दुर्घटनाबाट जोगिए कार्तिक आर्यन सोमबार, माघ १५, २०८०

बलिउड अभिनेत्री परिणीति गायनमा, दिँदैछिन् पहिलो लाइभ प्रस्तुति सोमबार, माघ १५, २०८० भिडिओमा उनलाई हेडफोन र माइकका साथ देख्न सकिन्छ । केही क्लिपमा उनलाई गीत गाउँदै गरेको पनि देख्न सकिन्छ । दृश्यको पृष्ठभूमिमा नुसरत फतेह अली खानको ‘धुन सासों कि माला’ बजिरहेको सुन्न सकिन्छ । ‘मेरो आत्मादेखि मञ्चसम्म चाँडै’, उनले क्लिपसँगै क्याप्सन लेखेकी छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली अब हिरो, खेल्ने भए फिल्म आइतबार, माघ १४, २०८० आज काठमाडौंमा आयोजित कार्यक्रमकाबीच फिल्मको घोषणासँगै शुभमुहूर्त गरी यो जानकारी दिइएको हो । यस फिल्ममा ओली प्रधानमन्त्रीको भूमिकामा देखिनेछन् । रमित ढुङ्गानाको लगानी र निर्देशनमा बन्ने फिल्ममा एसिड पीडित मुस्कान खातुनको जीवनीमा आधारित हुनेछ ।
![हलिउड अभिनेता जेट ली लुम्बिनीमा, विश्व शान्तिको प्रार्थना गर्दै [भिडिओ]](https://newsgriha.com/uploads/posts/520X390/zetel-1-1706362497.jpg)
हलिउड अभिनेता जेट ली लुम्बिनीमा, विश्व शान्तिको प्रार्थना गर्दै [भिडिओ] शनिबार, माघ १३, २०८० बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व चर्चित हलिउड अभिनेता जेट ली विश्व शान्तिको प्रार्थना गर्दै बसेका छन् । उनी बिहीबारदेखि लुम्बिनीमा सुरु भएको बुम्चोक पूजामा आएका हुन् । महायानी अन्तर्गत महागुरूको स्मृतिमा सुरु भएको ५ दिने शान्ति पूजामा उनी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बस्ने गरेका छन् ।

‘चेन्नई स्टोरी’मा सामन्था ‘आउट’, श्रुति ‘इन’ बिहीबार, माघ ११, २०८० सन् २०२१ को नोभेम्बरमा अभिनेत्री सामन्था रुथ प्रभुले आफू एक इण्डो–ब्रिटिस प्रोजेक्टका लागि ‘डाउनटन एबे’का निर्देशक फिलिप जोनको फिल्म ‘चेन्नई स्टोरी’मा काम गर्न गइरहेको बताएकी थिइन् । तर अहिले आएर फिल्ममा सामन्थाले अभिनय नगर्ने भएकी छन् । उनको स्थानमा अर्की अभिनेत्री श्रुति हसन भित्रिएकी छन् ।

सञ्चारमाध्यमले मानसिक तनाव दिए : एलिना चौहान बुधबार, माघ १०, २०८० उनले सामान्य गफ गरेको भरमा आफूलाई नसोधी आफ्नो इच्छाबिना समाचार बनाएको प्रति रोष प्रकट गरेकी छन् । उनले आफ्नाबारे समाचार लेख्नु भन्दा समाजका बारेमा संचारकर्मीहरूले सानो कलम चलाइदिँदा सभ्य समाजको निर्माण हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेकी छन्।

अमेरिकी गायिका टेलर स्विफ्टको पिछा गर्ने व्यक्ति पक्राउ बुधबार, माघ १०, २०८० अमेरिकी गायिका टेलर स्विफ्टको न्यूयोर्कस्थित निवासमा उनलाई ‘उत्पीडन’ र ‘पिछा’ गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

‘धोकेबाज’ गायिकाले नै पाइन् धोका, पूर्व प्रेमीसँगै भयो प्याचअप मंगलबार, माघ ९, २०८० अहिलेकी चर्चित गायिकामध्ये एक हुन्— एलिना चौहान । जादुमयी स्वरकी धनी एलिनाले ‘धोकेबाज गायिका’ को उपमासमेत पाएकी छन् । धोकेबाज बोलको गीत सर्वाधिक हिट भएपछि उनलाई फ्यानहरूले सो उपमा दिएका हुन् । यो गीतबाट त झन् उनी चर्चित बनिन् । तिनै चर्चित गायिका एलिनाले प्रेममा धोका पाएकी छन् ।

धनुष अभिनीत ‘क्याप्टेन मिलर’ माथि कथा चोरीको आरोप मंगलबार, माघ ९, २०८० अभिनेता धनुषा अभिनीत प्रदर्शनरत फिल्म ‘क्याप्टेन मिलर’माथि कथा चोरीको आरोप लागेको छ । अरुण माथेश्वरन निर्देशित यो फिल्ममाथि तमिल लेखक तथा अभिनेता वेला रामामूर्तिले कथा चोरीको आरोप लगाएका हुन् ।

बलिउड अभिनेता सैफअली खान अस्पताल भर्ना, भएको के हो? सोमबार, माघ ८, २०८० बलिउड अभिनेता सैफअली खान कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् । उनको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएपछि अस्पताल भर्ना भएका हुन् । उनको घुँडा र काँधमा फ्याक्चर भएको छ । जसकोकारण उनलाई सोमबार बिहानै अस्पताल भर्ना गरिएको हो ।

इन्डियन आइडलको शीर्ष १० मा पुगिन् नेपालकी मेनुका पौडेल सोमबार, माघ ८, २०८० आइतबार प्रसारित एपिसोडमा पियुष, अन्जना र मुस्कान बटन थ्रीमा परे । जसमध्ये मुस्कान टप ११ बाट बाहिरिएकी थिइन् । पौडेल अडिसन चरणबाट धेरैको मन जितेर चर्चित भएकी हुन् । उनको प्रस्तुतिबाट निर्णायकहरूले मञ्चमै आँसु झारेका थिए ।

कमेडी–क्राइम–एक्सन ड्रामा जनरामा आधारित फिल्म ‘जिग्री’ फागुन ४ गतेबाट हलमा आइतबार, माघ ७, २०८० सुस्केरा आट्र्सको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘जिग्री’ आगामी फागुन ४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

शाहरुख र रोहितबीच मनमुटाव, यस्तो छ कारण आइतबार, माघ ७, २०८० फिल्मले थिएटरमा राम्रो प्रदर्शन गर्न सकेको थिएन । यसकारण पनि शाहरुख र रोहितबीच पुन: सहकार्यको वातावरण बिग्रिएकोसमेत चर्चा चलेको थियो । तर रोहितले अहिले आएर भने ती सबै कुराको खण्डन गरेका छन् । ‘कुनै राम्रो कथा भेटियो भने पुन: सहकार्य हुन्छ । त्यस्तो कथा ‘चेन्नई एक्सप्रेस’को भन्दा पनि उत्कृष्ट हुनुपर्छ...