News Griha :: न्यूजगृह
आजबाट ‘एनिमल’ हलमा, चलचित्रले नेपालमा आक्रामक ओपनिङ गर्ने निश्चित 

काठमाडौं— बलिउड सिनेमा ‘एनिमल’ शुक्रबारबाट रिलिज भएको छ । भारतसहित विश्वभर एकसाथ ‘एनिमल’ रिलिज भएको हो । 

भारतसहित हिन्दी सिनेमा रिलिज हुने देशमा लोभलाग्दो हाइप बनाएको चलचित्रले नेपालमा आक्रामक ओपनिङ गर्ने निश्चित भएको छ । 

आज देशभरका अधिकांश हलका शो हाउसफुल छन् ।  सन्दीप रेड्डीको निर्देशन रहेको चलचित्रमा रणवीर कपुर, रश्मिका मन्दाना, बबी देओल र अनिल कपुर मुख्य भूमिकामा छन् । 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ११:२५
Weather Update