लेख्न उत्प्रेरणा भर्ने परशु दाइ...शनिबार, चैत १०, २०८०

‘बलिदान’को फर्स्टलुकमा विराज पुत्र समीर शुक्रबार, चैत ९, २०८० हाल निर्माणकै चरणमा रहेको फिल्म ‘बलिदान’को निर्माण पक्षले फर्स्टलुक सार्वजनिक गरेको छ। फर्स्टलुकमा अभिनेता विराज भट्ट पुत्र समीर भट्टलाई देख्न सकिन्छ। आशुसेन फिल्मस्ले निर्माण गरिरहेको यही फिल्ममार्फत् समीरले नेपाली रजतपटमा ‘डेब्यू’ गर्दैछन्। समीर लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू सिकिरहेका थिए। निर्माता तथा निर्देशक...

कमेडियन कपिल शर्मा विरुद्धको उजुरी अदालतद्वारा खारेज शुक्रबार, चैत ९, २०८० भारतीय चर्चित कमेडियन कपिल शर्मा आफ्नो शोसँगै विवादका कारण पनि चर्चामा आउँछन्।उनी अहिले नयाँ शोको रिलिजको तयारीमा छन्। जुन शो नेटफ्लिक्समा रिलिज हुँदैछ। यहीबीचमा कपिलविरुद्ध परेको एक उजुरीलाई अदालतले खारेज गरिदिएको छ।

‘मनसरा’को टिजरमा शंका र आकर्षण बिहीबार, चैत ८, २०८० आगामी वैशाख २१ गतेबाट रिलिज हुने फिल्म ‘मनसरा’को टिजर सार्वजनिक भएको छ। टिजरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान फिचर्ड छन्। टिजरमा प्रवीणले मिरुनालाई बढी ध्यान दिँदा पत्नी मेनुका प्रधानको शंकालु भावलाई देखाइएको छ। टिजरमा मिरुनाको छोरालाई प्रवीणले स्कूल पुर्याउने गरेको र प्रवीण मिरुनासँग...

३१ दिनमा सकियो ‘मोदीबेनी’को छायाङ्कन बिहीबार, चैत ८, २०८० शंकर कोइराला निर्देशित फिल्ममा अमर प्रताप श्रेष्ठ, वर्षा सिवाकोटी, प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ। फिल्ममा आनन्द विक्रम क्षेत्रीको लेखन छ।

अनिल कपुरको सर्वाधिक चर्चित फिल्म नायकको २३ वर्षपछि सिक्वेल बिहीबार, चैत ८, २०८० अभिनेता अनिल कपुर र अभिनेत्री रानी मुखर्जी स्टारर ‘नायक’ दर्शकले सर्वाधिक रुचाएको राजनीति र एक्सनपूर्ण मनोरञ्जन फिल्ममा पर्दछ। फिल्मले अप्रत्याशित रुपमा मुख्यमन्त्री बनेका शिवाजी राव (अनिल कपूर)को जीवनलाई चित्रण गरेको छ। निर्देशक एस शंकरले बनाएको मध्ये सर्वाधिक हेरिएको फिल्ममा ‘नायक’ पनि पर्दछ। फिल्मको पर्दामा मात्र होइन, टेलिभिजनमा पनि यो फिल्म...

बलिउड फिल्म निर्माता बोनी कपुरविरुद्ध उजुरी, के हो विवाद? बुधबार, चैत ७, २०८० बलिउड अभिनेता अजय देवगनको ‘मैदान’ लामो समयदेखि चर्चामा आएको फिल्म हो।अमिता शर्मा निर्देशित फिल्म दर्शकको प्रतीक्षितमा पर्दछ। फिल्मको सार्वजनिक ट्रेलरले पनि दर्शकमाझ कौतुहलता पैदा गरिसकेको छ।

‘पुजार सार्की’ को इन्डक्ल्याप ४८ दिनमा बुधबार, चैत ७, २०८० सुटिङ सुरु भएको ४८ औं दिनमा फिल्म ‘पुजार सार्की’को इन्डक्ल्याप गरिएको छ। फिल्मको कौडा गीत ‘दर्शन गरेँ हल्का निहुरेर’ को मंगलबार छायांकन पुरा गरेसँगै सुटिङ सकिएको हो।

अभिनयमा फर्कदै फरहान मंगलबार, चैत ६, २०८० फरहान अख्तर बलिउडका उम्दा कलाकारमा चिनिन्छन्। अभिनयसँगै उनी निर्देशक, निर्माता, गायक र गीतकारका रुपमा पनि सक्रिय छन्। ‘दिल चाहता हे’, ‘डन’ जस्ता फिल्म निर्देशन गरिसकेका फरहान चाँडै दर्शकमाझ अभिनेताका रुपमा कमव्याक गर्दैछन्।

मह जोडीलाई नागरिक सम्मान पुरस्कार मंगलबार, चैत ६, २०८० जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले प्रसिद्ध कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लाई पुरस्कृत गर्ने भएको छ। झापामा स्थापित उक्त प्रतिष्ठानले ‘पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान २०८०’ बाट मह जोडीलाई पुरस्कृत गर्ने भएको हो।उक्त पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ। प्रतिष्ठानका अध्यक्ष गोपालकुमार...

पत्रिकाको समाचार शीर्षकबाट फिल्मको नाम राख्थे देव आनन्द मंगलबार, चैत ६, २०८० देव आफ्नो करियरको उच्च विन्दुमा रहँदा उनले आफ्ना फिल्मका नाम पत्रिकाको समाचार शीर्षकबाट लिन्थे।यसको पछाडि विशेष कारण थियो। देवको बुझाई पत्रिकाको समाचार शीर्षकबाट लिइएका नाममा आम मानिस जोडिन्छन् भन्ने थियो। उनको बुझाई सही साबित पनि हुन्थ्यो। पत्रिकाको समाचार शीर्षकबाट लिइएको नामका उनका धेरै फिल्म हिट पनि भएका थिए।आफ्ना...

टाइगर र दिशाको ‘हिरो नम्बर १’ नबन्ने सोमबार, चैत ५, २०८० लिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको फिल्म ‘हिरो नम्बर १’ लामो समयदेखि चर्चामा थियो। फ्यानहरु यो जोडीलाई पुनः पर्दामा हेर्न पाउने खबरले उत्साहित थिए। तर अब भने यो फिल्म नबन्ने भएको छ। फिल्मका निर्माताले यो फिल्मलाई हालका लागि स्थगित गरेका छन्। गत वर्षको सेप्टेम्बर र अक्टोबर महिनामा निर्माताले...

‘आरआरआर’को सिक्वेल बन्दै सोमबार, चैत ५, २०८० सन् २०२२ मो सुपरहिट बलिउड फिल्म ‘आरआरआर’को सिक्वेलको तयारी सुरु भएको छ। एसएस राजामौलीको फिल्म ‘आरआरआर’मा राम चरण, जुनियर एनटीआर प्रमुख भूमिका रहँदा अजय देवगन र आलिया भट्ट विशेष भूमिकामा थिए।बलिउडका व्यापार विश्लेषक तथा समीक्षक मनोबाला विजयबालनले ट्वीट गर्दै ‘आरआरआर’को सिक्वेलको तयारी भइरहेको जानकारी दिएका छन्। ‘आरआरआरको सिक्वेल निश्चित...