गायक तथा मोडल दुर्गेश थापामाथि स्याङ्जामा जुत्ता प्रहारआइतबार, माघ २८, २०८०
मिथुन चक्रवर्तीको स्वास्थ्यमा सुधार, आईसीयूबाट निकालियो आइतबार, माघ २८, २०८० भारतीय अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्यमा सुधार आएको छ । शनिबार अस्पताल भर्ना भएका चक्रवर्तीको स्वास्थ्यमा सुधार आएसँगै उनलाई आईसीयूबाट निकालिएको हो । शनिबार बिहान एक्कासि छाती दुखेपछि मिथुनलाई कोलकाताको अपोलो अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो ।

ग्लोबल आईएमडीबीको ५० औं नम्बरमा ‘१२ वी फेल’ शुक्रबार, माघ २६, २०८० भारतीय अभिनेता विक्रान्त मेसी मेधा शंकर स्टारर फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा छ । थिएटरमा सुपरहिट भएको यो फिल्मले ओटीटीमा दर्शकको उत्तिकै मन जितिरहेको छ । अब यो फिल्मले ग्लोबल आईएमडीबीको उत्कृष्ट २५० को सूचीमा आफूलाई सूचीकृत गरेको छ । यो फिल्म ५० औं नम्बरमा छ ।

विवाहको १२ वर्षपछि अलग भए इशा र भरत बुधबार, माघ २४, २०८० मंगलबार इशा र उनका पति भरत तख्तानीले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै आपसी सहमतिमा वैवाहिक जीवन टुंग्याएको बताएका छन् । ‘हामी आपसी सहमतिबाट अलग हुने निर्णय लिएका छौं । हाम्रो जीवनमा यो परिवर्तनको माध्यमले हाम्रो सन्तानको सर्वोत्तम हित र कल्याण हाम्रा लागि महत्वपूर्ण छ र हुनेछ । हामी यो...

‘ग्रामी’मा तीन अवार्ड जितेका र्यापर किलर माइक पक्राउ सोमबार, माघ २२, २०८० सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडिओमा प्रहरीले किलरलाई लसएन्जलसमा क्रिप्टो डटकम एरिनाबाट लगिरहेको देख्न सकिन्छ । साथै उनको हातलाई पछाडिपट्टि हतकडी लगाएर बाँधिएको छ । किलरले ‘ग्रामी अवार्ड’मा र्याप प्रेजेन्टर, र्याप गीत र र्याप एलबम विधामा गरी तीन अवार्ड जितेका थिए ।

एलिना चौहानको गीत 'कट्टा हान्दिन्छु' लाई चोरी आरोप सोमबार, माघ २२, २०८० आफूले उक्त गीत झण्डै एकवर्षअघि रेकर्ड गराएर अडिओको रुपमा सार्वजनिक गरेको दाबी गरे । 'मैले यो गीत एकवर्षअघि नै रेकर्ड गराएको थिए। अडियो पहिल्यै आएपनि भिडियो बनाउन ढिलो भएको हो। तर, भिडिओ ढिलो आयो भन्दैमा यसरी चोर्न मिल्दैन। गीतको शब्ददेखि लय पनि एउटै छ,' उनले भने ।

इन्डियन आइडलको दौडबाट बाहिरिइन् मेनुका सोमबार, माघ २२, २०८० भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् । इन्डियन आइडलको इतिहासमै पहिलो पटक एकैदिन दुई जनालाई इलिमनेशन ...

पुनम पाण्डे भन्छिन्ः म ज्युँदै छु शनिबार, माघ २०, २०८० क्षिण भारतीय अभिनेत्री पुनम पाण्डेको निधनको शुक्रबार एकाएक खबर सार्वजनिक भएको थियो । पाण्डेकै अफिसियल इन्स्टाग्राम अकाउन्टबाट शेयर गरिएको पोस्टमार्फत उनको पाठेघरको क्यान्सरका कारण ३२ वर्षको उमेरमा निधन भएको दाबी गरिएको थियो ।

‘महाजात्रा’मा हरिवंश बने नेता शुक्रबार, माघ १९, २०८० फिल्म ‘महाजात्रा’को केही समयअघि सार्वजनिक फस्टलुकमा अभिनेता हरिवंश आचार्यलाई ह्विलचेयरमा बन्धक बनाई फिल्मका प्रमुख तीन पात्र विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाले डोर्याइरहेको देखाइएको थियो । त्यो फस्टलुकले हरिवंशको चरित्र कस्तो छ भन्ने फिल्मकर्मी र दर्शकमाझ चासो बढायो ।

रोकियो शाहरुख र सुहानाको फिल्म बिहीबार, माघ १८, २०८० बलिउड अभिनेता शाहरुख खानले सन् २०२३ को बक्सअफिसमा आफ्नो स्टारडम देखाइसकेका छन् । उनी सन् २०२४ मा उनी कैयौँ फिल्ममा जोडिने चर्चा चले पनि हालसम्म त्यो निश्चित हुन सकेको छैन ।

विक्रान्त भन्छन् : ‘१२ वी फेल’को स्क्रिप्ट पढ्दा रोएँ बिहीबार, माघ १८, २०८० बलिउड अभिनेता विक्रान्त मेसी हालका दिनमा आफ्नो ब्लकबस्टर फिल्म ‘१२ वी फेल’को सफलताको उत्सव मनाइरहेका छन् । यो फिल्मबाट उनले यस वर्षको ‘फिल्मफेयर अवार्ड २०२४’ मा ‘बेस्ट एक्टर’को अवार्ड नै जिते । जसको खुशी उनले आईपीएस मनोजकुमार शर्माका साथ उनको घरमा मनाए ।

नरेन्द्र मोदीका कारण भारतमै विवाह गर्दै रकुल र ज्याकी बुधबार, माघ १७, २०८० बलिउड अभिनेत्री रकुल प्रीत सिंह र ज्याकी भगनानी चाँडै वैवाहिक जीवनमा बाँधिदैछन् । उनीहरूको दुई दिवसीय वैवाहिक समारोह गोवामा आयोजना हुँदैछ । उनीहरूले विदेशमा वैवाहिक गन्तव्य बनाउने योजना बनाएका थिए । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीयलाई भारत भित्रै आफ्नो विवाह उत्सव आयोजना गर्न आव्हान गरेपछि रकुल र ज्याकीले भारतमै...

अभिनयबाट ब्रेक लिँदै प्रभास बुधबार, माघ १७, २०८० अब भने दर्शकले उनको फिल्म हेर्न केही समय पर्खनुपर्नेछ । किनकी उनी अब केही समयका लागि अभिनयबाट ब्रेक लिँदैछन् । प्रभासले ‘सालार’ को सफलतापछि केही समयका लागि अभिनयबाट ब्रेक लिने निर्णय लिएका हुन् । अर्को फिल्म ‘कल्की २८९८ एडी’ अघि प्रभासले यो निर्णय किन लिए भन्ने कारण पनि छ ।...