वरिष्ठ पत्रकार रिसालको ‘भैरव दाइ’ लोकार्पणशनिबार, साउन २७, २०८०

तीज गीतमा बीउ र बाँदरको कुरा खोतल्दै चन्द्रावती शनिबार, साउन २७, २०८० उक्त टुक्काबाट सुरु गरिएको गीति एल्बममा समसामयिक विषयका साथै चेलीहरूका पीडा, व्यथा र बेदना समेटिएका गीत छन् । आफन्तको वियोग तथा आमा नहुनेले तीजमा महसुस गर्ने पीडालाई गीतमा देखाइएको वाग्लेले बताइन् । उनका अनुसार दुवै गीति एल्बम नमस्ते पोखरा स्टुडियोमा रेकर्ड भएका हुन् ।

अस्ट्रेलियामा ‘जय हो’ को ट्रेलर सार्वजनिक बुधबार, साउन २४, २०८० चलचित्र ‘जय हो’ को ट्रेलर अस्ट्रेलियाको सिड्नीस्थित रकडेलमा सार्वजनिक गरिएको छ ।

मदन पुरस्कारका लागि छानियो पाँच कृति बुधबार, साउन २४, २०८० नेपालको प्रतिष्ठित पुरस्कार मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच कृति छानिएको छ ।

हरिवंशको शब्द, स्वर र संगीतमा तयार भयो ‘ए केटा मादलु पड्का’ शुक्रबार, साउन १९, २०८० हास्यकलाकार हरिवंश आचार्यले आफ्नो शब्द, स्वर र संगीतमा तयार गरेको ‘ए केटा मादलु पड्का’ गीत सार्वजनिक गरेका छन् । अडिओसँगै भिडिओ तयार गरेर सार्वजनिक गरिएको गीत गायनमा हास्य कलाकार आचार्यलाई शान्तीश्री परियारले साथ दिएकी छिन् ।

नेपाली साहित्यको उन्नयमा राजेन्द्र सुवेदीको योगदान अमूल्य : सुवास नेम्वाङ शुक्रबार, साउन १९, २०८० नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेपाली भाषाले नै सबैलाई एक ठाउँ जोडेर राखेको बताएका छन् ।
मञ्जुले ल्याइन् ‘यो तीजमा नजाने माइत’ गीत शुक्रबार, साउन १९, २०८० गायिका मञ्जु थापाले ‘यो तीजमा नजाने माइत’ तीज गीत ल्याएकी छिन् ।

रेखा थापाको फिल्म ‘उपहार’ द जर्नी अफ लाइफमा नायिका बेनिशा हमाल सोमबार, साउन १५, २०८० चलचित्र छायाँङ्कनका लागि वरिष्ठ छाँयाकार विष्णु घिमिरे कल्पितलाई अनुबन्धित भइसकेका छन् । चलचित्र भदौ ७ गतेदेखि छायाङ्कनमा जाँदैछ। चलचित्रमा रेखासहित पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल लगायतका कलाकारको अभिनय रहने निर्देशक देउजाले जानकारी दिए ।

टेलिभिजन रियालिटी शो ‘महा गफाडी’ घोषणा, निर्णायक को–को छन् ? आइतबार, साउन १४, २०८० टेलिभिजन रियालिटी शो ‘महा गफाडी’ घोषणा गरिएको छ । मनोरञ्जनका विविध विधामध्येको एक विधा वाककलामा आधारित कार्यक्रममार्फत बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरूलाई अवसर दिइने निर्देशक नरेशनाथ योगीले जानकारी दिए ।

उपाध्यायका ‘छाती किन पोल्छ’ र ‘मैले दिएको चोखो माया’ सार्वजनिक शुक्रबार, साउन १२, २०८० गीतकार वैकुण्ठप्रसाद उपाध्यायको ‘छाती किन पोल्छ’ र ‘मैले दिएको चोखो माया’ बोलका दुई गीतका म्यूजिक भिडिओ एकसाथ सार्वजनिक गरिएको छ ।

‘सर्पहरू गीत सुन्दैनन्’ बिहीबार, साउन ११, २०८० साहित्यकार शैलेन्द्र साकारद्वारा लिखित ‘सर्पहरू गीत सुन्दैनन्’ कविता सङ्ग्रहको अंग्रेजी भाषामा अनुवाद गरी प्रकाशनमा ल्याइएको छ ।

समर्पण कार्की बने मिस्टर नेपाल आइतबार, साउन ७, २०८० शनिबार अबेर सम्पन्न फिनालेमा मोरङका समर्पण कार्की मिस्टर नेपाल, २०२३ बने । उनीसँगै काठमाडौंका निमेष कपाली फस्ट रनरअप, काभ्रेका क्रिषल श्रेष्ठ सेकेन्ड रनरअप, चितवनका विजयी दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए ।

प्रवासी नेपालीले मनाए भानु जयन्ती आइतबार, साउन ७, २०८० भारतको कोलकातामा आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तीका अवसरमा नेपालीभाषीले शनिबार विशेष कार्यक्रम आयोजना गरेका छन् ।