News Griha :: न्यूजगृह
‘पर्यटन ऐन बदल्नु छ,मभन्दा जेठो ऐन बोकेर हिँड्दैछु’
‘पर्यटन ऐन बदल्नु छ,मभन्दा जेठो ऐन बोकेर हिँड्दैछु’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताएका छन् ।
सर्लाहीबाट नक्कली नोटसहित एक पक्राउ
सर्लाहीबाट नक्कली नोटसहित एक पक्राउ सर्लाहीबाट २६८ थान नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बरहथवा नगरपालिका–१७ बाग्मती सिँचाइ नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय ६८ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घरहरू भासिए [भिडिओ]
निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घरहरू भासिए [भिडिओ] ललितपुरको बखुण्डोलमा निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घर भासिएको छ ।
भजनमा बढ्दै महिला सक्रियता : हलुङ्गिदै मन
भजनमा बढ्दै महिला सक्रियता : हलुङ्गिदै मन वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पीठ केलादीधाममा राधे भजनमा महिलाको सक्रियता छ । मन्दिर आसपास स्थानीय महिला समूहमा आबद्ध भएर भजन गाउछन् ।
नुवाकोटमा मनाइँदै सिन्दुरे जात्रा
नुवाकोटमा मनाइँदै सिन्दुरे जात्रा भैरवी वर्ष बन्धनअन्तर्गत मनाइने सिन्दुरे जात्रा सरकारी जात्रा भए पनि नुवाकोटवासीले साझा पर्व र गौरवपूर्ण इतिहासप्रतिको सम्मानका साथ मनाउने गरेका छन् ।
तस्बिरमा नेवारी संस्कृति  
तस्बिरमा नेवारी संस्कृति   नेवाः संस्कृति काठमाडौं उपत्यकाको मौलिक संस्कृति हो । काठमाडौं र वरपरका जिल्लाका मुख्य बासिन्दा नेवार हुन् । बाग्मती नदी वरपर रहेका उपत्यका नै नेवारका आदिमस्थल हुन् ।
प्रभावकारी बन्दै भूपू सैनिक सम्मेलन
प्रभावकारी बन्दै भूपू सैनिक सम्मेलन जीवनको महत्वपूर्ण क्षण सैनिक संगठनमा बिताएका भूपू सैनिकको आर्थिक तथा सामाजिक जीवन सुखद बनाएर समाजमा मर्यादित, अनुशासित र सशक्त बनाउन सेनाले स्वास्थ्य, शिक्षा, सीप, स्वरोजगार, सेवा एवं सहुलीयतसहित स्वावलम्बनका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
उपचार गराउन गएका कैदी अस्पतालको झ्याल तोडेर फरार
उपचार गराउन गएका कैदी अस्पतालको झ्याल तोडेर फरार महोत्तरीको जलेश्वर कारागारका एक कैदी शुक्रबार दिउँसो अस्पतालबाट फरार भएका छन् ।
सैनिक मुख्यालय पुगेर रक्षामन्त्री खड्काले के भने ?
सैनिक मुख्यालय पुगेर रक्षामन्त्री खड्काले के भने ? उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले ‘चेन अफ कमाण्ड’, संस्थागत मर्यादा र सामूहिक भावना नै नेपाली सेनाको आधारस्तम्भ भएकाले यसलाई पालना गर्न सकल दर्जालाई निर्देशन दिएका छन् ।
पैसा तिरेर नेपाली नागरिकता लिएको आरोपमा तिब्बती शरणार्थी पक्राउ
पैसा तिरेर नेपाली नागरिकता लिएको आरोपमा तिब्बती शरणार्थी पक्राउ पैसा तिरेर नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको बीमा रकम खाने ६ जना पक्राउ
वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको बीमा रकम खाने ६ जना पक्राउ उनीहरूले वैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दागर्दै विभिन्न कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बीमा बापत पाउने रकम मृतकका आफन्तहरूलाई केही मात्रै दिई अन्य रकम आफूले नै ठग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
Weather Update