News Griha :: न्यूजगृह
अनमोल अभिनीत ‘फर्की फर्की’ को ट्रेलरले बनायो कीर्तिमान, दुई दिनमै २२ लाख पटक हेरियो 
अनमोल अभिनीत ‘फर्की फर्की’ को ट्रेलरले बनायो कीर्तिमान, दुई दिनमै २२ लाख पटक हेरियो  ट्रेलरलाई हालसम्म युट्युबमा २२ लाख बढि पटक हेरिँदा ४६ हजार बढि लाइक प्राप्त छ भने झण्डै ६ हजार प्रतिक्रिया प्राप्त छन्।
मिस्टर गे नेपालको उपाधि लक्ष्मण मगरलाई
मिस्टर गे नेपालको उपाधि लक्ष्मण मगरलाई पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्त, सन् २०१७ का मिस्टर गे हेन्डसम मनिल सिंह, सन् २०१३ का विश्वराज अधिकारी, मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरुङ, मिस पिंकको उपाधि विजेता यानि लामा लगायतले विजेतालाई उपाधि प्रदान गरे।
फिल्म ‘कल्की २८९८ एडी’: अमिताभ बच्चनको लुक्स सार्वजनिक
फिल्म ‘कल्की २८९८ एडी’: अमिताभ बच्चनको लुक्स सार्वजनिक बलिउडमा यस वर्षको सबैभन्दा ठूलो साइन्स फिक्सन फिल्म ‘कल्की २८९८ एडी’ का निर्माताले आइतबार फिल्मको अमिताभ बच्चनको नयाँ पोस्टर सार्वजनिक गरेका छन्।
‘महाजात्रा’ ले हालसम्म कति गर्‍यो कमाइ ? 
‘महाजात्रा’ ले हालसम्म कति गर्‍यो कमाइ ?  ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको शुक्रबारबाट पाचौँ सातामा प्रवेश गरेको छ। फिल्मले चौँथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ।
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण घोषणा
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण घोषणा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ। नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको शुक्रबार मोसन पोस्टर सार्वजनिक गरिएको छ।
ज्योतिष भन्छन्– सन् २०२६ सम्म सलमानको ग्रह खराब छ
ज्योतिष भन्छन्– सन् २०२६ सम्म सलमानको ग्रह खराब छ ज्योतिष गुरुजीका अनुसार सलमानको जन्मकुण्डलीमा सन् २०२४ मा मंगल, राहु र शनिको प्रभाव बढी भएको उनका लागि राम्रो अवस्था छैन। मंगलको राहुसँगको सम्बन्धले तनाव र चिन्ताको अवस्था देखिएको यो समयावधिमा सलमानले आफूलाई असहज महसुस गर्नेछन्। यी दुई ग्रहको मिलनले मानिसको जीवनमा अशान्ति ल्याउने सर्वविदितै छ। ज्योतिष गुरुजीले सलमानलाई केही समयका...
विद्या बालन माग्थिन् पाँचतारे होटल अगाडि भीख!
विद्या बालन माग्थिन् पाँचतारे होटल अगाडि भीख! पाँच तारे होटल अगाडि भीख माग्ने विद्या करोडौँको मालिक हुन। मेन्स एक्सपीका अनुसार विद्याको हाल कुल नेटवर्थ १३६ करोड रुपैयाँ छ। विद्या बालन र सिद्धार्थ रोय कपुरको मुम्बईमा ८ करोड भारुको विलासी अपार्टमेन्ट छ। विद्याले एउटा फिल्मका लागि ३ करोडभन्दा बढी पारिश्रमिक लिन्छिन्।
अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक
अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक सार्बजनिक गरिएको ट्रेलरबाट फिल्म टाइम ट्राभलको कथामा बनेको बुझ्न सकिन्छ। फिल्ममा अनमोललाई स्टाइलिस रुपमा प्रस्तुत गरिएको ट्रेलरबाट बुझ्न सकिन्छ। फिल्ममा उनको अपोजिटमा अभिनेत्री जसिता गुरुङ रहेकी छन्। 
छोरी सुहानाका लागि शाहरुखको दुई सय करोड लगानी
छोरी सुहानाका लागि शाहरुखको दुई सय करोड लगानी अभिनेता शाहरुख खान यतिबेला सुजोय घोषको एक्सन फिल्म ‘किंग’को काम गरिरहेका छन्। फिल्मबाट उनकी छोरी सुहाना खान ठूलो पर्दामा ‘डेब्यू’ गर्ने तयारीमा छिन्। फिल्मलाई शाहरुखले आफ्नो ब्यानर रेड चिलिज इन्टरटेनमेन्टमार्फत बनाउँदैछन्। हाल प्रि–प्रोडक्सन चरणमा रहेको फिल्ममा शाहरुखले दुई सय करोड लगानी गर्दैछन्।
काठमाडौंका सार्वजनिक स्थानमा मौलिक भित्ते चित्र
काठमाडौंका सार्वजनिक स्थानमा मौलिक भित्ते चित्र काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक पर्खालका भित्ताहरूमा यतिबेला कलात्मक चित्र कोरिन थालेका छन्। महानगरपालिकाले ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भित्ते चित्र लेखन कार्य सुरु गरेको हो। महानगरले यसका लागि २०८० फागुन १७ गते नै सम्झौता गरेर कार्य अगाडि बढाएको हो। सम्झौता बमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित सङ्घसंस्थाको छनोट प्रतिष्ठानले गरेको...
‘रावायण’का लागि एक्सन सिक्दै पल शाह
‘रावायण’का लागि एक्सन सिक्दै पल शाह फिल्ममा ‘लभर ब्वाइ’को पहिचान बनाएका अभिनेता पल शाह यतिबेला नयाँ फिल्म ‘रावायण’का लागि धमाधम एक्सन सिकिरहेका छन्। निर्देशक सुदर्शन थापाको निर्देशन रहने फिल्मका लागि पल एक साता यता एक्सन निर्देशक श्री श्रेष्ठसँग एक्सन सिक्वेन्स सिकिरहेका हुन्। 
‘बडे मियाँ छोटे मियाँ’मा सक्कली हतियार प्रयोग
‘बडे मियाँ छोटे मियाँ’मा सक्कली हतियार प्रयोग अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म ‘बडे मियाँ छोटे मियाँ’ अप्रिल १० बाट विश्वभर रिलिज भएको छ। एक्सन इन्टरटेनर यो फिल्ममा अधिक एक्सन दृश्य छन्। फिल्म निर्माताले ती दृश्यलाई वास्तविक झैँ देखाउनका लागि एक्सन दृश्यमा सक्कली हतियारको प्रयोग गरेका छन्।
Weather Update