News Griha :: न्यूजगृह
मन्त्रीको नाच

घोराही–१८ ढोडेनीमा शुक्रबार भुमे पर्वको अवसरमा लुगुम्याल खाम समाज नेपाल दाङले आयोजना गरेको भुमे पर्वमा भुमे नाच नाच्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्मा ।

तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  २१:३८
Weather Update