News Griha :: न्यूजगृह
नेपाल प्रहरीका ४ एआईजीले पाए दर्ज्यानी चिह्न 

काठमाडौं— प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका चारजना उच्च अधिकृतले दर्ज्यानी चिह्न पाएका छन् ।

dig to aig31681037503.JPG

आइतबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी नायब महानिरीक्षकबाट एआईजीमा बढुवा भएका सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

dig to aig21681037502.JPG

२४ चैतको मन्त्रिपरिषद् बैठकले उनीहरु एआईजीमा बढुवा गरेको थियो ।

dig to aig11681037502.JPG

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १६:३३
Weather Update