News Griha :: न्यूजगृह
एकअर्कासँग टाढिँदै प्रियङ्का र परिणीति
एकअर्कासँग टाढिँदै प्रियङ्का र परिणीति बलिउड अभिनेत्री प्रियङ्का चोपडा यतिबेला भारतमा छिन्। अमेरिकाबाट भारत आउनासाथ उनी चर्चामा छिन्। उनी भारत आएपछि होली पाटीमा उपस्थितिदेखि अयोध्या दर्शन गर्ने कामसम्म पुरा गरिसकेकी छन्।हालैमात्र उनी आफन्त मन्नारा चोपडाको जन्मदिन पाटीमा पुगेकी थिइन्। प्रियङ्काले मन्नाराको परिवारसँग भेटिरहँदा त्यहाँ परिणीति चोपडालाई भने उनले भेटिनन्। 
‘हीरामण्डी’ मा सक्कली आभूषण
‘हीरामण्डी’ मा सक्कली आभूषण निर्देशक सञ्जय लीला भन्साली हालका दिनमा आफ्नो प्रतिक्षित पिरियड ड्रामा ‘हीरमाण्डीः द डायमण्ड बाजार’का कारण चर्चामा छन्। यो सिरिजमार्फत उनी ओटीटीमा डेब्यू गर्न जाँदैछन्। यो सिरिजमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, सन्जीदा शेख र शर्मिन सहगलको अभिनय छ।हालैमात्र ऋचाले सिरिजलाई लिएर नयाँ कुराको खुलासा गरेकी...
बोनी र अनिलबीचको खटपट कारण ‘नो इन्ट्री २’
बोनी र अनिलबीचको खटपट कारण ‘नो इन्ट्री २’ हालैमात्र निर्माता बोनीले भाइ अनिलसँग केही समययता सम्बन्ध राम्रो नरहेको खुलासा गरेका छन्। उनले भाइ अनिल आफूसँग फिल्म ‘नो इन्ट्री २’का कारण दुःखी रहेको खुलासा गरेका हुन्। त्यहीकारण पनि लामो समयसम्म उनीहरुबीच कुराकानी हुन नसकेको बोनीले खुलाएका छन्।अनिल फिल्मको पहिलो भाग ‘नो इन्ट्री’का हिस्सा थिए । तर उनी यसको...
‘सुन साइँली’ गीतका सर्जक हर्क, जो चालीस कटेसी पनि रमाएनन् 
‘सुन साइँली’ गीतका सर्जक हर्क, जो चालीस कटेसी पनि रमाएनन्  हेमन्त रानाको स्वर र कालिप्रसाद बासकोटाको संगीत रहेको यो गीत सुनिरहँदा र भिडिओ हेरिरहँदा धेरैलाई गीतका गीतकारले आफ्नो भोगाइलाई शब्द र दृश्य मार्फत गीत तथा पर्दामा उतारेको लाग्दो हो । तर वास्तविकता फरक छ । यो गीतका गीतकार हर्क साउद, जो अहिले उमेरले ४२ को यात्रामा छन्, न त ‘साइँली’लाई...
नवाजुद्दिन र आलियाको सम्बन्ध सुध्रियो
नवाजुद्दिन र आलियाको सम्बन्ध सुध्रियो बलिउडका प्रभावशाली अभिनेता नवाजुद्दिन सिद्दीकी र उनकी पत्नी आलियाको सम्बन्ध चार वर्षयता चर्चाको विषय बनेको छ।सन् २०२० मा दुवै बीचको सम्बन्धमा खटपट भएको खबर बाहिर आएको थियो । यसपछि उनीहरूबीचको द्वन्द्व निकै समयसम्म चल्यो। उनीहरूले आपसी विवाद लिएर अदालतसम्म पुगे।
राजनीतिमा आउने साराको संकेत
राजनीतिमा आउने साराको संकेत बलिउड अभिनेत्री कंगना रनावत आफ्नो दमदार अभिनयले बलिउडमा नाम कमाइन्। यी अभिनेत्री प्रायः राजनीतिक मुद्दामा आफ्नो भनाइ राख्दै चर्चामा आउँछिन्। उनलाई बीजेपीले लोकसभा चुनाव २०२४ मा हिमाञ्चल प्रदेशको मण्डी सिटबाट टिकट दिइसकेको छ । यही बेला अर्की अभिनेत्री सारा अली खानले पनि राजनीतिमा आउने कुराको संकेत दिएकी छन्।
‘मिस्टर एण्ड मिस नेसनल’मा २४ फाइनलिस्ट
‘मिस्टर एण्ड मिस नेसनल’मा २४ फाइनलिस्ट सौन्दर्य प्रतियोगिता ‘मिस नेसनल नेपाल २०२४’को काठमाडौं अडिसन सम्पन्न भएको छ। काठमाडौंको  ज्ञानेश्वरस्थित एटिकमा सम्पन्न भएको अडिसनमा चार दर्जन प्रतियोगीहरुले सहभागिता जनाएका थिए।
कपिल र सुनीलबीचको झगडा ‘पब्लिक स्टन्ट’ मात्रै!
कपिल र सुनीलबीचको झगडा ‘पब्लिक स्टन्ट’ मात्रै! ओटीटी शो ‘द ग्रेट इण्डियन कपिल शो’को तयारी गरिरहेका अभिनेता तथा कमेडियन सुनील ग्रोवरले कमेडियन कपिल शर्मासँगको झगडा केवल ‘पब्लिक स्टन्ट’मात्र भएको खुलासा गरेका छन्।उनले सञ्चारमाध्यमसँग कुरा गर्दै ६ वर्षअघि कपिलसँग भएको झगडाले मनोरञ्जन उद्योगमा आँधीबेहरी ल्याएको भन्दै मजाक गरेका थिए।
रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी
रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी व्यावसायिक पाटोभन्दा कला महत्त्वपूर्ण हुने भएकाले स्थापित र विस्थापितको लहर चलिरहेको रङ्गकर्मीको भनाइ छ। रङ्गकर्मी भोलाराज सापकोटाले नाटकलाई कलाले मात्र जीवित राखेको बताए। आर्थिक पक्षलाई सबल बनाउन भए पनि चलचित्रमा काम गर्ने क्रम बढेको छ। रङ्गमञ्चमार्फत कलाकारिता सुरु गरेका अनुहार चलचित्रमा मात्र देखिनु दुःखद भएको अभिनेता कमलमणि नेपालले टिप्पणी छ। 
खराब व्यवहारले ६ पटक प्रतिबन्धमा परेका बलिउड अभिनेता प्रकाश राज
खराब व्यवहारले ६ पटक प्रतिबन्धमा परेका बलिउड अभिनेता प्रकाश राज बलिउड अभिनेता प्रकाश राज आज ५९ औं जन्मदिन मनाउँदैछन्। ३८ वर्षको फिल्मी करियरमा उने तमिल, तेलुगू र हिन्दी फिल्ममा काम गरेका छन्। उनले ५ नेशनल अवार्ड, ५ फिल्म फेयर र ३ विजय अवार्ड पाइसकेका छन्।
रामायणका राम र सोलेकी वसन्ती चुनावी मैदानमा
रामायणका राम र सोलेकी वसन्ती चुनावी मैदानमा भारतको आगामी लोकसभा निर्वाचनमा रामायणका राम पनि प्रतिष्पर्धा गर्ने भएका छन्। सत्तारुढ भारतीय जनता पार्टीले लोकप्रिय टेलिसिरियल रामायणमा रामको भूमिका निभाएका कलाकार अरुण गोविललाई मेरठ निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ।कलाकार गोविल जस्तै अर्की चर्चित नायिका हेमा मालिनी पनि निर्वाचनको मैदानमा उत्रिएका छन्।
महाजात्रा’को तीन दिनको कमाइ ४ करोड २६ लाख
महाजात्रा’को तीन दिनको कमाइ ४ करोड २६ लाख नेपालसहित विश्वभर एकसाथ प्रदर्शनरत फिल्म ‘महाजात्रा’को तीन दिने कलेक्सन निर्माण पक्षले सार्वजनिक गरेको छ। निर्माण कम्पनी षट्कोण आर्टस्का अनुसार गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले आइतबारसम्म ४ करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ।
Weather Update