News Griha :: न्यूजगृह
सामाजिक सञ्जालको चर्चाले मोडिदिएको बाटो, एक हप्तामै १४ गीत रेकर्ड
सामाजिक सञ्जालको चर्चाले मोडिदिएको बाटो, एक हप्तामै १४ गीत रेकर्ड परियारले भोजराज थापाको सहयोगमा गीत रेकर्ड गर्न सफल भएको बताइन् । केही दिनअघिसम्म गाउँघरमै सीमित उनको पहिलो गीत चर्चामा छ । गायक प्रमोद खरेलसँगको स्वरको ‘उसलाई पाउन २’को गीत शुक्रबार मात्र सार्वजनिक भएको थियो ।  
यी २ चलचित्र एउटै मितिमा प्रदर्शन हुँदै, के भन्छन् अभिनेता भुसाल ?
यी २ चलचित्र एउटै मितिमा प्रदर्शन हुँदै, के भन्छन् अभिनेता भुसाल ? ‘पहिलो चलचित्रले मलाई चिनाउँदा दोस्रोले मेरो बजार मूल्यांकन गरिदियो । यी २ वटै चलचित्रमार्फत मभित्र रहेको विविधतालाई बाहिर ल्याउने प्रयास गरेको थिएँ’,अभिनेता मुकुन भुसालले भने, ‘रुचिका हिसाबले मलाई कलात्मक चलचित्र नै मन पर्छ । यद्यपि पूर्णरुपमा व्यावसायिक चलचित्रमार्फत धेरै दर्शकसम्म पुग्न सकिन्छ । त्यसैले हामी कलाकारले २ वटै चलचित्रमा काम...
‘मिस नेवाः’ को उपाधि सकिना महर्जनलाई 
‘मिस नेवाः’ को उपाधि सकिना महर्जनलाई  कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको फिनालेमा मिस नेवाः नेपालको उपाधि सकिनाले जितेकी हुन् । १७ युवतीले अन्तिम स्पर्धा गरेको १७औं संस्करणको मिस नेवाः नेपालअन्तर्गत, फष्ट रनरअपको उपाधि ऋषिदा श्रेष्ठ र सेकेन्ड रनरअपको उपाधि मिनाशा महर्जनले जितेका छन् । 
प्रधानमन्त्री दाहाल भन्छन्— कुनै जमानामा कलाकार बन्ने इच्छा थियो  
प्रधानमन्त्री दाहाल भन्छन्— कुनै जमानामा कलाकार बन्ने इच्छा थियो   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै जमानामा आफूलाई कलाकार बन्ने इच्छा भएको बताएका छन् ।
मेरो भ्वाइस युनिभर्सको उपाधि सिक्किमका प्रितमलाई 
मेरो भ्वाइस युनिभर्सको उपाधि सिक्किमका प्रितमलाई  शनिबार प्रधानमन्त्री प्रचण्डसहितको सहभागितामा ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको ग्रान्ड फिनालेमा बढी भोट पाएको आधारमा राई विजेता घोषित भए । उनले नगद १ करोड रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाएका छन् । राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार दिएका थिए । 
‘मिस युनिभर्स नेपाल २०२३’ को ग्राण्ड फिनालेमा २२ युवतीबीच अन्तिम प्रतिष्पर्धा हुने 
‘मिस युनिभर्स नेपाल २०२३’ को ग्राण्ड फिनालेमा २२ युवतीबीच अन्तिम प्रतिष्पर्धा हुने  शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि निर्देशक नग्मा श्रेष्ठले उक्त जानकारी दिएकी हुन् । कार्यक्रममा २२ जना प्रतिस्पर्धीहरू रातो कार्पेटमा हिँडेका थिए । उनीहरूले आफ्नो परिचय मिडिया र उपस्थित पाहुनाहरूलाई दिँदै रातो कार्पेटमा क्याटवाक गरे ।
पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक
पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।
गोपाल पाँडे असिम पुरस्कार डा.शैलेन्दुप्रकाश नेपाललाई
गोपाल पाँडे असिम पुरस्कार डा.शैलेन्दुप्रकाश नेपाललाई गोपाल पाँडे असिम पुरस्कार साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई प्रदान गरिएको छ ।
चलचित्र ‘ऐँचो पैँचो’ को भूमिकाबारे के भन्छिन् स्वस्तिमा ?
चलचित्र ‘ऐँचो पैँचो’ को भूमिकाबारे के भन्छिन् स्वस्तिमा ? स्वस्तिमाले आफू कुनै पार्टीको विचारसँग नभई केही व्यक्तिसँग प्रभावित रहेको बताइन् । सामाजिक विषयको चलचित्रमा देखिँदै आएकी अभिनेत्री खड्काले चलचित्र ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताइन् । आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएकाले यसपटक दर्शकले फरक रूपमा पाउने स्वस्तिमाको भनाइ थियो । स्वस्तिमाले भनिन्, ‘मैले कलात्मक चलचित्रमा केही समय...
अस्ट्रेलियामा ‘नइ नारी गौरवी’ पुरस्कार प्रदान
अस्ट्रेलियामा ‘नइ नारी गौरवी’ पुरस्कार प्रदान  ‘नइ एकेडेमी अस्ट्रेलिया’ले आसन्न तीजका अवसरमा अस्ट्रेलियाको ग्रानभिलमा सांस्कृतिक कार्यक्रम आयोजना गरी विभिन्न विधाका उत्कृष्ट नारीलाई ‘नइ नारी गौरवी’ पुरस्कार प्रदान गरेको छ ।
श्रीको 'कोसेली'मा रजनी र रोशनको रोमान्स
श्रीको 'कोसेली'मा रजनी र रोशनको रोमान्स युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा योञ्जन, रोशन अधिकारी र बिनोद खड्का फिचर्ड छन् । महफुज हुसेनले छायाकन गरेको भिडियोलाई रोशन अधिकारीको सम्पादन र निर्देशनमा तयार पारिएको हो । 
रेखा थापाको 'उपहार'मा समीक्षाको स्वर, गीत रेकर्डपछि के भनिन् समीक्षाले?
रेखा थापाको 'उपहार'मा समीक्षाको स्वर, गीत रेकर्डपछि के भनिन् समीक्षाले? भदौ ७ गतेबाट सुटिङमा जान लागेको रेखाको चलचित्र उपहारका लागि अर्जुन पोखरेलको संगीत र मुक्त उदासको शब्दमा रहेको गीत गायिका अधिकारीको आवाजमा रेकर्ड भएको हो । गीत रेकर्ड गराएपछि नायिका थापाले आफूले आफ्नो प्रतिवद्धता अनुसार नै प्रतिभावान् गायिका अधिकारीको स्वर आफ्नो चलचित्रमा समेटेको बताइन् । 
Weather Update