News Griha :: न्यूजगृह
जङ्गली हात्तीले कुल्चेर झापामा एक वृद्धको मृत्यु
जङ्गली हात्तीले कुल्चेर झापामा एक वृद्धको मृत्यु डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेको हो ।
महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघ नियन्त्रणमा
महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघ नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको जानकारी दिँदै महिलाको अवस्था भने अज्ञात रहेको बताए ।
धुलिखेल–खावा सडक निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्द गर्न सिफारिस
धुलिखेल–खावा सडक निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्द गर्न सिफारिस पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले ठेकेदारको लापरबाहीले सडक यात्रुको स्वास्थ्यमा खेलबाड भएको तथा यात्राका क्रममा दुर्घटना भई कयौँको अङ्गभङ्ग भएको जनाउँदै ठेकेदारविरुद्ध क्षतिपूर्ति मागसहित शुक्रबार कार्यालयमा उजुरी दिएका हुन् ।
शनिबार तपाईंको राशिफल यस्तो छ
शनिबार तपाईंको राशिफल यस्तो छ
कोशी प्रदेशलगायत पहाडी भूभागमा पानी पर्ने, तराईमा हावाहुरी चल्ने सम्भावना
कोशी प्रदेशलगायत पहाडी भूभागमा पानी पर्ने, तराईमा हावाहुरी चल्ने सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज इस्लाम धर्मावलम्वीको इदुलफित्र
आज इस्लाम धर्मावलम्वीको इदुलफित्र यो पर्वमा मुस्लिम समुदायले एक महिना लामो व्रत बस्ने गरेका छन् । जसलाई रोजा भनिन्छ । एक महिनासम्म चल्ने रमजान पर्वमा मुस्लिम समुदाय दिनमा निराहार बस्ने गर्दछन् ।
शनिबार इदुलफित्र
शनिबार इदुलफित्र ईस्लाम धर्मावलम्वीको महान् पर्व इदुलफित्र शनिबार हुने भएको छ । यो पर्वका लागि मुसलमानले एक महिना व्रत बसेका थिए । जसलाई रोजा भनिन्छ । एक महिनासम्म चल्ने रमजान पर्वमा मुसलमान दिनमा निराहार बस्छन् ।
पूर्वराष्ट्रपति भण्डारीले गरिन् राष्ट्रपति पौडेलको स्वास्थ्यलाभ कामना
पूर्वराष्ट्रपति भण्डारीले गरिन् राष्ट्रपति पौडेलको स्वास्थ्यलाभ कामना पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नयाँ दिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभ कामना गरेकी छिन् ।
युवक हत्या आरोपी दम्पती पक्राउ
युवक हत्या आरोपी दम्पती पक्राउ युवक हत्या आरोपी दम्पतीलाई बारा प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ भिस्वा बस्ने वर्ष २४ का रामु भनिने कैलास महतो र रोशनी भनिने २० वर्षकी हिरादेवी रहेको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए ।
ईपीएसलाई सरकारको प्रश्नैप्रश्न
ईपीएसलाई सरकारको प्रश्नैप्रश्न
Weather Update