News Griha :: न्यूजगृह
रसियन प्रेमिका एल्सिनाबाट अलग्गिए टम क्रुज
रसियन प्रेमिका एल्सिनाबाट अलग्गिए टम क्रुज हलिउड अभिनेता टम क्रूज केही समयदेखि आफू भन्दा २५ वर्ष कान्छी रसियन सामाजिक अभियन्ता एल्सिना खैरोवासँग डेटका कारण चर्चामा थिए। यही चर्चा बीच उनीहरुको ब्रेकअप भएको समाचार सार्वजनिक भएको छ।सञ्चारमाध्यमका अनुसार दुवैबीच धेरै गहिरो सम्बन्ध बन्न नपाउँदै दुवैले अलग्गिने निर्णय लिएका छन्। टम ३६ वर्षीया एल्सिनासँग डेटमा रहेको र...
‘मिस नेपाल पिस २०२४’ को घोषणा
‘मिस नेपाल पिस २०२४’ को घोषणा
रंगमञ्चमा बढ्दैछ बालबालिकाको सक्रियता
रंगमञ्चमा बढ्दैछ बालबालिकाको सक्रियता आफ्ना वृद्ध आमाबुबाको सेवा गर्नु हरेक नागरिकको कर्तव्य भएको र त्यो कर्तव्य हिजोआजका मानिसले बिर्सदै गएको कुरालाई बालबालिकाले नाटकमार्फत प्रस्तुत गरेका छन्। 
बाफ्टा अवार्ड २०२४- ‘ओपनहाइमर’लाई सर्वाधिक ७ अवार्ड
बाफ्टा अवार्ड २०२४- ‘ओपनहाइमर’लाई सर्वाधिक ७ अवार्ड क्रिस्टोफर नोलान निर्देशित फिल्म ‘ओपनहाइमर’ले ‘बाफ्टा अवार्ड २०२४’ ले ‘बेस्ट फिल्म’सहित सर्वाधिक ७ विधामा अवार्ड जितेको छ। 
सक्कली प्रचण्डको प्रतीक्षामा नक्कली 'प्रचण्ड'
सक्कली प्रचण्डको प्रतीक्षामा नक्कली 'प्रचण्ड' कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’ का लागि वर्ष २०७२ र २०८० जीवनकै स्मरणीय वर्ष हुन् । २०७२ को भूकम्पले उनको घर ढलायो । त्यसको आठ वर्षपछि अर्थात् २०८० मा उनलाई क्यान्सरले गलायो । गत साउनमा शरीरमा क्यान्सर देखिएपछि उनले एक चरणको अप्रेसन पुरा गरेर नियमित रुपमा किमोथेरापी लिइरहेका छन् ।...
प्रहरीको शरणमा ‘महाभारत’का ‘कृष्ण’
प्रहरीको शरणमा ‘महाभारत’का ‘कृष्ण’ भारतीय टेलिभिजन सिरियल ‘महाभारत’मा ‘भगवान कृष्ण’को भूमिका निभाएका अभिनेता नितिश भारद्वाज आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा आएका छन् ।
फिल्म ‘ऊनको स्वीटर’को टाइटल गीतको पूरा अंश सार्वजनिक
फिल्म ‘ऊनको स्वीटर’को टाइटल गीतको पूरा अंश सार्वजनिक ६ महिनाअघि फिल्म ‘ऊनको स्वीटर’ घोषणा गर्दा सार्वजनिक गरिएको टाइटल गीतको सानो अंश धेरैको मनमा बसेको थियो। गायक सुजन चापागाईंको स्वर र संगीत रहेको गीतको पूर्ण अंश पर्खनेहरूको प्रश्न थियो, ‘फूल गीतचाहिँ कहिले आउँछ?’
जया प्रदालाई पक्राउ गर्न अदालतको आदेश
जया प्रदालाई पक्राउ गर्न अदालतको आदेश अदालतले प्रहरीलाई छुट्टै टोली बनाएर अभिनेत्री जयालाई पक्राउ गर्न आदेश दिएको छ । अभिनेत्री जया सातौं पटकसम्म पनि अदालतमा उपस्थित भएपछि अदालतले उनलाई पक्रन आदेश दिएको हो ।
‘माइकल’मा जाफरको माइकल लुक्स
‘माइकल’मा जाफरको माइकल लुक्स विश्वचर्चित पप गायक माइकल ज्याक्सनको बायोपिक ‘माइकल’ लामो समयदेखि चर्चामा छ । उनका फ्यानहरु बायोपिकको व्यग्र प्रतिक्षामा छन् । यहीबीचमा निर्माण कम्पनी लायन्सगेट र युनिभर्सलले फिल्मको फस्टलुक सार्वजनिक गरेको छ ।
फिल्म ‘तेल भिसा’को अडिसन आव्हान, यसरी दिन सकिन्छ आवेदन
फिल्म ‘तेल भिसा’को अडिसन आव्हान, यसरी दिन सकिन्छ आवेदन फिल्म ‘तेल भिसा’ले अडिसन आव्हान गरेको छ । विपिन कार्की, गौरी मल्ल, ऋचा घिमिरे, वर्षा राउत, बुद्धि तामाङको अभिनय रहने फिल्मले बाँकी कलाकार छनोटका लागि अडिसन आव्हान गरेको हो ।
Weather Update