व्यवसायीको चेतावनीपछि गायिका एलिना चौहानले कमजोरी स्विकार्दै गरिन् आत्मालोचनाशनिबार, फागुन २६, २०८०

समीक्षा अधिकारी भन्छिन्—आजभोलि आफैँलाई म लडाकुजस्तो लाग्छ शुक्रबार, फागुन २५, २०८० गायिका समीक्षा अधिकारीले अन्याय जति सह्यो त्यति हेपिनुपर्ने बताएकी छन्। समाजले नारी भएको भान पटक पटक पारे पनि आफूले हिम्मत नहारेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्।

रियालाई विदेश जान अदालतले दियो अनुमति बिहीबार, फागुन २४, २०८० मुम्बईको एक अदालतले बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग सम्बन्धित लागूऔषध मुद्दाका आरोपित अभिनेत्री रिया चक्रवर्तीलाई परिवारका साथ विदेश जान अनुमति दिएको छ। अदालतले उनलाई होलीको कार्यक्रममा सहभागी हुन श्रीलंका जान अनुमति दिएको हो।विशेष अदालतका न्यायाधीश केपी क्षीरसागरले रियाले आफू विदेश जान पाउँ भनी दिएको निवेदनमा सुनवाई गर्दै उक्त...

अमिषालाई अदालतको अन्तिम मौका बुधबार, फागुन २३, २०८० अभिनेत्री अमिषा पटेल र उनको कम्पनीका बिजनेस पार्टनर कुणाल ग्रुमरलाई सशरीर अदालतमा उपस्थित भएर बयान दिन अन्तिम मौका दिएको छ। अमिषालाई अदालतले मंगलबार अदालतमा उपस्थित हुन भनेको थियो। तर उनी उपस्थित भने भइनन्।

तारे जमीन परका ईशानसँग १६ वर्षपछि सहकार्य गर्दै आमिर मंगलबार, फागुन २२, २०८० अभिनेता दर्शिल सफारीले फिल्म ‘तारे जमीन पर’बाट पहिचान पाएका थिए। उनलाई आज पनि दर्शकले ‘ईशान’का रुपमा सम्झन्छन् । उनले अभिनेता आमिर खानसँग काम गरे र आजसम्म पनि दर्शिल आफूलाई आमिरको नजिकको मान्छे मान्छन्।

कानपुरका वैभवलाई ‘इण्डियन आइडल १४’को उपाधि सोमबार, फागुन २१, २०८० भारत कानपुरका वैभव गुप्ताले गायन रियालिटी शो ‘इण्डियन आइडल १४’को उपाधि जितेका छन्। उनले उपाधिसँगै २५ लाख रुपैयाँको चेक र एक ब्रेजा कार उपहार स्वरुप पाए।शोको फिनालेमा वैभवसहित शुभदीप दास चौधरी, अनन्या पाल, आद्या मिश्रा, पीयूष पंवार र अञ्जना पद्मनाभन प्रतिष्पर्धी थिए।शोमा शुभदीप र पीयूष क्रमशः फस्ट र...

पुस्तक चर्चाः कांग्रेस नेता चिरञ्जीवी वाग्लेको ‘बहादुर शाह’ प्रेम शनिबार, फागुन १९, २०८० राष्ट्रलाई महत्वपूर्ण योगदान दिएका कतिपय पात्र इतिहासको भासमा दबिएका हुन्छन्। समयको पत्र थुप्रिँदै गएपछि उनीहरूलाई गैरआख्यानमा उतार्न मुस्किल पर्छ। यस्तोमा त्यस्ता पात्रहरू वरपरका विवरण, लक्षण र प्रवृत्तिलाई केलाएर आख्यानका रूपमा प्रस्तुत गरिन्छ।

सेन्सर बोर्डलाई दीपकको कटाक्ष: सेन्सलेस सेन्सर बोर्ड शुक्रबार, फागुन १८, २०८० यतिबेला फिल्म ‘रंगेली’ चर्चामा छ । यो फिल्म फागुन २५ गतेबाट रिलिज हुँदैछ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मको नाममा आपत्ति जनाउँदै सेन्सर प्रमाणपत्र दिन अस्वीकार गरेपछि सामाजिक सञ्जालमा उक्त निर्णयको विरोध सुरु भएको छ।

अक्षय कुमारलाई लोकसभा उम्मेदवार बनाउन बीजेपीको जोड शुक्रबार, फागुन १८, २०८० बलिउडका ‘मिस्टर खिलाडी’ अर्थात् अभिनेता अक्षय कुमार राजनीतिमा प्रवेश गर्ने भएका छन्। आगामी लोकसभा चुनावमा उनी भारतीय जनता पार्टी(बीजेपी)बाट उम्मेदवार हुने तयारी चलिरहेको उनका निकटले दाबी गरेका छन्।भारतमा यतिबेला लोकसभा चुनावको सरगर्मी बढिरहेको छ। हरेक पार्टीले आगामी चुनावलाई लिएर रणनीति बनाउन सुरु गरिसकेका छन्।

दयाहाङ राईसँग विनोद चौधरीको ठट्टा– मैले १ वर्षमा कमाउने जति त एउटै फिल्मबाट कमाउनुहुन्छ होला शुक्रबार, फागुन १८, २०८० अभिनेता दयाहाङ राईको मूख्य भूमिका रहेको चलचित्र ‘डिग्री माइला’ नयाँ वर्ष २०८१ मा रिलिज गर्ने तयारी छ। तर चलचित्र भने रिलिज अगाडि नै विभिन्न कारणले चर्चामा रहिरहेको छ। केही दिन अगाडि चलचित्रको टिजर समेत रिलिज भएको छ। टिजरले दर्शकबाट राम्रो प्रतिक्रिया पनि पाइरहेको छ।

गीतबाट ब्रेक लिने एडेलको घोषणा बिहीबार, फागुन १७, २०८० आगामी मार्चमा हुने यो शो केही समयका लागि रोक्ने निणर्य लिएको उनले उल्लेख गरेकी छन्। उनको यो घोषणाले उनका फ्यान निरास बनेका छन्। ‘दुःखको कुरा यो छ कि मैले आफ्नो खराब स्वास्थ्यको अगाडि हार स्विकार्नु पर्यो । म ‘बेगास रेजिडेन्सी शो’ रोक्दै छु । शोको अन्तिम चरणको दौरान म बिरामी...

अभिनेत्री तथा पूर्व सांसद जया प्रदा ‘फरार’ घोषित बुधबार, फागुन १६, २०८० अभिनेत्री तथा पूर्व सांसद जया प्रदालाई अदालतले मंगलबार ‘फरार’ घोषित गरेको छ। सन् २०१९ को लोकसभाको चुनावको समयमा भाजपाकी प्रत्याशी रहेकी जयामाथि चुनावको समयमा आचारसंहिताको दुई मामला रामपुरमा दर्ता भएको थियो।जयाको यो मामलाको सुनुवाइ रामपुरको एमपी-एमएलए स्पेशल कोर्टमा चलिरहेको छ । जयालाई अदालतले कैयौं पटक सूचना जारी गर्दाको बाबजुद...

श्रीदेवीलाई हेर्न जब अफगानिस्तानमा रकेट फायर रोकियो आइतबार, फागुन १३, २०८० बलिउडकी पहिलो महिला सुपरस्टार श्रीदेवीको निधन भएको आज ६ वर्ष पुगेको छ। ठूला आँखा, सुन्दर अनुहार र स्वरकी धनी श्रीदेवीले आफ्नो अभिनयले पितृ सत्तात्मक उद्योगलाई पल्टाइदिएकी थिइन्। चार वर्षको उमेरदेखि अभिनयसँग जोडिएकी श्रीदेवीले आफ्नो जीवनका ५० वर्ष फिल्मलाई दिइन्।