News Griha :: न्यूजगृह
भेरी नदीमा बेलिब्रिज भाँचिदा चारको मृत्यु, चार घाइते
भेरी नदीमा बेलिब्रिज भाँचिदा चारको मृत्यु, चार घाइते भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा चारजनाको मृत्यु भएको छ । 
लेनदेन मुद्दामा पूर्व वडाध्यक्ष पक्राउ
लेनदेन मुद्दामा पूर्व वडाध्यक्ष पक्राउ २०७५ सालमा उनीविरुद्ध महोत्तरी जिल्ला अदालतले कैद सजाय तोकेको थियो । उनी ०७४ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका थिए ।
प्रधानसेनापति शर्मा जेठ दोस्रो साता चीन जाने 
प्रधानसेनापति शर्मा जेठ दोस्रो साता चीन जाने  प्रधानसेनापति शर्मालाई चिनियाँ समकक्षीले निमन्त्रणा दिएको लामो समय भएपनि कोरोना महामारीको कारण भ्रमण हुन सकेको थिएन । प्रधानसेनापतिमा बढुवा भएपछि शर्मा गत कात्तिकमा भारत र असारमा अमेरिका भ्रमणमा गए ।   
मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो
मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।
तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु
तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो ।
३ जना हुण्डी कारोबारी पक्राउ
३ जना हुण्डी कारोबारी पक्राउ हुण्डी कारोबार आरोपमा रकमसहित ३ जना पक्राउ परेका छन् । वीरगञ्ज–८ बाट चेकजाँच गर्ने क्रममा बारा परवानीपुर गाउँपालिका–३ लिपनीमाल बस्ने कृष्णप्रसाद सोनार र सुनिल साह कानुलाई प्रहरीले पक्राउ गरेको हो ।
आज आमाको मुख हेर्नेदिन, भक्तिसाथ मनाइँदै
आज आमाको मुख हेर्नेदिन, भक्तिसाथ मनाइँदै शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।
Weather Update