चुक्ती खोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षितशनिबार, वैशाख १६, २०८०

छोटो दूरीको आकर्षक गन्तव्य बन्दै मौला कालिका शनिबार, वैशाख १६, २०८० मौला कालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्न सक्ने भएपछि मन्दिरको दर्शनमा जाने भक्तजनलाई सहज भएको छ ।
![काठमाडाैंका पार्कहरू [फोटो फिचर]](https://newsgriha.com/uploads/posts/520X390/ktm park 21682747524.jpg)
काठमाडाैंका पार्कहरू [फोटो फिचर] शनिबार, वैशाख १६, २०८०

बसाइसराइले रित्तिदै गाउँका आकर्षक घर शनिबार, वैशाख १६, २०८० हेर्दै आकर्षक रैथाने सीप र प्रविधिको प्रयोग गरी बनाइएका आकर्षक ग्रामीण घर रित्ता छन् । फराकिलो आँगनमा बाक्लो झारको साम्राज्य छ । पिँढी र कौसी भत्किन थालेका छन् ।

सरकारी कागज कीर्तेमा दोषी एमाले पूर्व सांसद खातुन जेल चलान शनिबार, वैशाख १६, २०८० नेकपा एमालेका निवर्तमान प्रदेश सभा सदस्य गुलफेन खातुन जेल चलान भएकी छन् ।सरकारी कागज कीर्ते तथा नक्कल गरेको अभियोगमा जिल्ला अदालत, मोरङ तथा उच्च अदालत विराटनगरको फैसलामा दोषी देखिएकी कोशी प्रदेशका पूर्व सांसद खातुन जेल चलान भएकी हुन् । उनी आफै आत्मसमर्पण गर्न शुक्रबार अदालतमा पुगेकी थिइन ।

ताप्लेजुङमा चट्याङबाट वृद्धको मृत्यु शनिबार, वैशाख १६, २०८० सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो ।

हत्या आरोपित एमाले सांसद कोइरीलाई कारबाही गरिने, बिदा स्वीकृत भएन शनिबार, वैशाख १६, २०८० बैठकमा सभामुख देवराज घिमिरेले भने, 'माननीय श्री लक्ष्मी महतो कोइरीका बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधि सभाको आगामी अधिवेशनमा कानुन बमोजिम हुने जानकारी गराउँदछु ।'

अब वालिङमा अनलाइनबाटै घरको नक्सा पास शनिबार, वैशाख १६, २०८० सूचीकृत इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अब अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएको छ । यसबाट सेवाग्राहीलाई सहज भएको छ । फाइल बोकेर कार्यालयमा जानुपर्ने झन्झट सकिएको छ ।

आज पहाडी भू–भागमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना शनिबार, वैशाख १६, २०८० देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

कपन हत्या प्रकरण अनुसन्धान गर्न एआईजी नेतृत्वमा समिति गठन शुक्रबार, वैशाख १५, २०८० ७ वैशाखको अपराह्न पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको चक्कुले शरिका विभिन्न अङ्गमा प्रहार गरी हत्या गरिएको थियो ।
![१८ एसपीलाई एसएसपीमा बढुवा सिफारिस [सूची]](https://newsgriha.com/uploads/posts/520X390/Nepal_Police_Logo1681968613.jpg)
१८ एसपीलाई एसएसपीमा बढुवा सिफारिस [सूची] शुक्रबार, वैशाख १५, २०८० सरकारले नेपाल प्रहरीका १८ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।

राष्ट्रसंघ आवासीय संयोजक हानाले भेटिन् परराष्ट्रमन्त्री शुक्रबार, वैशाख १५, २०८०

हात्ती आतङ्क नियन्त्रण गर्न विश्वप्रकाश शर्माको माग शुक्रबार, वैशाख १५, २०८० नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापामा हात्ती आतङ्क नियन्त्रण हुनेगरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।