News Griha :: न्यूजगृह
एक हजार सात सय किलोमिटर अप्टिकल फाइबर जडान
एक हजार सात सय किलोमिटर अप्टिकल फाइबर जडान देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार छ सयभन्दा बढी किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ ।
संसारभर माइक्रोचिपको अभाव किन छ ?
संसारभर माइक्रोचिपको अभाव किन छ ? ताइवान माइक्रोचिप बनाउन अग्रणी देश हो ।
यी हुन् २०२२ मा सर्वाधिक बिक्री भएका टप टेन स्मार्टफोन
यी हुन् २०२२ मा सर्वाधिक बिक्री भएका टप टेन स्मार्टफोन टपटेनमा एप्पल र सामसुङको कब्जा रह्यो ।
के हो, च्याटजीपीटी ?
के हो, च्याटजीपीटी ? च्याटजीपीटीलाई सोधिने प्रश्नहरुको जवाफ सरल, संवेदनशील र सहज भाषामा दिने भएका कारण पछिल्लो समय यसको दुरुपयोग समेत हुन थालेको छ । विश्वविद्यालयका करिब ८९ प्रतिशत विद्यार्थीहरुले आफ्नो गृहकार्य च्याटजीपीटीबाट गराउन थालेको फोब्र्स म्यागाजिनको अनलाइन संस्करणले लेखेको छ । 
२९ हजारले लिए नेपाल टेलिकमको ई-सिम
२९ हजारले लिए नेपाल टेलिकमको ई-सिम ई-सिम इलेक्ट्रिक सिम हो । जुन मोबाइल डिभाइस तथा डिजिटल डिभाइसमै इम्बेड गर्न सकिन्छ ।
Weather Update