शिल्पी थिएटरमा ‘ट्रान्जिट’ र मण्डलामा ‘हिउँभन्दा चिसो’शनिबार, साउन ६, २०८०
लिम्बू समुदायको संस्कृतिमा बनाइएको चलचित्र ‘जारी’ ले पूरा गर्यो सय दिन शनिबार, साउन ६, २०८० लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ ।

स्व.बखतबहादुर चित्रकारको स्मृतिग्रन्थ लोकार्पण बिहीबार, साउन ४, २०८० स्व.बखतबहादुर चित्रकारको स्मृति ग्रन्थ लोकार्पण गरिएको छ ।

पोखरा थिएटरका विद्यार्थी फर्सी, प्याज, गोलभेँडा, लौका, धनियाँ बने बिहीबार, साउन ४, २०८० पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन ‘करेसा कन्सर्ट’ नाटक तयार पारेका छन् ।

कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द मंगलबार, साउन २, २०८० कमेडी क्लब च्याम्पियनका प्रमुख विशाल भण्डारीले ६९ शृङ्खला प्रसारण भएपछि शो बन्द भएको बताएका छन् । उनले छोटो विश्राम पछि हाँसोको फोहरा छुटाउन आउने प्रतिबद्धता पनि जनाएका छन् ।

मगर समुदायलाई कौरा संस्कृति लोप हुने चिन्ता मंगलबार, साउन २, २०८०
चलचित्र ‘जय हो’ को गीत सार्वजनिक सोमबार, साउन १, २०८० नेपाली चलचित्र ‘जय हो’ को गीत सार्वजनिक भएको छ ।

समीक्षा अधिकारीलाई के भयो, किन लेखिन् यस्तो स्टाटस ? आइतबार, असार ३१, २०८० गायिका समीक्षा अधिकारीले रेकर्डिङलगायतका सांगीतिक कामलाई केही दिनका लागि स्थगित गर्नुपर्ने अवस्था आएको बताएकी छिन् ।

मेयर बालेनले लेखे ‘कविता’– हामी जति बिकाउ भए पनि... आइतबार, असार ३१, २०८०

हिरो बन्न चाहन्थे तर पहुँच र योग्यता पुगेन : संस्कृति मन्त्री किराती शनिबार, असार ३०, २०८० चलचित्र काँडेतारको च्यारिटी शो हेरेपछि सञ्चारकर्मीसँग मन्त्री किरातीले हाँस्दै आफूलाई पनि हिरो हुने मन भएको तर पहुँच र योग्यता नपुगेका कारण आफू हिरो हुन नसेकेको टिप्पणी गरे ।

आफ्नो पहिरनमाथि टिकाटिप्पणी भएपछि बोलिन् मोडल कुसुम शनिबार, असार ३०, २०८०

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिलाई प्रदेश मातहत आउन मुख्यमन्त्रीको आग्रह शुक्रबार, असार २९, २०८० गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आदिकवि भानुभक्त जन्मस्थल विकास समितिलाई प्रदेश मातहत आउन आग्रह गरेका छन् ।

आदिकविको जन्मस्थललाई साहित्यिक धामका रूपमा विकास गरिने शुक्रबार, असार २९, २०८० गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले तनहुँको भानु नगरपालिका–१ भन्सारमा आयोजित राष्ट्रियस्तरको ‘नाइन ए साइड फुटबल’ प्रतियोगिताको उद्घाटन गरेका छन् ।