News Griha :: न्यूजगृह
बलिउड अभिनेता पंकज त्रिपाठी भन्छन्—‘अब हरेक फिल्मको सुटिङपछि एक महिना ब्रेक लिन्छु’
बलिउड अभिनेता पंकज त्रिपाठी भन्छन्—‘अब हरेक फिल्मको सुटिङपछि एक महिना ब्रेक लिन्छु’ बलिउड अभिनेता पंकज त्रिपाठी अहिले व्यस्त अभिनेताका रुपमा परिचित छन् । उनले ३ वर्ष यता करिब १४ फिल्ममा काम गरिसकेका छन् । अब भने यी अभिनेता अभिनयबाट ‘ब्रेक’ लिन चाहन्छन् ।पंकजकाअनुसार अब उनी हरेक फिल्मको सुटिङ पुरा भएपछि ३० दिनका लागि ‘ब्रेक’ लिने योजनामा छन् । उनी पछिल्लो फिल्मको...
भोजपुरी अभिनेत्री अक्षरामाथि आक्रमण
भोजपुरी अभिनेत्री अक्षरामाथि आक्रमण आक्रमणमा अक्षरालाई चोट नलागेपनि एक प्रहरी घाइते भएका छन् । अक्षरा त्यहाँ एक शोरुमको उद्घाटन गर्न बुधबार दिउँसो पुग्ने कार्यक्रम थियो । तर मौसमका कारण उडान डिले भएपछि उनी बेलुकी मात्र पुगेकी थिइन् । सोहीकारण उनका फ्यान रिसाएका थिए । तर अक्षरा पुगेपछि भने सेल्फी लिने फ्यानको भीडले घेरेको थियो...
विजय र रश्मिका : अहिले लिभिङमा, विवाह अनिश्चित
विजय र रश्मिका : अहिले लिभिङमा, विवाह अनिश्चित उनीहरूको भ्याकेसनको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुन्छन् । यो जोडीले चाँडै नै इन्गेजमेन्ट गर्ने चर्चा पनि थियो । उनीहरूले यही फेब्रुअरीमा इन्गेजमेन्ट गर्ने कुरा पनि छ । तर दुवैले यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
बलिउड अभिनेत्री इशा देओलले सम्बन्धविच्छेद गरेकी हुन् ?  
बलिउड अभिनेत्री इशा देओलले सम्बन्धविच्छेद गरेकी हुन् ?   बलिउडमा धर्मेन्द्र र हेमा मालिनीलाई आदर्श जोडीका रुपमा चिनिन्छ ।  यो जोडीले आफ्नो करियरमा कैयौँ हिट फिल्म दिएका छन् । आमाबाबुको पाइला पछ्याउँदै फिल्म क्षेत्रमा आएकी छोरी इशा देओल भने आमाबाबुको जस्तो लोकप्रियता पाउन सकिनन् । यही बीचमा इशा र उनका पति भरत तख्तानीबीच सम्बन्धविच्छेद भएको खबर सार्वजनिक भएको छ...
रणवीरको फिल्म ‘एनिमल’को ओटीटी रिलिजविरुद्ध उजुरी
रणवीरको फिल्म ‘एनिमल’को ओटीटी रिलिजविरुद्ध उजुरी सन्दीप रेड्डी वांगाको निर्देशन रहेको यो फिल्ममा रश्मिका मन्दाना, तृप्ति डिमरी र अनिल कपूरको पनि प्रमुख भूमिकामा अभिनय थियो । यो फिल्म थिएटरमा रिलिजपछि अब ओटीटीमा रिलिजको तयारीमा छ । तर ओटीटीमा आउनु अघि नै फिल्म कानूनी झमेलामा परेको छ ।
पूर्व प्रेमीबाट रकम लिएपछि विवादमा तानिइन् कोरियन अभिनेत्री पार्क
पूर्व प्रेमीबाट रकम लिएपछि विवादमा तानिइन् कोरियन अभिनेत्री पार्क फिल्म ‘म्यारी माई हजबेण्ड’ फेम्ड कोरियन अभिनेत्री पार्क मीन योङ विवादमा तानिएकी छन् । कोरियन ट्याबलेट डिस्प्याचले पूर्व प्रेमी काङ जोङ ह्युनबाट पैसा लिएको समाचार प्रकाशन गरेपछि उनी विवादमा तानिएकी हुन् । 
पप आइकन ब्रिटनी स्पेयर्स गीतसंगीतबाट अलग
पप आइकन ब्रिटनी स्पेयर्स गीतसंगीतबाट अलग अमेरिकी गायिका एवम् पप आइकन ब्रिटनी स्पेयर्सले इन्स्टाग्राम र संगीतबाट अलग हुने घोषणा गरेकी छन् । उनको प्रख्यात गीत ‘टक्सिक’ले २० वर्ष पूरा गरेको अवसरमा उनले यस्तो घोषणा गरेकी हुन् । 
सामाजिक सञ्जालमा फर्किइन् सेलेना गोमेज
सामाजिक सञ्जालमा फर्किइन् सेलेना गोमेज एक दिनअघि मात्र सामाजिक सञ्जालबाट केही दिनका लागि ‘ब्रेक’ लिने घोषणा गरेकी गोमेज घोषणाको २४ घण्टा नबित्दै सामाजिक सञ्जालमा झुल्किएकी हुन् । उनले इन्स्टाग्राममा सेफ गोर्डन रामसेसँगको सहकार्यमा कुकिङ भिडिओ पोस्ट गरेकी छन् ।
युट्युबमा २० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बन्यो ‘कुटुमा कुटु’
युट्युबमा २० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बन्यो ‘कुटुमा कुटु’ चलचित्र ‘२ रुपैयाँ’ मा समावेश यो गीत गाउँदेखि सहरसम्म लोकप्रिय छ। यस गीतले युट्युबमा सुरुदेखि नै आक्रामक भ्यूज प्राप्त गरिरहेको थियो । 
‘पप किङ’ माइकल ज्याक्सनको बायोपिक : जनवरी २२ बाट सुटिङ, सन् २०२५ मा रिलिज
‘पप किङ’ माइकल ज्याक्सनको बायोपिक : जनवरी २२ बाट सुटिङ, सन् २०२५ मा रिलिज आफ्नो गायिका र नृत्यबाट विश्वभर फ्यान कमाएका प्रख्यात गायक माइकल ज्याक्सनको जीवनकथा चाँडै पर्दामा हेर्न पाइने भएको छ । ‘पप किङ’को बायोपिक निर्माणका लागि हालका दिनमा तीब्र काम भइरहेको छ । यो फिल्म सन् २०२५ मा थिएटरमा आउने निर्माण पक्षले जनाएको छ । यसको निर्माणको काम यही जनवरी २२ बाट...
अफवाहले हैरान तापसी पन्नु, निर्देशकहरू सशंकित
अफवाहले हैरान तापसी पन्नु, निर्देशकहरू सशंकित बलिउड अभिनेत्री तापसी पन्नू हालका दिनमा फिल्म ‘डंकी’को सफलताको उत्सव मनाइरहेकी छन् । फिल्ममा उनले अभिनेता शाहरुख खानको अपोजिटमा अभिनय गरेकी छन् । हालै एक अन्तरवार्तामा उनले फिल्ममा अनुबन्ध भएपछि पनि आफू सो फिल्मको हिस्सा हो भन्ने कुरा विश्वास नगरिरहेको खुलासा गरेकी छन् ।
फिल्म निर्माण गर्दै ‘बले’
फिल्म निर्माण गर्दै ‘बले’ दर्शकमाझ ‘बले’का रुपमा परिचित कलाकार सागर लम्साल यतिबेला फिल्म निर्माणको तयारीमा छन् । सागरले गत असारमा फिल्म निर्माण गर्ने घोषणा गरे पनि कार्यव्यस्तताका कारण समय दिन नसकेको स्वीकारे ।
Weather Update