एसिया कपको उद्घाटनमा नेपाली गायिका त्रिशला गुरुङले सांगीतिक प्रस्तुति दिनेबुधबार, भदौ १३, २०८०

नेपालको अस्कर कमिटीले माग्यो चलचित्र मंगलबार, भदौ १२, २०८० एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औं संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिताका लागि नेपालस्थित कमिटीले आह्वान गरेको छ ।

बिहीबारदेखि प्रज्ञा भवनमा गाईजात्रा मंगलबार, भदौ १२, २०८० चर्चित हास्य कलाकारले यस वर्षको गाईजात्रा पनि नेपाल प्रज्ञा प्रतिष्ठानको भवन गर्ने भएका छन् ।

कांग्रेसले बीपी साहित्य महोत्सव आयोजना गर्ने सोमबार, भदौ ११, २०८० नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बीपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा बीपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने भएको छ ।

सारुकको आत्महत्याबारे छानबिन गर्न नम्रता श्रेष्ठको माग सोमबार, भदौ ११, २०८० अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्राकारको मृत्य प्रकरणमा प्रहरी प्रशासनलाई सहयोग गर्न तयार रहेको बताएकी छन् । सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकाले आफूमाथि सामाजिक आक्रमण भएको उल्लेख दाबी गरेकी छन् ।

सारुकको आत्महत्याबारे नम्रताले भनिन् : महिला भएकाले यति धेरै आक्रमण भएको होला सोमबार, भदौ ११, २०८० यस क्रममा उनले सारुकको निधनप्रति श्रद्धाञ्जली दिएकी छन् । सारुकको आत्महत्याले आफूलाई अचम्मित बनाएको बताउँदै बोल्न बाध्य भएको बताएकी छन् ।
अभिनेता सानु ताम्राकारको आर्यघाटमा अन्त्येष्टि आइतबार, भदौ १०, २०८० कलाकार तथा जादुगर सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आर्यघाटमा केही समय राखिएको थियो ।

छोरा गुमाएको चिन्तामा कलाकार सानु ताम्राकारको निधन शनिबार, भदौ ९, २०८० छोरा गुमाएको चिन्तामा विरामी भएका वरिष्ठ कलाकार सानु ताम्राकारको निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले ताम्राकारको शनिबार दिउँसो ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको पुष्टि गरे ।

प्राध्यापक खनालको ‘विश्वेश्वरप्रसाद कोइराला चेतना चिन्तन र राजनीति’ सार्वजनिक शनिबार, भदौ ९, २०८० शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादवलगायतले सामूहिक रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । कार्यक्रममा यादवले पुस्तकमा लोकतन्त्रको इतिहासदेखि कम्युनिष्टको इतिहाससम्म सबै कुरा समेटिएको बताए । उनले पुस्तक पढ्दा महाभारत लेखेको जस्तो अनुभूति भएको बताए ।

‘जितुको हास्यव्यंग्य गाईजात्रा-२०८०’ कार्यक्रम आउने शुक्रबार, भदौ ८, २०८० गाईजात्रा नजिकिएसँगै कलाकार जीतु नेपालले दर्शकहरूका लागि ‘जितुको हास्यव्यङ्ग्य गाईजात्रा–२०८०’ ल्याउने भएका छन् । उनले स्टेज तथा डिजिटल प्लेटफर्ममार्फत गाईजात्रा प्रस्तुति दिने भएका हुन् ।
सारुक ताम्राकारको अन्तिम काम समेटिएको म्युजिक भिडिओ सार्वजनिक शुक्रबार, भदौ ८, २०८० दिवंगत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडिओ बिहीबार सार्वजनिक गरिएको छ ।

अग्रजको सम्मानबिना राष्ट्रको सम्मान हुँदैन : कुलपति राई बिहीबार, भदौ ७, २०८० नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले राष्ट्र निर्माणमा योगदान गर्ने अग्रजको सम्मानमा कुनै कन्जुस्याइँ गर्न नहुने बताएका छन् ।

अस्ट्रेलियाको भिसा रद्दबारे समीक्षाले के बोलिन् ? बिहीबार, भदौ ७, २०८० गायिका समिक्षा अधिकारीले अस्ट्रेलियाको आफ्नो भिसाबारे प्रस्टीकरण दिएकी छिन् ।