राशिफल हेरेर दिनको सुरुआत गर्नुहाेस्सोमबार, वैशाख ४, २०८०

ढल विस्तार गर्दा पुरिएका दुईमध्ये एकको मृत्यु आइतबार, वैशाख ३, २०८० भक्तपुरको बालकोटमा नयाँ ढल विस्तारको क्रममा पुरिएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ ।

बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ए खुवाइने आइतबार, वैशाख ३, २०८० सरकारले यही ६ र ७ (बुधबार र बिहीबार) वैशाखमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

ढलमा यसरी पुरिएका थिए दुई जना कामदार आइतबार, वैशाख ३, २०८०

बालकोटमा ढलमा पुरिए दुई जना, सेनाले उद्धार गर्दै आइतबार, वैशाख ३, २०८० भक्तपुरस्थित बालकोटमा दुई जना ढलमा पुरिएका छन् । ढलमा पुरिएर दुई जना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ ।

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पाैडेलले दिए स्वीकृति आइतबार, वैशाख ३, २०८० आगामी आइतबार हुने उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् ।

इनरुवामा लघुवित्त पीडित र प्रहरीबीच झडप आइतबार, वैशाख ३, २०८० सडक खुला गर्ने क्रममा आन्दोलनकारी पक्षले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्दा दुवैतर्फका केही घाइते भएका छन् । आन्दोलनका कारण पूर्व—पश्चिम राजमार्ग अन्तर्गत इनरुवा बसचोक खण्डमा दिनभर सवारी सञ्चालन हुन सकेको छैन ।

चलचित्र ‘जारी’को पाइरेसी रोक्न उजुरी आइतबार, वैशाख ३, २०८० सामाजिक सञ्जालमा चलचित्र सार्वजनिक भएपछि निर्माण समूहलाई आर्थिक क्षति भएको भन्दै निर्माता पोखरेलले अनुसन्धानका लागि उजुरी दिएको जानकारी दिए । ‘सामाजिक सञ्जाल टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युबलगायतमा सार्वजनिक भएको छ । चलचित्र भवनबाट खिचेर राखिएको छ । यसले हामीलाई ठूलो क्षति भएको छ,’ उनले भने ।
प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या आइतबार, वैशाख ३, २०८०

हुम्लामा नुनमै कालोबजारी आइतबार, वैशाख ३, २०८०

प्रतिकूल मौसमले हवाई उडान प्रभावित आइतबार, वैशाख ३, २०८० बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुदाँ पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

लाइसेन्स प्राप्त बन्दुकबाट चलेको थियो गढीमाईमा गोली आइतबार, वैशाख ३, २०८० प्रहरीले रामईश्वर राय यादवको घरबाट १२ बोर दुई नाले बन्दुक १ थानसहित गोली १० राउन्ड र ३ वटा खोकासमेत फेला पारेको छ । गोली रामईश्वरले चलाएकी अरुले भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

फोहोरबाट दैनिक दश हजार आम्दानी गर्दै कुश्मा आइतबार, वैशाख ३, २०८०