News Griha :: न्यूजगृह
डिजिटल तानाशाही युगको सुरुआत
डिजिटल तानाशाही युगको सुरुआत बाहिर हेर्दा टिकटक भर्सेज अमेरिका सरकार देखिए पनि खासमा यो टिकटक भर्सेज फेसबुक हो । १५० मिलियन अर्थात् अमेरिकामा कुल जनसङ्ख्याको आधाले टिकटक एप चलाउँछन् । छोटो समयमा टिकटक  प्रयोगकर्ता बढेपछि फेसबुकका सीईओ मार्क जुकरबर्गले टिकटकलाई अमेरिकाबाट हटाउन लबिङसमेत गरेका थिए ।  
अति विकट क्षेत्रका १४ स्थानीय तहमा ‘फोरजी’ सेवा पुर्‍याउन बाँकी : नेपाल टेलिकम
अति विकट क्षेत्रका १४ स्थानीय तहमा ‘फोरजी’ सेवा पुर्‍याउन बाँकी : नेपाल टेलिकम नेपाल टेलिकमले ‘फोरजी’ सेवा आगामी वर्षको सुरुमै शतप्रतिशत पुर्‍याउने तयारी गरेको छ । उक्त सेवा अब १४ स्थानीय तहमा पुर्‍याउन बाँकी रहेको प्रवक्ता शोभन अधिकारीले बताए ।
दुई वर्षदेखि अवरूद्ध प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सञ्चालनमा
दुई वर्षदेखि अवरूद्ध प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सञ्चालनमा प्रधानमन्त्रीको स्वकीय सचिवालयको आइटी टिमको पहलमा उक्त पेज पुनः सञ्चालनमा आएको हो। भेरिफाइड उक्त पेज दुई वर्षदेखि अवरूद्ध थियो।
ट्वीटरमा चराको स्थान ओगट्ने कुकुरको वास्तविकता
ट्वीटरमा चराको स्थान ओगट्ने कुकुरको वास्तविकता माइक्रो ब्लगिङ साइट ट्वीटरको लोगो परिवर्तन भएको छ । स्पेसएक्स र टेस्लाका सिईओ एलोन मस्कले ठूलो कदम चालेर ट्वीटरको चर्चित तथा वर्षौं पुरानो ट्वीटर ब्लू बर्ड लोगो प्रतिस्थापन गरेका हुन् ।
ट्वीटरको लोगो कुकुर
ट्वीटरको लोगो कुकुर
नथिंग फोन–टू आउँदै
नथिंग फोन–टू आउँदै
‘टिकटक प्रयोगकर्ताको डेटामा चिनियाँ प्राविधिकको पहुँच’ 
‘टिकटक प्रयोगकर्ताको डेटामा चिनियाँ प्राविधिकको पहुँच’  टिकटकका प्रमुख कार्यकारीले प्रयोगकर्ताको डेटामा चिनियाँ प्राविधिकको पहुँच रहेको स्वीकार गरेका छन् ।
आईटीयूको मञ्चमा सञ्चारमन्त्री शर्माले भनिन्– डिजिटल नेपाल फ्रेमवर्क तयार गरेका छौं
आईटीयूको मञ्चमा सञ्चारमन्त्री शर्माले भनिन्– डिजिटल नेपाल फ्रेमवर्क तयार गरेका छौं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको बताएका छिन् । भारतको नयाँ दिल्लीमा इन्टरनेशनल टेलिकम्युकेशन युनियन (आईटीयू) को क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई डिजिटल बनाउन सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ तयार गरी कार्यान्वयनमा लागेको बताइन् ।
आचारसंहिता उल्लंघन गर्ने युट्युबलाई कारबाही गरिने
आचारसंहिता उल्लंघन गर्ने युट्युबलाई कारबाही गरिने प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लंघन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखिएको जनाएको छ । 
Weather Update