मंगलबार हरियो तरकारी तथा फलफूलको मूल्यमंगलबार, वैशाख ५, २०८०

बेनी–जोमसोम सडकखण्ड दैनिक ६ घण्टा बन्द मंगलबार, वैशाख ५, २०८० म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक ६ घण्टा यातायात सेवा बन्द हुन थालेको छ ।

गणेश भगवानको दर्शन गर्दै राशिफल हेर्नुहोस् मंगलबार, वैशाख ५, २०८०
जब तनहुँको बागेश्वरीमा पहिलोपटक बस पुग्यो... सोमबार, वैशाख ४, २०८० व्यास नगरपालिका–११ घाँसीकुवादेखि भानु नगरपालिका–७ चन्द्रावती जोड्ने बागेश्वरी मोटरमार्गमा सोमबार पहिलोपटक बस पुगेपछि स्थानीयले खुसियालीमा अविर जात्रा गरेका छन् ।

सफा हिमाल अभियान सैन्य टोली अन्नपूर्ण चुचुरोमा सोमबार, वैशाख ४, २०८० विश्वका अग्ला हिमाल सफा गर्न हिँडेको एक टोली सोमबार अन्नपूर्ण पहिलोको चुचुरोमा पुगेको छ । सफा हिमाल अभियान–२०२३ अन्तर्गत नेपाली सेनाको टोली हिमालको चुचुरोमा पुगेको हो ।

अन्नपूर्ण हिमालमा आरोही बेपत्ता सोमबार, वैशाख ४, २०८० म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट सोमबार दिउँसो ती आरोही बेपत्ता भएका हुन् ।

पाँच लाख व्यक्तिले मातातीर्थ मेला भर्ने आयोजकको अनुमान सोमबार, वैशाख ४, २०८० आमाको मुख हेर्ने औंशीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थ मन्दिरमा लाग्ने मेलाका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ । यही ७ वैशाखमा वैशाख कृष्णपक्ष औंशीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा गएर कुण्डमा स्नान र पूजा गर्ने गरिन्छ ।

बिहीबार लाग्ने सूर्यग्रहण नेपालबाट देखिँदैन, बार्नु पनि पर्दैन : पञ्चांग निर्णायक समिति सोमबार, वैशाख ४, २०८० नेपाल पञ्चांग निर्णायक विकास समितिले आगामी बिहीबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।

यी दिनमा कर्णाली सरकारले बिदा दिने सोमबार, वैशाख ४, २०८० कर्णाली प्रदेश सरकारले कर्णालीका दशवटै जिल्लामा लागु हुने गरी विभिन्न मितिमा ६ वटा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

पर्यटकको रोजाइ बन्दै कञ्चनजङ्घा क्षेत्र सोमबार, वैशाख ४, २०८० कोरोना महामारीपछि लामो समय सुस्ताएको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कंदै छ । गत चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् ।
![मिटरब्याज पीडितमाथि प्रहरीको लाठी चार्ज, प्रहरीमाथि अपहरणको आरोप [भिडिओ]](https://newsgriha.com/uploads/posts/520X390/miter11681725048.jpg)
मिटरब्याज पीडितमाथि प्रहरीको लाठी चार्ज, प्रहरीमाथि अपहरणको आरोप [भिडिओ] सोमबार, वैशाख ४, २०८० आफूहरूलाई अस्पताल लैजाने भन्दै अपहरण गरेर पुलिस क्लब ल्याएकोसमेत पीडितहरूले आरोप लगाएका छन् । शान्तिपूर्ण प्रदर्शन गर्नबाट रोक लगाएको पीडितहरूको गुनासो छ ।

डढेलोले निम्त्यायो काठमाडौंमा प्रदूषण, पानी नपरि हट्ने छैन सोमबार, वैशाख ४, २०८० आईक्यू एयरका अनुसार उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर सूचकाङ्क अस्वस्थकर देखिएको छ । रियल टाइममा मापन गरिएको एयरका अनुसार काठमाडौंस्थित शंखपार्क सबैभन्दा बढी प्रदूषित देखिएको छ । २४ घण्टामा त्यहाँको प्रदूषण १७१ एक्यूआई रहेको छ । जुन अस्वस्थकर मानिन्छ ।