जाँचबुझ आयोगले माग्याे मिटरब्याज पीडितसँग निवेदनबिहीबार, वैशाख १४, २०८०

राज्यकोषबाट ठूलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ,रोक्नुपर्छ : गगन थापा बिहीबार, वैशाख १४, २०८० नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने सरकारको निर्णयको विरोध गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत थापाले सरकारको निर्णयको विरोध गरेका हुन् ।

१११ कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु बिहीबार, वैशाख १४, २०८०

इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत बिहीबार, वैशाख १४, २०८० बीबीआईएनअन्तर्गतका बङ्गलादेश, भुटान र भारतमा समेत नेपाली सवारीसाधन चल्ने र उनीहरूको उपकरणले नेपाली नम्बर प्लेटलाई बुझ्नसक्ने हुनुपर्ने भएकाले इम्बोस्ड नम्बरमा नेपाली र अङ्ग्रेजी भाषाको प्रयोग गरिएको उनको भनाइ छ । भारत, चीनलगायत कतिपय मुलुकमा समेत इम्बोस्ड नम्बर अङ्ग्रेजीमा छपाइ हुने गरेको इन्जिनियर थापाले सुनाए ।

श्रीमतीले गरिन् श्रीमानको हत्या बिहीबार, वैशाख १४, २०८० केशरालाई प्रहरीले पक्राउ गरि घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

गुल्मीमा जीप दुर्घटना, एक जनाको मृत्यु बिहीबार, वैशाख १४, २०८० गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–२ मा लु १ च ९९११ नम्बरको जीप गए राति खाल्टुङ्ग खोलामा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो ।

सडेको अवस्थामा भक्तपुरको जंगलमा शव फेला बिहीबार, वैशाख १४, २०८० भक्तपुरको चाँगुनारायण नगरपालिका–५ खरिपाटीस्थित सेतीदेवी सामुदायिक जंगलमा एक पुरुषको शव भेटिएको छ ।

सुनसरीबाट एकैदिन २२ जना पक्राउ बिहीबार, वैशाख १४, २०८० सुनसरी प्रहरीले बुधबार एकैदिन २२ जना फरार प्रतिवादीहरू पक्राउ गरेको छ ।

हेर्नुहोस् बिहीबारको राशिफल बिहीबार, वैशाख १४, २०८०

१३ डीआईजीको पदस्थापन, काे कहाँ ? बुधबार, वैशाख १३, २०८०

तस्करीको सामान बोकेको गाडी दुर्घटना,चार जना घाइते बुधबार, वैशाख १३, २०८० भारतीय बजारबाट तस्करीका सामान बोकेर आएको गाडी सिरहा चोहर्वास्थितको नरहामा अनियन्त्रित भएर दुर्घटना हुँदा चार जना घाइते भएका छ्न् ।

ठेकेदारको लापर्बाहीले बाँकेमा पाँच पुल अधुरै बुधबार, वैशाख १३, २०८० बाँकेमा ठेकेदार कम्पनीको लापर्बाहीका कारण पाँच पुल अधुरै छन् । लुम्बिनी प्रदेश सरकारको लगानीमा पुल निर्माणको जिम्मा लिएका ठेकेदारले सम्झौताको समय सकिँदा पनि काम सम्पन्न गरेका छैनन् ।

मकै बालीमा ‘अमेरिकन फौजी कीरा’को प्रकोप बुधबार, वैशाख १३, २०८० पर्वतमा कृषकले लगाएको मकै बालीमा अमेरिकन फौजी कीराको प्रकोप देखिएको छ । मौसमको प्रतिकूलताका कारण यसको प्रकोप बढ्दै गएको हो ।