नथिंग फोन–टू आउँदैमंगलबार, चैत १४, २०७९

ट्विटरले अप्रिल १ बाट निलो टिक हटाउने मंगलबार, चैत १४, २०७९

‘टिकटक प्रयोगकर्ताको डेटामा चिनियाँ प्राविधिकको पहुँच’ आइतबार, चैत १२, २०७९ टिकटकका प्रमुख कार्यकारीले प्रयोगकर्ताको डेटामा चिनियाँ प्राविधिकको पहुँच रहेको स्वीकार गरेका छन् ।

आईटीयूको मञ्चमा सञ्चारमन्त्री शर्माले भनिन्– डिजिटल नेपाल फ्रेमवर्क तयार गरेका छौं बुधबार, चैत ८, २०७९ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको बताएका छिन् । भारतको नयाँ दिल्लीमा इन्टरनेशनल टेलिकम्युकेशन युनियन (आईटीयू) को क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई डिजिटल बनाउन सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ तयार गरी कार्यान्वयनमा लागेको बताइन् ।

आचारसंहिता उल्लंघन गर्ने युट्युबलाई कारबाही गरिने सोमबार, चैत ६, २०७९ प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लंघन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखिएको जनाएको छ ।

एक हजार सात सय किलोमिटर अप्टिकल फाइबर जडान आइतबार, फागुन २८, २०७९ देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार छ सयभन्दा बढी किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ ।

यी हुन् २०२२ मा सर्वाधिक बिक्री भएका टप टेन स्मार्टफोन शुक्रबार, फागुन २६, २०७९ टपटेनमा एप्पल र सामसुङको कब्जा रह्यो ।

के हो, च्याटजीपीटी ? शुक्रबार, फागुन २६, २०७९ च्याटजीपीटीलाई सोधिने प्रश्नहरुको जवाफ सरल, संवेदनशील र सहज भाषामा दिने भएका कारण पछिल्लो समय यसको दुरुपयोग समेत हुन थालेको छ । विश्वविद्यालयका करिब ८९ प्रतिशत विद्यार्थीहरुले आफ्नो गृहकार्य च्याटजीपीटीबाट गराउन थालेको फोब्र्स म्यागाजिनको अनलाइन संस्करणले लेखेको छ ।

२९ हजारले लिए नेपाल टेलिकमको ई-सिम बिहीबार, फागुन २५, २०७९ ई-सिम इलेक्ट्रिक सिम हो । जुन मोबाइल डिभाइस तथा डिजिटल डिभाइसमै इम्बेड गर्न सकिन्छ ।