महोत्तरीमा खानेपानीको सङ्कटबुधबार, वैशाख १३, २०८०

मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ बुधबार, वैशाख १३, २०८० बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरु यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन् ।

गाउँपालिकाबाटै श्रम स्वीकृति पाएपछि सेवाग्राहीलाई सहज बुधबार, वैशाख १३, २०८०

म्याग्दी नदीमा दुई मोटरेबल पुल निर्माण बुधबार, वैशाख १३, २०८० बरंजाका बासिन्दालाई म्याग्दी नदी पारि रहेको बाबियाचौर गाडी चढेर पुग्न बेनीबजार पुगेर ४० किलोमिटरभन्दा बढी घुमाउरो यात्रा गर्नुपर्ने समस्या थियो ।

स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित दुई जना पक्राउ बुधबार, वैशाख १३, २०८०

यस्तो छ बुधबार तपाईंको राशि बुधबार, वैशाख १३, २०८०

झापामा समाधि गृह फोडेर चोरी मंगलबार, वैशाख १२, २०८० कमल गाउँपालिका–५ गेउरियास्थित किराँत समुदायको समाधिस्थलबाट फलामजन्य वस्तुहरू चोरी हुन थालेको छ ।
उदयपुरबाट लोपोन्मुख ध्वाँसे चितुवाको उद्धार मंगलबार, वैशाख १२, २०८० डिभिजन वन कार्यालय उदयपुरले लोपोन्मुख दुर्लभ ध्वाँसे चितुवाको उद्धार गरेको छ । वन कार्यालयले बेलका नगरपालिका–९ यशोधा खोलामा घाइते अवस्थामा रहेको दुर्लभ पोथी जातको ध्वाँसे चितुवालाई उद्धार गरेर चितवन राष्ट्रिय निकुञ्ज पठाएको हो ।

स्वदेश फर्किए राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना मंगलबार, वैशाख १२, २०८० राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको औपचारिक भ्रमण गरी मंगलबार स्वदेश फर्किएका छन् ।

श्रमिकका विषयमा छलफल गर्न २९ देशका गृह श्रमिक काठमाडौंमा मंगलबार, वैशाख १२, २०८० गृह-श्रमिकहरूको संस्था होमनेट इन्टरनेशनलको अन्तराष्ट्रिय सम्मेलन पहिलो पटक काठमाडौंमा आयोजना गरिएको हो । विश्वभरका १२ लाख गृह-श्रमिकहरूको प्रतिनिधित्व गर्ने होमनेट इन्टरनेशनलमा ९५ प्रतिशत महिला श्रमिक रहेका छन् ।

पुरानो बसपार्कस्थित प्रहरी बिटमा महानगरको डोजर मंगलबार, वैशाख १२, २०८० पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ ।

१५ दिनभित्र अनावश्यक तार हटाउन कामपाको निर्देशन मंगलबार, वैशाख १२, २०८० एक सूचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै अनावश्यक तार हटाउन निर्देशन दिएको हो ।

महाभूकम्प सम्झँदै बालेन भन्छन्– अफ्ठ्याराहरूमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस् मंगलबार, वैशाख १२, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले २०७२ साल १२ वैशाखमा गोरखाको बारपाक केन्द्रविन्द्र भएर गएको ७.६ म्युाग्नीच्युटको महाभूकम्पको स्मरण गर्दै आगामी दिनमा भूकम्पजस्ता महाविपत्तीबाट बच्न तथा बचाउन पूर्वतयारी आवश्य रहेको बताएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सम्भावित भवितव्य, प्राकृतिक प्रकोपबाट बाँच्न तथा बचाउन पूर्वतयारी नगरिएको बताएका छन् ।