News Griha :: न्यूजगृह
लुकीछिपी यार्सा संकलन गर्न जाने १३ जना पक्राउ
लुकीछिपी यार्सा संकलन गर्न जाने १३ जना पक्राउ डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सागुम्बा संकलन गर्न जाने १३ जना पक्राउ परेका छन् ।
शुक्लाफाँटा निकुञ्जकाे डढेलो नियन्त्रण बाहिर
शुक्लाफाँटा निकुञ्जकाे डढेलो नियन्त्रण बाहिर कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ । एक सातादेखि निकुञ्जको आधा दर्जन क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
सुडानमा द्वन्द्व : कस्तो छ नेपाली सुरक्षाकर्मीको अवस्था ?
सुडानमा द्वन्द्व : कस्तो छ नेपाली सुरक्षाकर्मीको अवस्था ?  अफ्रिकी मुलुक सुडानमा शान्ति कार्यका लागि खटिएका सबै नेपाली सुरक्षाकर्मी सुरक्षित रहेका छन् ।
सकलदर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले भने– आचरणको स्मरण र पालना सैनिकको धर्म हो
सकलदर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले भने– आचरणको स्मरण र पालना सैनिकको धर्म हो प्रधानसेनापति प्रभुराम शर्माले सकलदर्जालाई सम्बोधन गर्दै आचारसंहिताको पूर्ण पालना नै सैनिक अनुशासन भएकाले त्यो नै सैनिक पेसाको मुख्य शक्ति रहेको बताएका छन् ।
चन्द्रागिरिमा बिहीबार सार्वजनिक बिदा
चन्द्रागिरिमा बिहीबार सार्वजनिक बिदा काठमाडौंको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ ।
राष्ट्रपति पौडेललाई भारतीय प्रधानमन्त्री मोदीले गरे स्वास्थ्यलाभको कामना
राष्ट्रपति पौडेललाई भारतीय प्रधानमन्त्री मोदीले गरे स्वास्थ्यलाभको कामना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यलाभको कामना गरेका छन् ।
अमेरिका र पोर्चुगल पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ
अमेरिका र पोर्चुगल पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ अमेरिका र पोर्चुगललगायत देशमा पठाइदिन्छु भन्दै लाखाैं  रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सप्तकोशीमा तीन जना बेपत्ता, एकको शव भेटियो
सप्तकोशीमा तीन जना बेपत्ता, एकको शव भेटियो सप्तकोशी नदीमा बुधबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।आफन्तको श्राद्धमा जाने क्रममा सुनसरीको बराहक्षेत्रस्थित कोशी नदीमा तीन युवक बेपत्ता भएका थिए ।
महोत्तरीमा बस र मोटरसाइकल आपसमा ठोक्किए, तीन जनाको मृत्यु
महोत्तरीमा बस र मोटरसाइकल आपसमा ठोक्किए, तीन जनाको मृत्यु दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालक फरार छन् ।
हुम्लामा टर्च बालेरै प्रसूति सेवा
हुम्लामा टर्च बालेरै प्रसूति सेवा हुम्लाको दुर्गम बस्तीमा विद्युत् सेवा सर्वसुलभ नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने गरेको छ । 
राष्ट्रपति पौडेललाई थप उपचार गर्न भारत लगिने
राष्ट्रपति पौडेललाई थप उपचार गर्न भारत लगिने राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिने भएको छ ।
Weather Update