मिस युनिभर्सको उपाधि जैन दीपिका ग्यारेटलाई आइतबार, भदौ २४, २०८०
![प्रकाश सपूतको नयाँ गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/520X390/prakash saput (2)1687757184.jpg)
प्रकाश सपूतको नयाँ गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक [भिडिओसहित] आइतबार, भदौ २४, २०८० गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग हो । गायक सपूतको शब्द/सङ्गीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । गीतको म्युजिक भिडिओमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी,...

किन विवादमा तानियो चलचित्र ‘एक भगवत् गीता’ ? शनिबार, भदौ २३, २०८०

डा. राजेन्द्र विमल बीपी साहित्य सम्मानबाट सम्मानित शुक्रबार, भदौ २२, २०८० ट्रस्टले कोइरालाको एक सय १०औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको बीपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा सो पुरस्कार प्रदान गर्दै राष्ट्रपति पौडेलले नेपालको इतिहासमा जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन कठोर जेलनेल एवम् निर्वासन सहितको लामो सङ्घर्षपूर्ण जीवनयात्रामा समर्पित कोइरालाको बहुआयामिक व्यक्तित्व राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय जगतमा...

पोखरामा राष्ट्रिय चित्रकला प्रदर्शनी बुधबार, भदौ २०, २०८० दिगो शान्ति, पर्यटन र कला क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले नगेन आर्ट एकेडेमी नेपालले पोखरामा एकमहिने तेस्रो राष्ट्रिय चित्रकला प्रदर्शनी आयोजना गरेको छ ।

नायिका गौरी मल्लले ल्याइन् तीज गीत ‘धिन ताका नाका धिन’ मंगलबार, भदौ १९, २०८० नायिका गौरी मल्लको ‘धिन ताका नाका धिन’ तीज गीत सार्वजनिक भएको छ ।

चलचित्रकर्मीकै कारण नेपाली चलचित्र क्षेत्रले प्रगति गर्न सकेन : नीर शाह आइतबार, भदौ १७, २०८० कलाकार, निर्देशक तथा गीतकार नीर शाहले नेपाली चलचित्र क्षेत्रले सोचेअनुसारको प्रगति गर्न नसक्नुको कारण स्वयं चलचित्रकर्मी रहेको बताएका छन् ।

बीपी साहित्य पुरस्कार विमल र प्रजातन्त्र सेनानी सम्मान शर्मालाई प्रदान गरिने आइतबार, भदौ १७, २०८० जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बीपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार र बीपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार घोषणा गरेको छ ।

निरूता सिंहले कसिन सञ्जीभ गुलाटीसँग लगनगाँठो, चाँडै नेपाल आउने वाचा शनिबार, भदौ १६, २०८० ‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो। त्यो हो 'निरूता जी बिहे कहिले गर्ने?' भन्ने प्रश्न। आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु। तपाईँहरूको निरूता सिंहले गत बिहीबारको दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाँठो जोडेको छ,’ उनले भनेकी छन्।

महानगरले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको छ : सुनिता डङ्गोल शनिबार, भदौ १६, २०८० काठमाडौंमा शनिबार आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रिय महाधिवेशनमा उनले महानगरपालिकाले बाँकी कार्यकालमा के गर्ने भनेर सबै किसिमका योजना बनाएको र फिल्म क्षेत्रलाई पनि सो योजनाअन्तर्गत प्राथमिकतामा राखेको उल्लेख गरिन् । डङ्गोलले काठमाडौं महानगरपालिकालाई चिनाउने महत्वपूर्ण माध्यम फिल्म सेक्टर भएको भन्दै महानगरले युनेस्को क्रिएटिभ सिटिज नेटवर्कमा महानगरपालिकालाई चिनाउन क्रिएटिभ सिटिज...

नेपाली समाजमा लोकगीतले गहिरो जरा गाडेको छ : संस्कृतिमन्त्री किराँती शुक्रबार, भदौ १५, २०८० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लोकगीतले नेपाली समाज र संस्कृतिमा गहिरो जरा गाडेको बताएका छन् ।
परराष्ट्रमन्त्री साउद भन्छन्— सबै नागरिक सांस्कृतिक एवं भाषिकरूपमा जोडिन आवश्यक छ शुक्रबार, भदौ १५, २०८० शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं कलिङ साहित्य महोत्सवको उद्घाटन समारोहमा उनले देश र परिवेश फरक भए पनि एकअर्कासँग हातेमालो गर्दै अगाडि नबढ्ने हो भने सौहार्दता कायम नहुने बताए ।

चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा शुक्रबार, भदौ १५, २०८० सांस्कृतिक पर्व गाईजात्रासँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) को अवसरमा चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् । शुक्रबार चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन् ।