महोत्तरीमा आगलागीबाट आठ घर खरानीआइतबार, वैशाख १०, २०८०

राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइतबार, वैशाख १०, २०८० भारतको नयाँ दिल्लीमा उपचारारत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।

पात्रोहरू नियन्त्रण गर्न गृहको परिपत्र आइतबार, वैशाख १०, २०८० अनधिकृत रूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

मोटरसाइकल दुर्घटनामा घाइते भएका कीर्तिपुर– ४ का वडाध्यक्ष अधिकारीको निधन आइतबार, वैशाख १०, २०८० टाउकोमा गम्भीर चोट लागेका वडाध्यक्ष अधिकारीलाई उपचारका लागि माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनी गतवर्ष ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए ।

किन बारम्बार रोकिइरहन्छ चन्द्रागिरि केबलकार ? आइतबार, वैशाख १०, २०८० चन्द्रागिरिमा सञ्चालित केबलकार बीचबाटो मै बन्द हुँदा शुक्रबार सयौँ यात्रुले सास्ती खेपे । दिउँसो ३ बजे केबलकारमा अडकिएका यात्रुहरूको राति ९ बजेमात्र उद्धार गरिएको थियो । व्यवस्थापनको चरम लापर्बाहीका कारण चन्द्रागिरि हिल्सले सञ्चालन गरेको केबलकारमा बारम्बार यात्रुले सास्ती पाइरहेका छन् । शुक्रबारको घटना पहिलो होइन ।

लुम्बिनीमा बुद्धजयन्तीको तयारी आइतबार, वैशाख १०, २०८० बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रूपमा मनाउने गरिन्छ ।

पर्वत अस्पतालको भवन निर्माणाधीन अवस्थामै जमिन भासियो आइतबार, वैशाख १०, २०८० पन्ध्र शय्या क्षमताबाट ५० शय्या क्षमतामा रूपान्तरण गर्नेगरी जिल्ला अस्पतालमा आधुनिक भवन निर्माण सुरु गरिएको थियो । रु २८ करोडको लागतमा बन्न लागेको भवन निर्माणाधीन अवस्थामै जमिन भासिएपछि अलपत्र बनेको हो ।

बाफलको गार्मेन्टमा आगलागी, शरीरको एक भाग जलेको अवस्थामा शव फेला आइतबार, वैशाख १०, २०८० आगलागी नियन्त्रणमा लिएसँगै गार्मेन्टमा रहेका कपडा, उपकरणलगायत सामग्री जलेर नष्ट भएको छ भने मानिसको शरीरको दाहिने खुट्टाजस्तो देखिने पैतलाको भाग जलेको अवस्थामा फेला परेको प्रवक्ता रिजालले बताए ।

पाल्पामा बस दुर्घटना, एकको मृत्यु आइतबार, वैशाख १०, २०८० आइतबार बिहान बुटवलबाट बाग्लुङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुवाहक बस पाल्पाको जोरधारामा दुर्घटना भएको हो। उद्धार गरी लुम्बिनी मेडिकल कलेज पुर्याइएका २० घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।

राउटे समुदायको व्यवस्थापन गर्न माग आइतबार, वैशाख १०, २०८० दैलेख उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजु श्रेष्ठले मदिरा सेवनका कारण राउटे समुदायको अवस्था दयनीय बन्दै गएको बताए । उनले भने, ‘सरकारले पौष्टिक आहार प्रवर्द्धनसँगै उनीहरूले उत्पादन गर्ने सामग्रीको प्रभावकारी बजारीकरणमा विशेष ध्यान दिनुपर्छ ।’

पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’ आइतबार, वैशाख १०, २०८० एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्र हिजोआज भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।
उपनिर्वाचन शान्तिपूर्ण गराउन सुरक्षा व्यवस्था चुस्त आइतबार, वैशाख १०, २०८० तनहुँ क्षेत्र नम्बर १ मा निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

सातु र सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदै आइतबार, वैशाख १०, २०८० जौँ, चनाको सातु एवम् चिसो पानीको सर्वत खुवाएर/खाएर आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाइँदै छ ।