यस्तो छ बुधबार तपाईंको राशिफलबुधबार, चैत २९, २०७९

आजको मौसम : तीनवटा प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना बुधबार, चैत २९, २०७९ बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ बुधबार, चैत २९, २०७९ नेम्बाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले गोङ्गबुबाट पक्राउ गरेको हो ।

कानुनी प्रश्नमा अडकियो मिटरब्याज पीडितसँगको वार्ता बुधबार, चैत २९, २०७९ अदालती प्रक्रियामा रहेका सबै मुद्दा फिर्ता हुनुपर्ने र मिटरब्याजीका लिखत खारेजीलगायतका माग कानुनी प्रश्न रहेकाले त्यही विषयमा वार्ता केन्द्रित भएपछि मंगलबार कुनै निष्कर्ष नआएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले बताए ।

बैतडीमा ढिस्कोमा पुरिएर एकको मृत्यु, दुई जना घाइते मंगलबार, चैत २८, २०७९ बालुवाको ढिस्कोमा पुरिएर बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीया राजमती भाट रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

सीमा क्षेत्रमा कडाइ गर्न निर्देशन मंगलबार, चैत २८, २०७९ कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले सुरक्षा व्यवस्था चुस्त एवम् दुरुस्त राख्न निर्देशन दिएका छन् ।

नक्कली वकिल बनेर ३१ लाख ठगी गर्ने एक जना पक्राउ मंगलबार, चैत २८, २०७९ कानुन व्यवसायी हुँ भनेर बैंकिङ कसुर मुद्दामा थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भनेर ३१ लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले जाजरकोट छेडागाड नगरपालिका– १२ घर भएका ४९ वर्षका मानबहादुर सिंहलाई पक्राउ गरेको हो ।

लघुवित्त पीडित ५ वैशाखबाट आमरण अनशन बस्ने मंगलबार, चैत २८, २०७९ मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । लघुवित्त संस्था विरुद्धको संघर्ष समिति अध्यक्ष मनिराम ज्ञवालीको नेतृत्वमा ५ वैशाखदेखि आमरण अनशनको घोषणा गरेको हो ।

बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ मंगलबार, चैत २८, २०७९ पत्नी आरती गिरी रावलले दिएको वैवाहिक बलात्कारको जाहेरीको आधारमा उनलाई मंगलबार सामाखुसीबाट प्रहरीले पक्राउ गरेको हो ।

हतियार प्रदर्शन गरेको आरोपमा ‘गुन्डा नाइके’ चक्रे मिलनका बडीगार्ड पक्राउ मंगलबार, चैत २८, २०७९ ‘गुन्डा नाइके’ मिलन चक्रे (मिलन गुरुङ) का बडीगार्ड पक्राउ परेका छन् । नेपालगन्जस्थित एक होटलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेशबहादुर बोगटी भनिनेलाई चिसापानीबाट पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले जानकारी दिए । बोगटी नेपालगन्जकै स्थानीय हुन् ।

२० हजार घुससहित इन्जिनियर पक्राउ मंगलबार, चैत २८, २०७९ सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरीले सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहतालाई पक्राउ गरेको छ ।

सोलुखुम्बुमा किशोरीले गरिन् आत्मदाह प्रयास मंगलबार, चैत २८, २०७९ एक किशोरीले आत्मदाहको प्रयास गरेकी छिन् । थुलुङ दूधकोशी गाउँपालिका–५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले आइतबार राति खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा आत्मदाहको प्रयास गरेकी हुन् ।

गणेशको दर्शन गर्ने दिनमा तपाईंको राशिफल मंगलबार, चैत २८, २०७९