News Griha :: न्यूजगृह
छिट्टै स्वदेश फर्केर नेपालमै स्वास्थ्य उपचार गराउनेछु : चन्द्र भण्डारी
छिट्टै स्वदेश फर्केर नेपालमै स्वास्थ्य उपचार गराउनेछु : चन्द्र भण्डारी विस्फोटपछि नेता भण्डारीले शुक्रबार पहिलो पटक प्रतिक्रिया दिएका हुन् । उनले नयाँ वर्षको शुभकामना दिँदै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धिको कामना समेत गरेका छन् । 
नयाँ वर्ष : पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको भिड
नयाँ वर्ष : पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको भिड विगत एक दशकअघिदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भिड हुन थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
छापादेखि एपसम्म तोयनाथ पात्रोको यात्रा
छापादेखि एपसम्म तोयनाथ पात्रोको यात्रा पहिलोपटक पात्रो प्रकाशन गरी छापादेखि डीजीटलसम्मको यात्रा गरेको तोयनाथ पञ्चाङ्गको यहाँ चर्चा गरौं । सूर्यनाथ पन्तको परिवारले करिब सात पुस्तादेखि ज्योतिष पञ्चाङ्ग अर्थात् पात्रो बनाउँदै आएको छ । बाजे तोयनाथ पन्तले विक्रम संवत् १९४६ मा तोयनाथ पञ्चाङ्गको नाममा भारतमा पात्रो छपाएका थिए । त्यसबेला बनारसबाट छपाएर ल्याएको सो पात्रो छिमेकी...
नयाँ वर्षले जनमुखी कानुन निर्माण गर्ने प्रेरणा मिलोस् : सभामुख घिमिरे
नयाँ वर्षले जनमुखी कानुन निर्माण गर्ने प्रेरणा मिलोस् : सभामुख घिमिरे सभामुख देवराज घिमिरेले नयाँ वर्षले जनमुखी र प्रगतिशील कानुन निर्माण गर्ने मिलोस् भन्ने कामना गरेका छन् ।
नौ हजार घुससहित एक प्रहरी अख्तियारको फन्दामा
नौ हजार घुससहित एक प्रहरी अख्तियारको फन्दामा सिरहामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले एक जना प्रहरीलाई नौ हजार घुससहित पक्राउ गरेको छ ।
निकालियो पेटभित्रको रक्सीकाे बोतल
निकालियो पेटभित्रको रक्सीकाे बोतल धनगढीमा एक वृद्धको पेटमा रहेको रक्सीको बोतल निकालिएको छ ।
सर्वोच्चमा प्रधानमन्त्री दाहालले पेस गरे १३ बुँदे लिखित जवाफ, रिट खारेज गर्न अनुरोध
सर्वोच्चमा प्रधानमन्त्री दाहालले पेस गरे १३ बुँदे लिखित जवाफ, रिट खारेज गर्न अनुरोध सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूविरुद्ध दायर भएको रिट निवेदनमा लिखित जवाफ पेस गर्दै रिट निवेदन खारेज गर्न अनुरोध गरेका छन् । महान्यायाधिवक्ता कार्यालयमार्फत बिहीबार सर्वोच्च अदालतमा बुझाइएको प्रधानमन्त्रीको १३ बुँदे लिखित जवाफमा आफूविरुद्ध दायर गरिएको रिट निवेदनमा कुनै पनि संवैधानिक आधार र कारण नभएकाले खारेज गर्नुपर्ने उल्लेख छ...
लागूऔषधसहित झापाबाट दुई जना समातिए 
लागूऔषधसहित झापाबाट दुई जना समातिए  प्रहरीले झापाबाट लागूऔषधसहित दुई जनालाई समातेको छ । मेचीनगर नगरपालिका—६ स्थित पुरानो मेचीपुल अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्रामसहित दुई जनालाई बिहीबार बिहान प्रहरीले समातेको हो ।
सरकार र मिटरब्याजी पीडित किसान संघर्ष समितिको वार्ता भंग [भिडिओ]
सरकार र मिटरब्याजी पीडित किसान संघर्ष समितिको वार्ता भंग [भिडिओ] सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ ।
महाकाली सिँचाइ नहर : परीक्षण भयो पानी आएन
महाकाली सिँचाइ नहर : परीक्षण भयो पानी आएन महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भारतको टनकपुर ब्यारेजबाट पानी आउने उक्त नहरको औपचारिक उद्घाटन हुन नसकेका कारण पानी सञ्चालन हुन नसकेको बताए । ‘हामीले पानी सञ्चालनका लागि पटक–पटक ताकेता गर्दै आएका छौँ । भारतीय पक्षले दुवै देशको संयुक्त उद्घाटनपछि मात्रै पानी सञ्चालन हुने जानकारी दिँदै आएको...
Weather Update