आदिकवि भानुभक्तको घर खण्डहर शुक्रबार, असार २९, २०८०

भानुभक्तका पनाति भन्छन्– सरकारले पर्याप्त ध्यान नदिँदा भानुको जन्मस्थल ओझेलमा पर्यो शुक्रबार, असार २९, २०८० राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घाबारे नसुन्ने सायदै कोही होलान् । तर उक्त स्थलमा पुग्ने नेपाली र विदेशी पर्यटक भने नगण्य देखिएका छन् । आदिकविको लोकप्रियता र भाषिक एकताको श्रीगणेशको श्रेयका दृष्टिले चुँदीरम्घामा पर्यटकीय गतिविधि बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको सन्दर्भ क्रमशः उठ्न थालेको छ ।

भानु जयन्तीको अवसरमा आज सार्वजनिक बिदा शुक्रबार, असार २९, २०८० भानु जयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

नारायण गोपालको ‘केही मिठो बात गर’ अब म्युजिक भिडिओमा बिहीबार, असार २८, २०८०

बगान : ‘एकल आमाको भावनालाई चलचित्रमार्फत समाजसम्म पुर्याउने प्रयास’ बिहीबार, असार २८, २०८० उपसभामुख इन्दिरा रानाले समाज परिवर्तनमा पुरुष भूमिका विशेष हुने बताएकी छिन् । बुधबार साँझ आयोजित चलचित्र ‘बगान’ को विशेष प्रदर्शनीमा सहभागी हुँदै उनले उक्त चलचित्रमार्फत एकल आमाको कथा, संघर्ष, दायित्वसँगै परिवार र समाजबाट खोज्ने साथलाई देखाइएको बताइन् ।

सेभेन सिजले नेपाली चलचित्रलाई विश्वभर प्रदर्शन गर्ने मंगलबार, असार २६, २०८० नेपाली चलचित्रको बजार स्वदेशसँगै विदेशमा पनि बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारलाई उद्योगका रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।

ससुराली गाउँमा आदिकविको जन्मजयन्ती मनाइने सोमबार, असार २५, २०८० राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको ससुराली गाउँ तनहुँको म्याग्दे गाउँपालिका–१ मानुङकोटमा २१०औँ जन्मजयन्ती मनाइने भएको छ ।

साहित्यकार गौतमका दुई पुस्तक लोकार्पण शनिबार, असार २३, २०८० शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच, गौतमले उपन्यास ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साइकल’ कथा संग्रह एकै साथ सार्वजनिक गरेका हुन् । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार डा. रामप्रसाद ज्ञवालीलगायतले पुस्तकको घुम्टो खोलेका हुन् ।

एकल आमालाई चलचित्र ‘बगान’ निःशुल्क देखाइने शुक्रबार, असार २२, २०८० चलचित्र ‘बगान’ निर्माण समूहले एकल आमालाई निःशुल्करुपमा चलचित्र देखाइने घोषणा गरेको छ ।

आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने शुक्रबार, असार २२, २०८० आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए ।

‘नेपाल अफ्रिका चलचित्र महोत्सव’मा १२ देशका २२ चलचित्र बुधबार, असार २०, २०८० यही असार २३ देखि २५ गतेसम्म सञ्चालन हुने तीनदिने ‘नेपाल अफ्रिका चलचित्र महोत्सव २०२३’ को एघारौँ संस्करणमा १२ देशबाट २२ चलचित्र सहभागी हुने भएका छन् ।

मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन महानगरको निर्देशन बुधबार, असार २०, २०८० काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका चलचित्र भवनलाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणालीमा ल्याउन निर्देशनसहित पत्राचार गरेको छ ।
प्रचण्डले सार्वजनिक गरे सरदार प्रित सिंहको जीवनी पुस्तक ‘रोड्स टू भ्याली’ सोमबार, असार १८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सवारीसाधन भित्र्याउने सरदार प्रित सिंहका बारेमा लेखिएको पुस्तक ‘रोड्स टू भ्याली’ पुस्तकको सोमबार सार्वजनिक गरेका छन् ।सिंहको ८८औँ जन्मदिनका अवसरमा सो पुस्तक सार्वजनिक गरिएको आयोजकले जनाएको छ ।