News Griha :: न्यूजगृह
मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु
मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु म्याग्दीमा गएराति मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बाग्लुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नम्बरको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो ।
दोरम्बा शैलुङ गाउँपालिकाले दियो मरेकालाई पनि सामाजिक सुरक्षा भत्ता  
दोरम्बा शैलुङ गाउँपालिकाले दियो मरेकालाई पनि सामाजिक सुरक्षा भत्ता   रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले आफ्नो पालिकाका मसिरकेका ज्येष्ठ नागकिलाई पनि सामाजिक सुरक्षा भत्ता दिएको पाइएको छ । 
राष्ट्रपति पौडेल टिचिङ अस्पताल भर्ना
राष्ट्रपति पौडेल टिचिङ अस्पताल भर्ना राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मंगलबार साँझ स्वास्थ्यमा अचानक समस्या आएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।
सरकारले खुला गर्‍यो जग्गाको कित्ताकाट  
सरकारले खुला गर्‍यो जग्गाको कित्ताकाट   मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका वैयक्तिक र जैविक विवरण रूजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय पनि खारेज गरेको छ ।
सहकारीका निर्देशकलाई जुत्ताको माला लगाउने पाँच जना पक्राउ
सहकारीका निर्देशकलाई जुत्ताको माला लगाउने पाँच जना पक्राउ भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरस्थित एक सहकारीका प्रबन्ध निर्दशकलाई जुत्ताको माला लगाउनेहरू पक्राउ परेका छन् ।
रविका निजी चालकलाई थप उपचार गर्न हेलिकप्टरबाट ल्याइयो काठमाडौं
रविका निजी चालकलाई थप उपचार गर्न हेलिकप्टरबाट ल्याइयो काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापा (शम्भु) लाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । सोमबार बिहान घरको छतबाट खसेका थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।
मिटरब्याज पीडितमाथि बल प्रयोग नगर्न आयोगको आग्रह
मिटरब्याज पीडितमाथि बल प्रयोग नगर्न आयोगको आग्रह प्रहरीको कुटपिटबाट घाइते भएकाको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांशलाई टाउकोमा चोट लागेको र ट्रमा सेन्टरमा उपचाररत तीनजना गम्भीर रहेको अनुगमनको क्रममा पाइएको छ । 
एनओसी पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन
एनओसी पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन सरकारले गत वर्षको चैत्र २७ गतेबाट एनओसीमा रोक लगाएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । 
एक आरोहीको मृत्यु, एकको जीवित उद्धार
एक आरोहीको मृत्यु, एकको जीवित उद्धार ‘सेभेन समिट ट्रेक्स’बाट आरोहणमा गएका आरोही नोयल हन्नाको मृत्यु भएको छ । भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालु बेपत्ता भएका छन् । भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरिएको उद्धारमा खटिका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिए । 
दोगडाकेदारमा हत्या आरोपी दुई जना पक्राउ
दोगडाकेदारमा हत्या आरोपी दुई जना पक्राउ बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
Weather Update