News Griha :: न्यूजगृह
झापामा बुद्धचित्र प्रदर्शन

झापाको मेचीनगरस्थित आदर्श माविमा गौतम बुद्ध र सगरमाथालाई कलामार्फत चिनाउन कलाकार केसाङ लामाले बिहीबार प्रदर्शन गरेकाे १२० फिट लामो ‘यो हो बुद्धको देश नेपाल’ लेखिएको चित्रकला र ८,८४८ वर्गफिटको बुद्धचित्र ।

तस्बिर : चन्द्रकला भण्डारी/रासस

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  २१:२३
Weather Update