News Griha :: न्यूजगृह
चौतर्फी दबावपछि पञ्जीकरण विभागले सच्यायो मावली थर लेख्ने परिपत्र
चौतर्फी दबावपछि पञ्जीकरण विभागले सच्यायो मावली थर लेख्ने परिपत्र सरोकारवाला,सञ्चारमाध्यम,नेता,सांसदहरूलगायतको चौतर्फी दबावपछि पञ्जीकरण विभागले बच्चाको जन्मदर्तामा मावली थर लेख्ने भनी स्थानीय तहलाई गरेको परिपत्र सच्याएको छ ।
सीजी संलग्न अवैधानिक संरचनाका कारण बखुण्डोलका ३ घर पूर्ण रूपमा भासिए, दर्जन बढी घर जोखिममा
सीजी संलग्न अवैधानिक संरचनाका कारण बखुण्डोलका ३ घर पूर्ण रूपमा भासिए, दर्जन बढी घर जोखिममा हालसम्म समिट अपार्टमेन्टले खनेकै खाल्डोका कारण तीन घर पूर्ण रूपमा भत्किएका छन् भने आसपासका ५ वटा घर चर्किएका छन् । जमिन लच्किँदा १५ भन्दा बढी घरहरू जोखिममा परेका छन् । 
पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश
पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश आइतबार वादीतर्फका कानुन व्यवसायीहरूले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेपछि अदालतले स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रका लागि झिकाउन आदेश दिएको हो । 
नेपाल प्रहरीका ४ एआईजीले पाए दर्ज्यानी चिह्न 
नेपाल प्रहरीका ४ एआईजीले पाए दर्ज्यानी चिह्न  आइतबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी नायब महानिरीक्षकबाट एआईजीमा बढुवा भएका सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
सातजनालाई प्रहरी नियन्त्रणमा लिइयो
सातजनालाई प्रहरी नियन्त्रणमा लिइयो ११ वर्षीया रिना बुढामगर र ९ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशंकामा प्रहरीले शंकास्पद सातजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिइन् । 
सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश बरालको इजलासमा 
सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश बरालको इजलासमा  यसअघि लगातार दुईपटक तोकिएको पेसीको सुनुवाइ स्थगित गरिएको थियो ।
नयाँ वर्षदेखि सर्वसाधारणले प्रवेश पाउनेछन् रत्न मन्दिरमा [भिडिओ]
नयाँ वर्षदेखि सर्वसाधारणले प्रवेश पाउनेछन् रत्न मन्दिरमा [भिडिओ] गणतन्त्र घोषणापछि तत्कालीन राजा  वीरेन्द्र तथा राजपरिवारको नाममा रहेका सम्पूर्ण सम्पत्ति  ट्रस्ट मातहतमा ल्याउने सरकारी निर्णयानुसार रत्न मन्दिर र हिमा गृह ट्रष्टको स्वामित्वमा छ । पोखरामा रहेका यी दुई दरबार खुला गरेर पर्यटकीय गन्तव्यका रूपमा विकास गरी पर्यटकको बसाइ लम्ब्याउनुपर्ने यहाँका पर्यटन व्यवसायीले आवाज उठाउँदै आएका छन् । 
बलात्कार आरोपमा वृद्ध पक्राउ
बलात्कार आरोपमा वृद्ध पक्राउ जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ । मानेभन्ज्याङ गाउँपालिका–२ का गोपाल कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।
तपाईंको राशिफल, चैत्र २६
तपाईंको राशिफल, चैत्र २६ मेष : सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
१८० किलो गाँजासहित भारतीय ट्रक नियन्त्रणमा
१८० किलो गाँजासहित भारतीय ट्रक नियन्त्रणमा  भारतीय नम्बर प्लेटको ट्रकमा राखेको १८० किलो गाँजासहित चितवन प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
Weather Update