News Griha :: न्यूजगृह
‘दिमाग खराब’को प्रदर्शन नरोकिने, के भयो सहमति?
‘दिमाग खराब’को प्रदर्शन नरोकिने, के भयो सहमति? संघको कार्यालय विशालनगरमा बसेको बैठकपछि महासचिव नरेन्द्र महर्जनले दर्शकको मागअनुसार शो बढाउँदै जाने कुरामा सहमति जुटेको बताए । चलचित्र संघले बैठकबारे विज्ञप्तिमार्फत पनि जानकारी दिएको छ ।
‘दिमाग खराब’को प्रदर्शन रोक्ने घोषणा
‘दिमाग खराब’को प्रदर्शन रोक्ने घोषणा निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै हलहरूको अन्यायपूर्ण व्यवहारका कारण चलचित्रको प्रदर्शन रोक्ने घोषणा गर्नुपरेको बताएका छन् । चलचित्र यही कात्तिक २४ गतेदेखि प्रदर्शनीमा आएको थियो ।
साराशंकरलाई गृहनगरमा सम्मान  
साराशंकरलाई गृहनगरमा सम्मान   राष्ट्रिय लोकदोहोरी अवार्ड-२०८० को उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका निर्देशक एकिन्द्र साराशंकरलाई गण्डकी प्रदेश का २ सांसदले गृहनगरमै सम्मान गरेका छन् । बुर्तिबाङमा आयोजित दसैँतिहार विशेष मेलाको अवसरमा सांसदद्वय दोर्ण कुँवर र दिलमाया पौवीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
‘टाइगर ३’ को अग्रिम बुकिङ आक्रामक, तीन दिनमा साढे ६ करोडको टिकट बिक्री
‘टाइगर ३’ को अग्रिम बुकिङ आक्रामक, तीन दिनमा साढे ६ करोडको टिकट बिक्री कात्तिक २६ गतेबाट रिलिज हुने फिल्मको शनिबारबाट अग्रिम बुकिङ खुलिएको थियो । बुकिङ खुलेको तीनदिनमा ‘टाइगर ३’ को २ लाख २७ हजारबढी टिकट बिक्री भइसकेका छन् ।
रेखा थापाको ‘उपहार’: गीतसँगै प्रदर्शन मिति घोषणा
रेखा थापाको ‘उपहार’: गीतसँगै प्रदर्शन मिति घोषणा बाबुल गिरी र एलिना चौहानको स्वरमा फिल्म ‘उपहार’को पहिलो गीत ‘वाह वाह’ सार्वजनिक भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको यो गीत रोमान्टिक र डान्सिङ महसुस हुन्छ ।
अभिनेत्री रेखा थापाले आफू गर्भवती भएको सार्वजनिक गर्दै भनिन्– ‘यस्तो अवस्थामा झन् धेरै काम जाँगर चल्यो’ 
अभिनेत्री रेखा थापाले आफू गर्भवती भएको सार्वजनिक गर्दै भनिन्– ‘यस्तो अवस्थामा झन् धेरै काम जाँगर चल्यो’  उनले गर्भवती अवस्थामा नै फिल्म ‘उपहार’को सुटिङ सकाएको भन्दै गर्भवती अवस्थामा झन् धेरै काम गर्ने उत्साह बढेको बताइन् ।थापाले चैतमा गर्ने भनिएको सुटिङ भदौमा सरेपछि आफ्नो ठाउँमा अर्को हिरोइन खोज्नुपर्ने हो कि भने भन्ने लागे ता पनि काम सहजता पूर्वक नै काम सम्पन्न गरेको बताएकी हुन् ।  
नेपाल लाइफद्वारा ‘तिमी यो दसैँमा के गर्छौ?’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना
नेपाल लाइफद्वारा ‘तिमी यो दसैँमा के गर्छौ?’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना ‘तिमी यो दसैँमा के गर्छौ?’ नामक यस टिकटकको जिङ्गलमा (जिंगलको लिङ्क) सहभागी प्रतिस्पर्धीहरूले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ । हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरू छनौट गरी प्रथम, द्वितीय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।
शिक्षकका समस्या चलचित्र ‘कौसीद’ मा
शिक्षकका समस्या चलचित्र ‘कौसीद’ मा केही समय अगाडि काठमाडौंमा मिटरब्याजको समस्याबाट पीडित र सार्वजनिक विद्यालयका शिक्षकले जनजीविका र सामाजिक सुरक्षाको विषय जोडेर आन्दोलन गरे । यी दुई आन्दोलनको विषयलाई चलचित्रको पर्दामा देखिएको छ । यही मर्ममा आधारित रहेर कुमार भाष्करले निर्देशन गरेको चलचित्र ‘कौसीद’ गत शुक्रबारदेखि प्रदर्शनरत छ ।
विना र आभालाई लक्ष्मण र चन्द्रको 'उडीउडी चुप्पा' [भिडिओसहित]
विना र आभालाई लक्ष्मण र चन्द्रको 'उडीउडी चुप्पा' [भिडिओसहित] युवा पुस्तामाझ भाइरल थेगो 'उडीउडी चुप्पा' बोलमा बनेको नयाँ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । सार्वजनिक भिडिओमा लक्ष्मण भण्डारी, चन्द्र गुरुङसँगै टिकटक बाट भाइरल भएका मोडलद्वय बिना राउत र आभा थापाले अभिनय गरेका छन् । भिडिओलाई पछिल्लो समयका चर्चित कोरियोग्राफर तथा निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको ‘अपराजिता’ उपन्यास विमोचन
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको ‘अपराजिता’ उपन्यास विमोचन पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास ‘अपराजिता’ सार्वजनिक गरिएको छ । सिमल बुक पब्लिकेसनले प्रकाशन गरेको यस पुस्तकको काठमाडौंस्थित कुञ्ज नाटक घरमा आज एक समारोहकाबीच लोकार्पण गरिएको हो । पुस्तकको लोकार्पण प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् । कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले चन्दको सरलता र सादापनबाट आजका पुस्ताका राजनीतिक व्यक्तित्वहरूले...
साराशंकरले पाए सर्वोत्कृष्ट लोकदोहोरी भिडिओ निर्देशक अवार्ड
साराशंकरले पाए सर्वोत्कृष्ट लोकदोहोरी भिडिओ निर्देशक अवार्ड अभिनेता, निर्देशक, कोरियोग्राफर तथा गीतकार एकिन्द्र साराशंकरले राष्ट्रिय लोक तथा दोहोरी गीत अवार्ड २०८० अन्तर्गत उत्कृष्ट भिडिओ निर्देशकको अवार्ड प्राप्त गरेका छन् ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका कमिटिको आयोजनामा भएको अवार्ड कार्यक्रममा  साराशंकरले सो अवार्ड प्राप्त गरेका हुन् ।
Weather Update