News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलको थप स्वास्थ्य परीक्षण
राष्ट्रपति पौडेलको थप स्वास्थ्य परीक्षण भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको साेमबार थप स्वास्थ्य परीक्षण गरिएको छ ।
‘विपद् व्यवस्थापनमा तीनवटै तहका सरकार र सरोकारवालाको समन्वय जरुरी’
‘विपद् व्यवस्थापनमा तीनवटै तहका सरकार र सरोकारवालाको समन्वय जरुरी’ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीनवटै तहका सरकार र अन्य सरोकारवाला निकायको समन्वयमा मात्रै विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन सकिने बताएका छन् ।
यौन दुर्व्यवहार आरोपमा प्राध्यापक पक्राउ
यौन दुर्व्यवहार आरोपमा प्राध्यापक पक्राउ सुदूरपश्चिमाञ्चल क्याम्पसका एक प्राध्यापक यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन् । एसपीए क्याम्पसमा प्लस्टूअन्तर्गत कार्यविधि कानुन पढाउने प्राध्यापक चेतराज भट्टलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
मेयर साहको प्रश्नः के अदालतले नागरिक र सिहंदरबार बीचको विभेदलाई वैधानिकरुपमा स्विकारेको हो ? 
मेयर साहको प्रश्नः के अदालतले नागरिक र सिहंदरबार बीचको विभेदलाई वैधानिकरुपमा स्विकारेको हो ?  अदालतले स्थानीय सरकारलाई मात्र प्रश्न उठाउने, तर संघीय सरकारले पालना गर्नुपर्ने निर्देशनहरुको बेवास्था गरेको भन्दै उनले अदालतविरुद्ध आरोप लगाएका हुन् ।
सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित
सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित उक्त मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका एक जना अधिकारी छन् । उनीहरू हाल सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 
साेमबार यस्तो छ तपाईंको राशिफल
साेमबार यस्तो छ तपाईंको राशिफल काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिने छ । रोकिएका काम बन्नुका साथै धेरै योजना सफल हुने छन् ।
बालिका बलात्कार आरोपी पक्राउ नपरेपछि पीडित पक्ष त्रासमा
बालिका बलात्कार आरोपी पक्राउ नपरेपछि पीडित पक्ष त्रासमा गौरादह नगरपालिकामा छ वर्षीया बालिका बलात्कृत भएकी छन् । घरमा अभिभावक नभएको मौका छोपी ती बालिकालाई छिमेकी २१ वर्षीय प्रशान्त भट्टराईले पटक–पटक बलात्कार गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खडेरीले रोकिएन डढेलो
खडेरीले रोकिएन डढेलो खडेरीका कारण यस वर्ष बाग्लुङका सामुदायिक वनमा आगलागीका घटना बढेका छन् । विगत वर्षको तुलनामा बढी गर्मी र खडेरी परेका कारण आगलागीका घटना बढ्दै गएको पाइएको छ ।
Weather Update