News Griha :: न्यूजगृह
इजाजतपत्र नवीकरण गर्न चलचित्र घरहरूलाई बोर्डको अनुरोध
इजाजतपत्र नवीकरण गर्न चलचित्र घरहरूलाई बोर्डको अनुरोध चलचित्र विकास बोर्डले चलचित्र घरहरूले इजाजतपत्र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै बोर्डले नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले बोर्डबाट लिनुपर्ने इजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरेर मात्र सञ्चालन गर्न सूचित गरेको हो ।
सुरक्षा पन्तको मुख्य भूमिकामा नेपाली वेब सिरिज ‘खेल’ निर्माण हुने, नेटफ्लिक्समा रिलिज गर्ने तयारी
सुरक्षा पन्तको मुख्य भूमिकामा नेपाली वेब सिरिज ‘खेल’ निर्माण हुने, नेटफ्लिक्समा रिलिज गर्ने तयारी बलिउडका दर्जन बढी चलचित्रमा सहनिर्देशन गरेका अनुराग प्रधानले निर्देशन गर्ने  यो सिरिजमा अभिनेत्री सुरक्षा पन्तले मुख्य पात्रको अभिनय गर्दैछिन् । पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यमप्रसाद ओली लगायतको अभिनय रहने छ ।
उद्यमी तथा साहित्यकार वसन्त चौधरीको ‘मनका कुरा’ शुक्रबारदेखि, सीजी युट्युब च्यानलमा हेर्न सकिने 
उद्यमी तथा साहित्यकार वसन्त चौधरीको ‘मनका कुरा’ शुक्रबारदेखि, सीजी युट्युब च्यानलमा हेर्न सकिने  उद्यमी तथा साहित्यकार वसन्त चौधरीले हरेक शुक्रबार सीजी युट्युब च्यानलमार्फत अन्तर्वार्तामा आधारित कार्यक्रम ‘मनका कुरा विथ वसन्त चौधरी’ सञ्चालनमा ल्याउने भएका छन् ।
डंकी र सलारको अग्रिम बुकिङमा प्रतिस्पर्धा
डंकी र सलारको अग्रिम बुकिङमा प्रतिस्पर्धा शाहरुख खानको नयाँ फिल्म ‘डंकी’ डिसेम्बर २१ तारिखमा हलमा रिलिजको हुँदै छ । उक्त फिल्मको प्रचारप्रसारमा कुनै कसर बाँकी राखिएको छैन ।
ऐश्वर्याले बच्चन परिवारबारेको अफवाहलाई लगाइन् पूर्णविराम 
ऐश्वर्याले बच्चन परिवारबारेको अफवाहलाई लगाइन् पूर्णविराम  केही समययता ऐश्वर्या राय र अभिषेक बच्चनको वैवाहिक जीवनमा समस्या परेको खबर आइरहेका थिए ।बिछोडको अफवाहबीच ऐश्वर्या राय अहिले पति अभिषेक र ससुरा अमिताभसँग देखा परेकी छन् । बच्चन परिवारसँग एक कार्यक्रममा सहभागी भएको ऐश्वर्याको भिडिओ सार्वजनिक भएको छ ।
शिवाजी राव गायकवाडबाट ‘रजनीकान्त’
शिवाजी राव गायकवाडबाट ‘रजनीकान्त’ सन् १९७५ मा फिल्म ‘कथा संगम’ बाट अभिनयको दुनियाँमा प्रवेश गरेका थलाइवालाई आज कुनै परिचयको आवश्यकता छैन । आफ्नो उत्कृष्ट अभिनयका कारण उनले चलचित्र जगतमा ठूलो नाम कमाइसकेका छन् । रजनीकान्त दक्षिण भारतीय फिल्ममा मात्रै नभई बलिउड फिल्ममा पनि आफ्नो छाप छोड्न सफल भएका छन् ।
प्रभासको फिल्म ‘सलार’मा मेनुका पौडेलले गाइन् गीत
प्रभासको फिल्म ‘सलार’मा मेनुका पौडेलले गाइन् गीत आइतबार राति प्रसारित ‘इन्डियन आइडल’ मा मेनुकाले गीत गाउने अवसर पाएको जानकारी दिएकी हुन् । हाल मेनुका इन्डियन आइडलकी प्रतिस्पर्धी छन् ।
१६ वर्ष मुनिका बालबालिकालाई ‘एनिमल’ फिल्म देखाउने वन सिनेमाजलाई कारबाही 
१६ वर्ष मुनिका बालबालिकालाई ‘एनिमल’ फिल्म देखाउने वन सिनेमाजलाई कारबाही  चलचित्र ‘एनिमल’ प्रर्दशनमा मापदण्ड उलङ्घन गरेको नयाँबानेश्वरस्थित चलचित्र हल वन सिनेमाजविरुद्ध कारबाही हुने भएको छ । चलचित्र विकास बोर्डले मापदण्ड विरुद्ध बालबालिकालाई भारतीय चलचित्र ‘एनिमल’ देखाएको पाइएको भन्दै कारबाहीको लागि सिफारिस गरेको हो ।  
आजबाट ‘एनिमल’ हलमा, चलचित्रले नेपालमा आक्रामक ओपनिङ गर्ने निश्चित 
आजबाट ‘एनिमल’ हलमा, चलचित्रले नेपालमा आक्रामक ओपनिङ गर्ने निश्चित  आज देशभरका अधिकांश हलका शो हाउसफुल छन् ।  सन्दीप रेड्डीको निर्देशन रहेको चलचित्रमा रणवीर कपुर, रश्मिका मन्दाना, बबी देओल र अनिल कपुर मुख्य भूमिकामा छन् । 
२५ हजारभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
२५ हजारभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी काठमाडौंमा आयोजना भएको ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी– २०२३’ मा करिब २५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा भृकुटीमण्डपमा भएको प्रदर्शनीको उपभोक्ताले नेपालका नवप्रकाशन, विदेशी चर्चित तथा धार्मिक पुस्तक रुचिका साथ खरिद गरेको पाइयो ।
चलचित्र ’रङ्गेली’को पोस्टर सार्वजनिक
चलचित्र ’रङ्गेली’को पोस्टर सार्वजनिक सुवेदीकै लेखन रहेको ’रङ्गेली’मा मिरुनाको साथमा दयाहाङ राई, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
मदन पुरस्कार विजेता ओझालाई सम्मान
मदन पुरस्कार विजेता ओझालाई सम्मान २०७९ सालको मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न सङ्घसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, हाम्रो पत्र डटकमलगायतका सङ्घसंस्थाले सम्मान गरेका हुन् । 
Weather Update