News Griha :: न्यूजगृह
चार एआईजीको पदस्थापन, को कहाँ ?
चार एआईजीको पदस्थापन, को कहाँ ? यसअघि गृह मन्त्रालयले १३ चैतमा भण्डारी, गिरी, चौधरी र तामाङलाई नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । 
आमाप्रति राज्यको विभेद किन ?
आमाप्रति राज्यको विभेद किन ? सरकारले एकल आमाका सन्तानले मावलीकै थर राखेर जन्मदर्ता गर्न निर्देशन दिएपछि सरोकारवालाले असन्तुष्टि जनाएका छन् । मावलीको नाममा जन्मदर्ता गर्ने भनिएपछि त्यस शब्दविरुद्ध सामाजिक सञ्जालमा बहस हुन थालेको हो । एकल आमाको सन्तानले मावलीको थरबाट जन्मदर्ता गरे पनि बाबु पत्ता लागेपछि उसैको ठेगानाबाट नयाँ जन्मदर्ता गर्नुपर्ने बाध्यताले आमाको अस्तित्वलाई पूर्ण...
नेपाली सेनाले खुलायो विभिन्न पदमा जागिर 
नेपाली सेनाले खुलायो विभिन्न पदमा जागिर   नेपाली सेनाले विभिन्न पदमा जागिर खुलाएको छ । सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबीबीएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरसहित विभिन्न पदका लागि जागिर खुलाएको छ ।
शुक्रबारको राशिफल
शुक्रबारको राशिफल चैत्र २४ गते शुक्रबार । पञ्चाङ्ग हर्षण कौलव चित्रा । वैशाख कृष्ण प्रतिपदा तिथि । विश्व स्वास्थ्य दिवस । आजको राशिफल यस्तो छ ।
रामेछाप दुर्घटना अपडेट : पाँच जनाकाे मृत्यु
रामेछाप दुर्घटना अपडेट : पाँच जनाकाे मृत्यु रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) भएको बलेरो दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
रामेछापमा बलेरो दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु, थप विवरण आउन बाँकी
रामेछापमा बलेरो दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु, थप विवरण आउन बाँकी रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । मृतकहरूको सनाखत हुन सकेको छैन । घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताए ।
२० महिने 'प्रणय'को उपचारका लागि २८ करोड आवश्यक, सहयोगका लागि परिवारको अनुरोध
२० महिने 'प्रणय'को उपचारका लागि २८ करोड आवश्यक, सहयोगका लागि परिवारको अनुरोध ‘हामीलाई थाहा पनि छैन, बाबु (प्रणय) कतिसम्म बाँच्छ भनेर । औषधी पाएपछि सायद केही होला,’ प्रणय पिता नरेश भन्छन्, ‘बाउ हुँ म, युवा नै छु । रुन बिर्सिएको मान्छे रुन थालेको छु । आफ्नै आँखा अगाडि आफ्नो सन्तानलाई मर्न कसरी दिऊँ? कहिलेकाहीँ रातमा ब्युझिँन्छु, छोरा साथमै सुतिरहेको हुन्छ । चिन्ताले...
एसईई दिइरहेका ५२ परीक्षार्थी पक्राउ
एसईई दिइरहेका ५२ परीक्षार्थी पक्राउ माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिइरहेका ५२ जना परीक्षार्थीलाई पक्राउ गरेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ । 
चैत्र २३ : तपाईंको राशिफल 
चैत्र २३ : तपाईंको राशिफल 
बसपार्कमा डिजेल चोरी गर्ने गिरोह पक्राउ
बसपार्कमा डिजेल चोरी गर्ने गिरोह पक्राउ दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरिराखेको बसबाट डिजेल चोरी गर्ने गिरोह पक्राउ परेको छ । जीपसहित उक्त गिरोह पक्राउ परेको हो ।
Weather Update