News Griha :: न्यूजगृह
जीप दुर्घटनामा आफन्त गुमाएका पीडितलाई तत्काल क्षतिपूर्ति दिन माग
जीप दुर्घटनामा आफन्त गुमाएका पीडितलाई तत्काल क्षतिपूर्ति दिन माग नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बैतडीको झौंखेलमा जीप दुर्घटनामा परी आफन्त गुमाएका पीडितहरूका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 
कोठी नं ६८: सञ्चालक पक्राउ   
कोठी नं ६८: सञ्चालक पक्राउ    प्रहरीका अनुसार सोनामले भारतको जेबीरोडमा कोठी नं ६८ सञ्चालन गर्दै आइरहेकी छन् । त्यहाँ उनले विभिन्न दलालमार्फत बालिका तथा महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
बैतडी दुर्घटना: बिसु पर्व मनाउने सपना झौलेक भीरमै बिलायो
बैतडी दुर्घटना: बिसु पर्व मनाउने सपना झौलेक भीरमै बिलायो सुदूरपश्चिममा नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउने गरिन्छ । यतिबेला घर बाहिर हुनेहरू पर्व मनाउन फर्किन्छन् । जिप सडकबाट पाँच सय मिटर तल खसेको छ । जिप चालक स्थानीय २७ वर्षीय अर्जुन बोहरा फरार छन् । दुर्घटनालगत्तै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीलगायतको टोली घटनास्थलमा पुगेको...
बर्खा नलाग्दै पहिरोको चिन्ता
बर्खा नलाग्दै पहिरोको चिन्ता बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीमा पहिरोले फेरो हालेका घरमै बसेका सर्वसाधारणलाई बर्खा लाग्ने बेलामा भने विस्तारै चिन्ताले पिरोल्न थालेको छ ।
नेपाल प्रहरीका दुई डीआइजीको सरुवा
नेपाल प्रहरीका दुई डीआइजीको सरुवा प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेललाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको प्रमुखमा सरुवा गरिएको छ ।
ट्राफिक व्यवस्थापनमा चुनौती
ट्राफिक व्यवस्थापनमा चुनौती मुख्य बजार क्षेत्र वरवर ट्राफिक प्रहरीको उपस्थिति छैन । जसका कारण त्यस क्षेत्रमा ट्राफिक जामदेखि दुर्घटनाको उच्च जोखिम हुने गरेको छ । कतिपय अवस्थामा दुर्घटना गराएर सवारीसाधन भाग्ने गरेका छन् । 
आज हरियो तरकारी तथा फलफूलको मूल्य कति?
आज हरियो तरकारी तथा फलफूलको मूल्य कति?  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
सिन्धुलीमा भारतीय कार दुर्घटनाः चारजनाको मृत्यु
सिन्धुलीमा भारतीय कार दुर्घटनाः चारजनाको मृत्यु तीनजनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। एकजनाको सिन्धुली अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको हो। 
महाशिवरात्रि मेलामा घोटाला, छानविन गर्दै अख्तियार 
महाशिवरात्रि मेलामा घोटाला, छानविन गर्दै अख्तियार  पर्यटनमन्त्री सुदन किरातीका अनुसार यस वर्षको महाशिवरात्रिको अवसरमा सञ्चालित मेलामा सम्झौताविपरीत काम भएको र छानबिन गर्दा सोझै घोटाला भएको देखिएकाले थप अनुसन्धान गरी दोषीउपर कारबाहीको लागि अख्तियारलाई पठाउने निर्णय गरिएको हो ।
बैतडीमा जीप दुर्घटना, ६ जनाको मृत्यु
बैतडीमा जीप दुर्घटना, ६ जनाको मृत्यु जीपमा सवार पाँच जना सकुशल छन्।  चालक सम्पर्कविहीन छन्। झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
बहुविवाह मुद्दाका दुई प्रतिवादी पक्राउ
बहुविवाह मुद्दाका दुई प्रतिवादी पक्राउ पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका- १० का ३७ वर्षीय मोहनशमशेर योङहाङ र सोही ठाउँकी २७ वर्षीय पुजन सेलिङ अधिकारी रहेकी छन् ।
Weather Update