वैदेशिक रोजगारीमा गएका नागरिकको तथ्याङ्क सङ्कलन गर्दै भरतपुरशुक्रबार, वैशाख १५, २०८०

बाजुरा भूकम्प : २३ घरमा क्षति शुक्रबार, वैशाख १५, २०८० गौमुल गाउँपालिकाको दहकोट आसपास केन्द्रबिन्दु भएर मध्यराति १ बजेर ३० मिनेट जाँदा गएको ५.९ रेक्टर स्केलको भूकम्पले २३ घरमा पूर्ण रूपमा क्षति भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिए ।

अशिक्षा र गरिबीको दुरवस्था, २६ वर्षमा १२ सन्तान ! शुक्रबार, वैशाख १५, २०८० अहिले आफूसँग छोराछोरीलाई कलम किन्ने पैसा नभएको उनले बताए । उनले भने, ‘विद्यालयले भर्ना गर्न जाँदा कक्षामा पोसाक अनिवार्य लगाउनु भनेको छ, नत्र नआउनु भन्नुभएको छ । तर, मसँग सुक्को पैसा छैन । गाउँलेले फालेको कपडा त हामी नयाँ भन्दै ल्याएर शरीर ढाक्छौँ । कताबाट नयाँ पोसाक पाउनु !’

गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल एअरलाइन्सले गर्यो परीक्षण उडान शुक्रबार, वैशाख १५, २०८० रेसुङ्गा विमानस्थलमा शुक्रबार परीक्षण उडान गरिएको छ ।

नवनिर्वाचित सांसद रवि, स्वर्णिम र उपेन्द्रले शपथग्रहण गर्दै शुक्रबार, वैशाख १५, २०८० आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनबाट निर्वाचित तीन जना सांसदहरूले शुक्रबार बिहान साढे ११ बजे शपथग्रहण गर्दैछन् ।
यस्ता माग राखेर महावीर पुन आन्दोलनमा शुक्रबार, वैशाख १५, २०८० राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक महावीर पुनले शुक्रबारबाट आन्दोलन सुरु गरेका छन् ।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु शुक्रबार, वैशाख १५, २०८०

जडीबुटी उद्यानमा आगजनी गर्ने पक्राउ शुक्रबार, वैशाख १५, २०८० जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ । इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए ।

बाजुरामा दुईपटक भूकम्पको धक्का शुक्रबार, वैशाख १५, २०८० बाजुरामा ५.९ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुरामा दुईपटक भूकम्प गएको हो ।

श्रीमतीको हत्यापछि परिचय लुकाएर बसेका श्रीमान् पक्राउ शुक्रबार, वैशाख १५, २०८०

महानिरीक्षकबाट शान्ति मिसनमा जाने एपीएफ टोलीको बिदाइ शुक्रबार, वैशाख १५, २०८० सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ ‘युनाइटेड नेसन्स मिसन इन साउथ सुडान’ मा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयु) वान जुवामा खटिई जान लागेका टोलीलाई बिहीबार बिदाइ गरेका छन् ।

कस्तो रहला तपाईंको दिन ? राशिफल यस्तो छ शुक्रबार, वैशाख १५, २०८० १५ वैशाख २०८०, शुक्रबार । वैशाख शुक्ल अष्टमी तिथि । पञ्चाङ्ग शूल बव पुष्य । शुक्रबार काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस परेको छ ।

जुम्लाको बाइराँका गाउँमा छैन खानेपानी बिहीबार, वैशाख १४, २०८० जुम्लाको तातोपानी गाउँपालिका–१ बाइराँका गाउँमा खानेपानीको समस्या भएको छ । सो गाउँका बासिन्दा दशकौँदेखि तिला नदीकै दूषित पानी पिउन बाध्य छन् ।