नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना छ : अर्थमन्त्री महतबिहीबार, भदौ १४, २०८०

युवराज सफलले दिए टिकटक बन्द गराउन निवेदन मंगलबार, भदौ १२, २०८० अभियन्ता युवराज सफलले नेपालमा टिकटक बन्द गराउन माग गर्दै सूचना तथा सञ्चारमन्त्री रेखा शर्मासमक्ष निवेदन दिएका छन् ।

भारतले सूर्यको अध्ययनका लागि अन्तरिक्ष यान पठाउँदै सोमबार, भदौ ११, २०८० चन्द्रमाको दक्षिणी ध्रुवमा बुधबार चन्द्रयान–३ को सफल अवतरण गराउन सफल भारतले सूर्यको अध्ययनका लागि अन्तरिक्ष यान पठाउने घोषणा गरेको छ ।

माओवादीद्वारा आईसीटी फोरमको गठन, प्रधानमन्त्रीले गरे उद्घाटन आइतबार, भदौ १०, २०८० नेकपा माओवादी केन्द्रले आइसीटी फोरम गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिमोट थिचेर आइसीटी फोरमको विधान खोलेर उद्घाटन गरेका हुन् ।

सामाजिक सञ्जालको हिंसा सहन धेरै शक्ति चाहिन्छ : करिश्मा मानन्धर बिहीबार, भदौ ७, २०८० सामाजिक सञ्जालको प्रयोगमा संवेदनशिलता अपनाउँदा पनि अरुले आफूमाथि प्रहार गर्ने गरेको उनको दाबी थियो । उनले सामाजिक सञ्जालमा वाक स्वतन्त्रता प्रयोग गर्न पाउने तर अरुको बारेमा स्टोरी बनाएर जीवनी भन्न नपाउने बताएकी थिइन् ।

चन्द्रमामा पुग्यो चन्द्रयान–३ बुधबार, भदौ ६, २०८० भारतले पठाएको चन्द्रयान–३ बुधबार साँझ चन्द्रमामा पुगेको छ । चन्द्रयान–३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो ।

भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्दै बुधबार, भदौ ६, २०८० भारतले चन्द्रमामा पठाएको चन्द्रयान– ३ चन्द्रमाको सतहमा अवतरण गर्दैछ । चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको भनिएको यानमा अहिलेसम्म कुनै समस्या नरहेको र भारतीय समय अनुसार बुधबार साँझ ६ बजेर ४ मिनेट जाँदा यान चन्द्रमाको सतहमा अवतरण गराइने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

के हो टेरामोक्स प्रविधि ?, के यसले हामीले गरेको कुराकानी रेकर्ड गर्छ? मंगलबार, भदौ ५, २०८० कम्पनीहरूको कार्यान्वयनमा रुचि नदेखाएपछि तीन अर्ब रुपैयाँभन्दा बढी खर्चेर ल्याइएको उक्त प्रविधि हाल कार्यान्वयनमा आउन सकेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार एनसेलका तीनवटा डाटा सेन्टरमा उक्त प्रविधि जडान भए पनि कार्यान्वयनमा आएको छैन भने नेपाल टेलिकमले उक्त प्रविधि जडानमा रुचि देखाएको छैन ।

नमस्ते र एनसेलमा ब्यालेन्स ट्रान्सफर गर्न, थाहा पाउन तथा रिचार्ज गर्न एउटै नम्बर सोमबार, भदौ ४, २०८० नियामकले ग्राहकको सहजताका लागि आधारभूत रूपमा प्रयोग हुने सेवाहरूका लागि सबै सेवा प्रदायकले एकै किसिमका यूएसएसडी नम्बर प्रयोग गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । जस अनुरूप ब्यालेन्स रिचार्जका लागि १२२, ब्यालेन्स ट्रान्सफरका लागि १३३ र ब्यालेन्स इन्क्वाइरीका लागि १४४ यूएसएसडी नम्बरको व्यवस्था गरिएको छ । आआफ्नो सिस्टममा उल्लेखित यूएसएसडी कोड...

४७ वर्षपछि चन्द्रमामा रुसको अन्तरिक्षयान शनिबार, साउन २७, २०८० सोयुज २.१ बी फ्रेगाट रकेटमार्फत प्रक्षेपण गरिएको उक्त मिसनलाई लूना ग्लोब मिसन पनि भनिन्छ । सो रकेट करीब ४६.३ मिटर लामो, १०.३ मिटर ब्यास हुनुका साथै ३१३ टन वजनको छ । लुना २५ आगामी २१ वा २२ अगस्टका दिन चन्द्रमाको सतहमा अवतरण गर्नेछ । चन्द्रमाको सतहमा यसले एक वर्ष सम्म...

चोरीका सवारीसाधन पत्ता लगाउने प्रविधि बिहीबार, साउन २५, २०८० मोटरसाइकल चोरीसम्बन्धी प्रहरीलाई सूचना प्राप्त गर्ने जीपीएस प्रविधि (लोकोमो) सुरु भएको छ ।
भारतले पठाएको चन्द्रयान–३ ले पठायो पहिलो तस्बिर सोमबार, साउन २२, २०८० आगामी २३ अगस्टमा चन्द्रयानले चन्द्रमाको दक्षिण ध्रुवमा सफ्ट ल्याण्डिङ गर्ने छ । यसअघि भारतको चन्द्रयान–२ यही चरणमा फेल भएको थियो ।
विज्ञानमा लगाव राख्ने समूहलाई लक्षित गरी सम्मेलन आयोजना हुँदै बिहीबार, साउन १८, २०८० नेपालमा रहेर विज्ञानसम्बन्धी लगाव राख्ने १३ देखि २५ वर्ष उमेर समूहलाई लक्षित गरी भदौं ३० गते राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना हुने भएको छ ।