मिथिलाञ्चलमा जुडशीतल पर्व मनाइँदैशनिबार, वैशाख २, २०८०

चिनियाँ पेस्तोल ‘टाइप-५४’ बाट गोली लागेको थियो वर्षमानकी आमालाई शनिबार, वैशाख २, २०८० तीर्थमालीकाे नाति पर्ने प्रहरी सहायक हवल्दार प्रकाश पुनको पेस्तोल जमघटका क्रममा पड्केको थियो ।

रंगीचंगी फूलले मनमोहक काठमाडौं शनिबार, वैशाख २, २०८०

शताब्दी पुरुष सत्यमोहन पत्नीको निधन शनिबार, वैशाख २, २०८० सय वर्ष पुगेकी राधादेवीको शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीका भतिजा अजरमानले जानकारी दिए ।

भीरबाट झरेको ढुङ्गाले लागेर एकको मृत्यु शनिबार, वैशाख २, २०८० आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वर्षमान पुनको घरमा गोली चल्यो, पुनकी आमा घाईते शनिबार, वैशाख २, २०८० घटना शुक्रबार राति ९ बजेको हो । गोली चलाउने प्रहरीलाई राति नै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

कालीगण्डकी करिडोरको पक्की पुल निर्माणले गति लिँदै शनिबार, वैशाख २, २०८०

आज २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै शनिबार, वैशाख २, २०८०

मिथिलामा आज जुडशीतल पर्व मनाइँदै शनिबार, वैशाख २, २०८०

देशका केही स्थानमा हल्का वर्षाको सम्भावना शनिबार, वैशाख २, २०८० सुदूरपशिचम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भेरी अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया शुक्रबार, वैशाख १, २०८० नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहरपछि पहिलोपटक शुक्रबार तुलसीपुर उपमहानगरपालिका–४ दाङ निवासी २१ वर्षीया संक्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीले जानकारी दिए ।

सुदूरपश्चिममा थप १९ जना कोरोना संक्रमित शुक्रबार, वैशाख १, २०८० सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा तीन सय ८३ जनाको परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

२० वर्षदेखि पहिरोको चपेटामा डेढ सय परिवार शुक्रबार, वैशाख १, २०८० पहिरोका कारण चिराचिरा परेको तोराखेत गाउँमा बस्छन् ३२ घरका डेढ सय परिवार । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली तोराखेत गाउँ पहिरोको चपेटामा परेको २० वर्ष भयो । दुई दशकको अवधिमा गाउँबाट ६० भन्दा बढी व्यक्तिले बसाइँसराइ गरे पनि ७३ वर्षीय भक्तबहादुर सापकोटाले भने गाउँ छोडेर अन्यत्र बसाइँ सर्न मानेनन् । गाउँमा...