News Griha :: न्यूजगृह
काठमाडौं प्रदूषित शहरको चौथो स्थानमा
काठमाडौं प्रदूषित शहरको चौथो स्थानमा काठमाडौं प्रदूषित शहरको चौथो सूचीमा रहेको छ ।  हावाको प्रदूषण मापन गर्ने एअर भीजूअल सूचक आइक्यू एअरले नेपालको काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीको चौथो स्थानमा राखेको छ ।
बैतडीको दोगडाकेदारमा युवकको हत्या
बैतडीको दोगडाकेदारमा युवकको हत्या बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ । 
व्यक्तिगत घटना दर्ता गर्नुभयो ?
व्यक्तिगत घटना दर्ता गर्नुभयो ? व्यक्तिगत घटना दर्ता सप्ताहको आइतबार तेस्रो दिन रहेको छ । देशभर शुक्रबारबाट सुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताहको आइतबार तेस्रो दिन हो । 
तीर्थमालीलाई गोली लाग्नु दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान
तीर्थमालीलाई गोली लाग्नु दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान प्रारम्भिक अनुसन्धानबाट ‘दुर्घटना’ भएको देखिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले बताए । उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट नियतवश गोली हानेको जस्तो देखिँदैन, यो दुर्घटना हो, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’
मोरङमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, १८ जना घाइते
मोरङमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, १८ जना घाइते रंगेली नगरपालिकाको आमतोलामा शनिबार दिउँसो भएको दुर्घटनामा ग्रामथान गाउँपालिकाकी ६० वर्षीया वैशाखी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दै नेपाल एअरलाइन्स
भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दै नेपाल एअरलाइन्स भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक निगमले आगामी जेठ दोस्रो सातादेखि ती दुवै गन्तव्यमा नियमित उडानको तयारी गरेको हो ।
सिरहामा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
सिरहामा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु गोलबजार नगरपालिका–१ लमाडडामा शुक्रबार राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो । 
धार्मिक पर्यटन प्रवर्द्धन गर्न बाँकेमा पर्यटन मार्ग
धार्मिक पर्यटन प्रवर्द्धन गर्न बाँकेमा पर्यटन मार्ग जिल्लामा रहेका ऐतिहासिक मठमन्दिर तथा धार्मिक स्थलको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले पर्यटन मार्ग निर्माणको योजना बनाएर काम सुरु गरिएको समितिका अध्यक्ष खिलराज भुसालले बताए ।
Weather Update