चित्रकलामा भविष्य खोजिरहेकी निर्मलाबिहीबार, वैशाख १३, २०८१
ओस्कार विजेता हलिउड अभिनेत्री एनीको दाबी— ‘निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’ बुधबार, वैशाख १२, २०८१ एनीवे अहिले फिल्म ‘द आइडिया अफ यु’ को कारण चर्चामा छन्। यो एक रोमान्टिक कमेडी फिल्म हो। जसमा अभिनेत्रीले धेरै उमेरकी महिलाको भूमिका निभाएकी छन्। यसमा उनी एकल आमाको भूमिकामा छन्। फिल्ममा एनीथवे आफ्नी छोरीको मनपर्ने पप स्टार निकोलस ग्यालिट्जिनको प्रेममा पर्छिन्। वास्तवमा, निकोलस ग्यालिट्जिन भूमिकामा एनीभन्दा धेरै कान्छी छन्।...
चलचित्र ‘फर्की फर्की’को विदेश वितरण अधिकार धमाधम बिक्री बुधबार, वैशाख १२, २०८१ आगामी जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’को विदेश अधिकार धमाधम बिक्री भइरहेको छ। फिल्मका निर्माता रोहित अधिकारीका अनुसार जापानपछि दक्षिण कोरियाका लागि फिल्मको वितरण अधिकार बिक्री भएको छ।
मनिषालाई ‘दिल तो पागल हे’को अझै पछुतो बुधबार, वैशाख १२, २०८१ बलिउड अभिनेत्री मनिषा कोइराला अहिले सिरिज ‘हीरामण्डी’का कारण चर्चामा छिन्। यो पिरियड ड्रामा फिल्मका निर्देशक सञ्जयलीला भन्साली हुन्। मनिषाले फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्।
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला मंगलबार, वैशाख ११, २०८१ मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट शहरमा सम्पन्न भएको छ। आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा छिन्। उनले युरोपका जम्मा चारवटा देशको भ्रमण गर्नेछिन भने तीन देशमा एकल चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम छ।
फिल्म ‘मेयर’को एउटै दृश्यका लागि ११ हजार मान्छेको भीड! मंगलबार, वैशाख ११, २०८१ छायांकन सुरु गरेको ५१ औँ दिनमा ‘इन्डक्ल्याप’ भएको फिल्म ‘मेयर’ यतिबेला पोस्ट प्रोडक्सनमा छ।दीपेन्द्र के.खनाल निर्देशित फिल्मले काठमाडौंको मल्ल होटलबाट छायांकन सुरुगरी सर्लाही र सिन्धुलीबाट छायांकन यात्रा पूरा गरेको थियो। फिल्मका अधिकांश दृश्य सर्लाहीमा छायांकन गरिएको छ।
अनमोल अभिनीत ‘फर्की फर्की’ को ट्रेलरले बनायो कीर्तिमान, दुई दिनमै २२ लाख पटक हेरियो सोमबार, वैशाख १०, २०८१ ट्रेलरलाई हालसम्म युट्युबमा २२ लाख बढि पटक हेरिँदा ४६ हजार बढि लाइक प्राप्त छ भने झण्डै ६ हजार प्रतिक्रिया प्राप्त छन्।
मिस्टर गे नेपालको उपाधि लक्ष्मण मगरलाई सोमबार, वैशाख १०, २०८१ पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्त, सन् २०१७ का मिस्टर गे हेन्डसम मनिल सिंह, सन् २०१३ का विश्वराज अधिकारी, मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरुङ, मिस पिंकको उपाधि विजेता यानि लामा लगायतले विजेतालाई उपाधि प्रदान गरे।
फिल्म ‘कल्की २८९८ एडी’: अमिताभ बच्चनको लुक्स सार्वजनिक आइतबार, वैशाख ९, २०८१ बलिउडमा यस वर्षको सबैभन्दा ठूलो साइन्स फिक्सन फिल्म ‘कल्की २८९८ एडी’ का निर्माताले आइतबार फिल्मको अमिताभ बच्चनको नयाँ पोस्टर सार्वजनिक गरेका छन्।
‘महाजात्रा’ ले हालसम्म कति गर्यो कमाइ ? शुक्रबार, वैशाख ७, २०८१ ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको शुक्रबारबाट पाचौँ सातामा प्रवेश गरेको छ। फिल्मले चौँथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ।
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण घोषणा शुक्रबार, वैशाख ७, २०८१ फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ। नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको शुक्रबार मोसन पोस्टर सार्वजनिक गरिएको छ।
ज्योतिष भन्छन्– सन् २०२६ सम्म सलमानको ग्रह खराब छ शुक्रबार, वैशाख ७, २०८१ ज्योतिष गुरुजीका अनुसार सलमानको जन्मकुण्डलीमा सन् २०२४ मा मंगल, राहु र शनिको प्रभाव बढी भएको उनका लागि राम्रो अवस्था छैन। मंगलको राहुसँगको सम्बन्धले तनाव र चिन्ताको अवस्था देखिएको यो समयावधिमा सलमानले आफूलाई असहज महसुस गर्नेछन्। यी दुई ग्रहको मिलनले मानिसको जीवनमा अशान्ति ल्याउने सर्वविदितै छ। ज्योतिष गुरुजीले सलमानलाई केही समयका...
विद्या बालन माग्थिन् पाँचतारे होटल अगाडि भीख! शुक्रबार, वैशाख ७, २०८१ पाँच तारे होटल अगाडि भीख माग्ने विद्या करोडौँको मालिक हुन। मेन्स एक्सपीका अनुसार विद्याको हाल कुल नेटवर्थ १३६ करोड रुपैयाँ छ। विद्या बालन र सिद्धार्थ रोय कपुरको मुम्बईमा ८ करोड भारुको विलासी अपार्टमेन्ट छ। विद्याले एउटा फिल्मका लागि ३ करोडभन्दा बढी पारिश्रमिक लिन्छिन्।