एमडीएमएस प्रणाली लागु, अब के हुन्छ ? सोमबार, जेठ १, २०८०

तीन दिनसम्म ‘आइसिटी डे’ मनाइँदै मंगलबार, वैशाख १९, २०८० सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ आज मंगलबारदेखि तीन दिनसम्म मनाउने भएको छ ।

पब्जी र वर्ल्डलिंकबीच सम्झौता आइतबार, वैशाख १७, २०८० चर्चित मोबाइल गेम पब्जी र नेपालको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकबीच सम्झौता भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच सम्झौता भएको हो ।

प्रयोगकर्ताबाट पैसा लिएर ‘क्रिएटर’लाई बाँड्दै ट्वीटर आइतबार, वैशाख १७, २०८० मस्कले भनेका छन्, ‘प्रयोगकर्ताले कन्टेन्टबापत तिरेको रकम सबै क्रिएटरलाई जानेछ । हामीले त्यसबापत शुल्क लिने छैनौँ ।’ साथै उनले विश्वभरका कन्टेन्ट क्रिएटरलाई आर्थिक रूपमा सहयोग गरी अझै गजब कन्टेन्टहरू ल्याउन कम्पनीले यस्तो निर्णय गरेको बताएका छन् ।

ट्वीटरले हटायो ब्लू टिक शुक्रबार, वैशाख ८, २०८० माइक्रो ब्लगिङ साइट ट्वीटरले अनपेड एकाउन्टको ब्लू टिक हटाएको छ ।

बारपाकवासी भन्छन्–फोन लाग्दैन, हैरानी खेप्नुपर्यो शुक्रबार, वैशाख ८, २०८० गोरखाको पर्यटकीय क्षेत्र बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । करिब एक हजार चार सय परिवारको बसोबास रहेको बारपाक क्षेत्रमा दुई सातादेखि टेलिकमको नेटवर्कमा समस्या आएको हो ।

डिजिटल तानाशाही युगको सुरुआत शनिबार, वैशाख २, २०८० बाहिर हेर्दा टिकटक भर्सेज अमेरिका सरकार देखिए पनि खासमा यो टिकटक भर्सेज फेसबुक हो । १५० मिलियन अर्थात् अमेरिकामा कुल जनसङ्ख्याको आधाले टिकटक एप चलाउँछन् । छोटो समयमा टिकटक प्रयोगकर्ता बढेपछि फेसबुकका सीईओ मार्क जुकरबर्गले टिकटकलाई अमेरिकाबाट हटाउन लबिङसमेत गरेका थिए ।

अति विकट क्षेत्रका १४ स्थानीय तहमा ‘फोरजी’ सेवा पुर्याउन बाँकी : नेपाल टेलिकम सोमबार, चैत २७, २०७९ नेपाल टेलिकमले ‘फोरजी’ सेवा आगामी वर्षको सुरुमै शतप्रतिशत पुर्याउने तयारी गरेको छ । उक्त सेवा अब १४ स्थानीय तहमा पुर्याउन बाँकी रहेको प्रवक्ता शोभन अधिकारीले बताए ।

दुई वर्षदेखि अवरूद्ध प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सञ्चालनमा शनिबार, चैत २५, २०७९ प्रधानमन्त्रीको स्वकीय सचिवालयको आइटी टिमको पहलमा उक्त पेज पुनः सञ्चालनमा आएको हो। भेरिफाइड उक्त पेज दुई वर्षदेखि अवरूद्ध थियो।
ट्वीटरको लोगोमा 'निलो चरा' फर्कियो शुक्रबार, चैत २४, २०७९

ट्वीटरमा चराको स्थान ओगट्ने कुकुरको वास्तविकता मंगलबार, चैत २१, २०७९ माइक्रो ब्लगिङ साइट ट्वीटरको लोगो परिवर्तन भएको छ । स्पेसएक्स र टेस्लाका सिईओ एलोन मस्कले ठूलो कदम चालेर ट्वीटरको चर्चित तथा वर्षौं पुरानो ट्वीटर ब्लू बर्ड लोगो प्रतिस्थापन गरेका हुन् ।

ट्वीटरको लोगो कुकुर मंगलबार, चैत २१, २०७९

एआई प्रविधिबाट बनाइयो ‘बहाव’ को पोस्टर आइतबार, चैत १९, २०७९