साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा पेश गरेका छौं : मन्त्री शर्मासोमबार, साउन १५, २०८०

सरकारले बन्द गर्यो विदेशी टेलिभिजन च्यानलको प्रसारण सोमबार, साउन १, २०८० ‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम वितरकहरूले च्यानलहरूको प्याकेजहरू उपलब्ध नगराएकाले सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको सूचना तथा प्रसारण विभागले जनाएको छ ।

मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन महानगरको निर्देशन बुधबार, असार २०, २०८० काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका चलचित्र भवनलाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणालीमा ल्याउन निर्देशनसहित पत्राचार गरेको छ ।

सरकार डिजिटल नेपाल निर्माणमा प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, असार ८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकाले डिजिटल नेपाल निर्माणका लागि आवश्यक पूर्वाधार विकासमा काम गरिरहेको बताएका छन् ।

असार ८ र ९ गते ‘डिजिटल नेपाल कन्क्लेभ’ हुने शनिबार, असार २, २०८० डिजिटल रुपान्तरणका लागि नीतिगत बहस पैरवी गर्ने उद्देश्यले डिजिटल नेपाल कन्क्लेभ २०२३ काठमाडौंमा आयोजना हुने भएको छ । आगामी असार ८ र ९ गते कन्क्लेव आयोजना गर्न लागिएको आयोजक आइसिटी फाउन्डेसन नेपालले जानकारी दिएको छ ।

एमडीएमएस दर्ता प्रणालीले अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग पुग्छ : एसएसपी कार्की आइतबार, जेठ २८, २०८०

६३६ रुपैयाँमा टेलिकमको एक महिनाभर अनलिमिटेड भ्वाइस र डेटा शुक्रबार, जेठ १९, २०८० नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डेटा पोस्टपेड–६३६’ प्याकेजलाई परिमार्जन गरेको छ ।

‘साओमी १३ अल्ट्रा’ आगामी साता सार्वजनिक हुने, के-के छन् विशेषता ? शुक्रबार, जेठ १९, २०८० शुक्रबार कम्पनीले आफ्नो साइटमार्फत मोबाइल सार्वजनिक हुने मितिको घोषणा गरेको हो । चिनियाँ बजारमा सार्वजनिक भएको साओमी १३ अल्ट्रा अब भने विश्व बजारमा नै आउने भएको छ ।
बाग्मती प्रदेशलाई प्रविधिमैत्री बनाइने बुधबार, जेठ १७, २०८०

युट्युब, फेसबुक, नेटफ्लिक्सले पनि अब २ प्रतिशत कर तिर्नुपर्ने मंगलबार, जेठ १६, २०८० अर्थ मन्त्रालयले सोमबार जारी गरेको आर्थिक विधेयक ०८० अनुसार फेसबुक, ट्वीटर, यूट्यूब तथा नेटफ्लिक्स जस्ता ‘स्ट्रमिङ च्यानल’ले कारोबार मूल्यको दुई प्रतिशत कर भुक्तानी गर्नुपर्नेछ ।

रेडिओहरूलाई आफ्नो प्लेटफर्ममा जोडिन नेपाली पात्रोको आह्वान बिहीबार, जेठ ११, २०८० कम्युनिटी एप ‘नेपाली पात्रो’ले देशभरका रेडिओहरूलाई आफ्नो प्लेटफर्ममा जोडिन आह्वान गरेको छ । नेपालकै पहिलो कम्युनिटी एप ‘नेपाली पात्रो’ले स्थानीयस्तरका रेडिओहरूसमेत आफ्नो प्लेटफर्ममार्फत संसारभरका स्रोतासँग पुग्नसक्ने जनाएको छ ।

विश्व दूरसञ्चार दिवस : ‘सूचना प्रविधिको प्रयोगबाट प्रगति हासिल गर्नुपर्छ’ बुधबार, जेठ ३, २०८० सभामुख देवराज घिमिरेले नेपाल जस्तो मुलुकमा सूचना प्रविधिको प्रयोग गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा उल्लेख्य प्रगति हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

४० लाख थान अवैध मोबाइल चलाउँछन् नेपाली सोमबार, जेठ १, २०८० भन्सार विभागका अनुसार हाल नेपालमा ४० लाखको हाराहारीमा अवैध बाटोबाट आएका मोबाइल प्रयोगकर्ताहरुले चलाइरहेका छन् । हाल सरकारले विदेशमा कार्यरत कामदारको सन्दर्भमा आफूले प्रयोग गर्ने बाहेक थप एउटा मोबाइल नेपाल ल्याउन पाउने नियम बनाएको छ । वैदेशिक अध्ययनमा जाने विद्यार्थी र कामदारको हितमा बनेको यही कानुनी छिद्रलाई उपयोग गरेर तस्करहरूले...