रजनीकान्तको ‘बायोपिक’ बनाउँदै साजिदबिहीबार, वैशाख २०, २०८१
-1714564599.jpg)
बेलायतमा आनी छोइङ डोल्माको लाइभ कन्सर्ट हुँदै बुधबार, वैशाख १९, २०८१ मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्टको बेलायतमा आयोजना हुँदैछ। यही वैशाख २३ गते बेलायतको क्यामवर्लीस्थित लेकसाइड कन्ट्री क्लवको हलमा आयोजना हुने सो कन्सर्टका लागि गायिका आनी छोइङ र मानवसेवा आश्रमका संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारी आज त्यसतर्फ प्रस्थान गरेका छन्।
![‘पुजार सार्की’को दोस्रो गीत 'रिमै' सार्वजनिक [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/520X390/Pradeep-Khadka-In-PUJAR-SARKI-1710071164.jpeg)
‘पुजार सार्की’को दोस्रो गीत 'रिमै' सार्वजनिक [भिडिओसहित] मंगलबार, वैशाख १८, २०८१ जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन्। आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई आरआर फिल्मले वितरण गर्दैछ।

‘ह्याप्पी पटेल’ मार्फत कमब्याक गर्दै इमरान मंगलबार, वैशाख १८, २०८१ फिल्म ‘जाने तु या जाने ना’ बाट बलिउडमा पाइला चालेका अभिनेता आमिर खानका भान्जा इमरान खान ९ वर्षपछि अभिनयमा कमब्याक गर्ने भएका छन्।
![यस्तो छ अनमोल र जसिता स्टारर ‘फर्की फर्की’ को टाइटल गीत [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/520X390/anmol_jasita_farki_farki_2-1713539489.jpg)
यस्तो छ अनमोल र जसिता स्टारर ‘फर्की फर्की’ को टाइटल गीत [भिडिओसहित] शनिबार, वैशाख १५, २०८१ प्रेमिल गीतमा रोमन बज्राचार्य र निकिता थापाको स्वर सुन्न सकिन्छ। गीतमा रोमनकै शब्द र सङ्गीतमा रहेको छ। गीतको भिडिओमा मुख्य कलाकार अनमोल केसी र जसिता गुरुङ फिचर्ड छन्। भिडिओमा अनमोल र जसिताको अनस्क्रिन रोमान्स देख्न सकिन्छ।

मेयर बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक, शनिबारदेखि बजारमा उपलब्ध हुने शुक्रबार, वैशाख १४, २०८१ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गरेका छन्।मेयर बालेनले आफ्नो कविता संग्रह अश्र सार्वजनिक भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन्।
-1714129097.jpg)
चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शनमा शुक्रबार, वैशाख १४, २०८१ आजदेखि नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनमा आएको छ। अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्रमा मुख्य भूमिकामा उनै रहेकी छिन्। चलचित्र क्षेत्रमा स्थापित नाम बनिसकेकी भएतापनि उनी उक्त भूमिका निर्वाह गर्न अभिनयको कक्षा लिएर चरित्र निर्माणका लागि छ महिना कार्यशालामा बसेकी थिइन्।
-1714120652.jpg)
‘ज्वाइँ साब’को छायांकन वैशाख अन्तिम साता शुक्रबार, वैशाख १४, २०८१ रेडआइ फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको फिल्म ‘ज्वाइँ साब’को वर्कशप काठमाडौंमा धमाधम चलिरहेको छ।निर्देशक वसन्त निरौलाका अनुसार फिल्ममा अनुबन्धित भएका कलाकारले फिल्म छायांकनमा जानु अघिको पूर्वतयारीका लागि वर्कसप चलाइएको हो।

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला बिहीबार, वैशाख १३, २०८१ कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्।उनी पढाइसँगै घरखर्च जोहो गर्नका लागि चित्र बनाउँदै आएकी छन्। तस्बिरलाई जस्ताको त्यस्तै उतार्न सक्ने कला भएकी निर्मला चित्र कोर्न ठाउँठाउँमा पुग्छिन्। चित्रकलामै भविष्य खोजिरहेकी निर्मला यसलाई नै जीविकोपार्जनको माध्यम बनाउने योजनामा छिन्।

ओस्कार विजेता हलिउड अभिनेत्री एनीको दाबी— ‘निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’ बुधबार, वैशाख १२, २०८१ एनीवे अहिले फिल्म ‘द आइडिया अफ यु’ को कारण चर्चामा छन्। यो एक रोमान्टिक कमेडी फिल्म हो। जसमा अभिनेत्रीले धेरै उमेरकी महिलाको भूमिका निभाएकी छन्। यसमा उनी एकल आमाको भूमिकामा छन्। फिल्ममा एनीथवे आफ्नी छोरीको मनपर्ने पप स्टार निकोलस ग्यालिट्जिनको प्रेममा पर्छिन्। वास्तवमा, निकोलस ग्यालिट्जिन भूमिकामा एनीभन्दा धेरै कान्छी छन्।...

चलचित्र ‘फर्की फर्की’को विदेश वितरण अधिकार धमाधम बिक्री बुधबार, वैशाख १२, २०८१ आगामी जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’को विदेश अधिकार धमाधम बिक्री भइरहेको छ। फिल्मका निर्माता रोहित अधिकारीका अनुसार जापानपछि दक्षिण कोरियाका लागि फिल्मको वितरण अधिकार बिक्री भएको छ।

मनिषालाई ‘दिल तो पागल हे’को अझै पछुतो बुधबार, वैशाख १२, २०८१ बलिउड अभिनेत्री मनिषा कोइराला अहिले सिरिज ‘हीरामण्डी’का कारण चर्चामा छिन्। यो पिरियड ड्रामा फिल्मका निर्देशक सञ्जयलीला भन्साली हुन्। मनिषाले फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्।

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला मंगलबार, वैशाख ११, २०८१ मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट शहरमा सम्पन्न भएको छ। आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा छिन्। उनले युरोपका जम्मा चारवटा देशको भ्रमण गर्नेछिन भने तीन देशमा एकल चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम छ।