युवाको उमेर ५ वर्ष घटाउन छलफल सुरुसोमबार, चैत २७, २०७९

फेसबुक र टिकटकमा चरित्रहत्या गरेकाे अभियाेगमा एक जना पक्राउ सोमबार, चैत २७, २०७९

आधुनिक हतियारसहित तीन जना पक्राउ सोमबार, चैत २७, २०७९ देशका विभिन्न स्थानबाट आधुनिक हतियारसहित तीन जना पक्राउ परेका छन् भने एकथान अटोमेटिक पेस्तोल र १३ थान भरुवा बन्दुक बरामद गरिएको छ ।

बर्दिबासमा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै सोमबार, चैत २७, २०७९

सालकको खपेटासहित दुई जना पक्राउ सोमबार, चैत २७, २०७९

आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक सोमबार, चैत २७, २०७९ सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरुसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता मृग नविनले बताए ।

११८ केजी चरेससहित ३ जना पक्राउ सोमबार, चैत २७, २०७९

घरमा हुन सक्छ वास्तु दोष: राशि अनुसार केके उपाय अपनाउनु पर्छ ? सोमबार, चैत २७, २०७९ राशिसँग सम्बन्धित चीजहरू घरमा राख्ने हो भने जीवनका सबै समस्याहरू समाप्त हुन्छन्। हरेक क्षेत्रमा सफलता हात पार्न सकिनेछ । यी सामान्यतया साधारण चीजहरू हुन् र तिनीहरूको विशेष प्रयोग र रखरखाव अद्भुत छ।

बिस्काः जात्रा सुरु, ७ सय सुरक्षाकर्मी परिचालन सोमबार, चैत २७, २०७९ तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ । जात्रा २७ चैत्रदेखि ५ बैशाखसम्म मनाइन्छ ।

चट्याङ्ग लागेर बैतडीमा आमाछोरा घाइते सोमबार, चैत २७, २०७९ बैतडीमा आइतबार चट्याङ्ग लागेर आमाछोरा घाइते भएका छन् । आइतबार साँझ ५ बजे चट्याङ्ग लागेर जिल्लाको पुर्चौडी नगरपालिका–६ की ३५ वर्षीया पार्वती साउद र उनका ८ वर्षीय छोरा विवेक साउद सामान्य घाइते भएका हुन् ।

भक्तपुरको ऐतिहासिक बिस्केट जात्रा सुरु सोमबार, चैत २७, २०७९ भक्तपुरको बिस्केट (बिस्काः) जात्रा आइतबार साँझबाट सुरु हुँदैछ । आठ रात नौ दिनसम्म मनाइने यो जात्रा आजबाट सुरु हुन लागेको हो । जिब्रो छेड्ने जात्राको रूपमा पनि यो जात्रा चर्चित छ ।

कैलालीमा जीप दुर्घटना हुँदा एकको मृत्यु सोमबार, चैत २७, २०७९ कैलालीमा आइतबार सु.प.प्र ०१००१ ज १४२३ नम्बरबको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

आफ्नो राशिफल हेर्नुहोस् सोमबार, चैत २७, २०७९ मेष : काममा राम्रै फाइदाको योग रहेकोछ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन् । पढाईलेखाइमा प्रगति हुनेछ ।