बिस्का जात्रामा हात नभएको लिंगो उठाइयोबिहीबार, चैत ३०, २०७९
१६३ जना शान्ति सैनिक मध्य अफ्रिकी गणतन्त्रमा बिहीबार, चैत ३०, २०७९ संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि नेपाली सेनाले द्वन्द्वरत विभिन्न देशहरूमा शान्ति सैनिक पठाउँदै आएको छ । शान्ति मिसनमा फौज योगदान गर्ने देशहरूको वरीयतामा नेपाल दोस्रो स्थानमा छ ।

२०७९ : आगलागी, भूकम्प र बाढीपहिरोकाे वर्ष बिहीबार, चैत ३०, २०७९ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)का अनुसार यसवर्ष (१ वैशाखदेखि २८ चैतसम्म) प्राकृतिक विपद्का घटनामा ४८२ को मृत्यु भएको छ । ३४ जना बेपत्ता भएका छन् ।

मध्यपुरथिमिमा बिस्केट जात्रा मनाउन चार दिन बिदा बिहीबार, चैत ३०, २०७९ नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार यस वर्ष चैत ३० देखि वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । हरेक नयाँ वर्षमा मध्यपुरथिमिमा भव्य रूपमा बिस्केट जात्रा मनाइन्छ । स्थानीय बासिन्दाका लागि यो ठूलो चाड हो ।

बैतडी जीप दुर्घटना: चालक पक्राउ बिहीबार, चैत ३०, २०७९ मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से१ज ७६४ नंको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको थियो ।

बिहीबारको राशिफल, ३० चैत बिहीबार, चैत ३०, २०७९ ३० चैत २०७९, बिहीबार । वैशाख कृष्ण अष्टमी तिथि । शिव बालव पूर्वाषाढा पञ्चाङ्ग । राशिफल हेरेर तपाईंले आजको दिन तय गर्न सक्नुहुनेछ ।

निकुञ्जमा दुई गैंडा मृत फेला बुधबार, चैत २९, २०७९ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुई वटा गैंडा मृतावस्थामा फेला परेका छन् । निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित नारायणी नदीको भङ्गालोमा एउटा र निकुञ्जको बगई माडी सेक्टरअन्तर्गत रिउ खोलाको दक्षिण किनारको काँस घारीमा अर्को गैंडा मृत फेला परेको हो ।
सगरमाथामा हिमपहिरो : बेपत्ताको खोजतलास गरिँदै बुधबार, चैत २९, २०७९ सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजतलास तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ ।
![१३ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस [सूची]](https://newsgriha.com/uploads/posts/520X390/nepal-Police1678684191.png)
१३ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस [सूची] बुधबार, चैत २९, २०७९

प्रादेशिक अस्पताल सिरहामा आगलागी, एक जनाको गयो ज्यान बुधबार, चैत २९, २०७९

पुरानोबानेश्वर–भीमसेनगोलामा बिजुलीका तार काटियो, व्यवस्थापन गरिएन बुधबार, चैत २९, २०७९ काठमाडौंको पुरानोबानेश्वर–भीमसेनगोलामा बिजुलीका तार काटेर सडकमा छरिएका छन् । स्थानीयका अनुसार प्रयोगमा नआएको तर पोलमा रहेको तार बुधबार काटिएको हो ।

सगरमाथामा हिमपहिरो : तीन जनाले गुमाए ज्यान, शव लिन हेलिकोप्टर पठाउने तयारी बुधबार, चैत २९, २०७९ सगरमाथामा गएको हिमपहिरोमा परी तीन जनाले ज्यान गुमाएका छन् । आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेकाहरू खुम्बु आइसफलभन्दा माथि र पहिलो शिविरभन्दा केही तल बिहान हिमपहिरोमा परेर तीन जनाले ज्यान गुमाएका हुन् ।

छोरीको लास छेउमा लघुवित्तको हिसाबकिताब, आमालाई एजेन्टकाे हप्की-ऋण तिर्नुस् कि तपाईं पनि मर्नुस् बुधबार, चैत २९, २०७९ सहकारीको ऋण तिर्न नसके आफ्नो छोरी लघुवित्तका कर्मचारीलाई दिनुपर्ने भन्दै धम्की दिएको जानकी सुनाउँछिन् । ‘हुँदा हुँदा मैले लिएको ऋणले गर्दा मेरो छोरीलाई ताक्न थाले । हामी अन्जान मूर्खलाई के थाहा । पढेको पनि छैन । यसरी भन्छ उसरी भन्छ । ब्याज कति पनि थाहा छैन । छोरीलाई सोध्दा २५...