उत्तरी गोरखाको नाक्चेतमा पुग्यो मोटरआइतबार, वैशाख १७, २०८०

सडक निर्माणमा थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो आइतबार, वैशाख १७, २०८० बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ ।

खेलाउने क्रममा सर्पले डसेर एक जनाको मृत्यु आइतबार, वैशाख १७, २०८० हेटौंडामा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ ।

गाडीको ठक्करबाट धनुषामा शिशुको मृत्यु आइतबार, वैशाख १७, २०८० गाडीको ठक्करबाट १४ महिनाकी शिशुकाे मृत्यु भएको छ ।

एकल महिलाको हत्या आरोपमा एकै परिवारका तीन जना पक्राउ आइतबार, वैशाख १७, २०८० झापाको शिवसताक्षीमा एकल महिलाको हत्या आरोपमा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ ।

रोल्पा जाँदै गरेको गाडी दुर्घटना, एक विद्यार्थीको मृत्यु आइतबार, वैशाख १७, २०८० रोल्पाको गंगादेवमा गाडी दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ ।

आयुर्वेदबाट देश चिनिन सक्छ : मेयर साह आइतबार, वैशाख १७, २०८०

संघीय संसद्को सचिवमा पाण्डे र अर्याल सिफारिस आइतबार, वैशाख १७, २०८० संघीय संसद् सचिवालयको रिक्त दुई सचिव पदमा पदमप्रसाद पाण्डे र सुरेन्द्र अर्यालको नाम सिफारिस गरिएको छ ।

८ मिनेटमा निराको हत्या आइतबार, वैशाख १७, २०८० विनोद बाउन्सर समेत हुन् । निरामाथि १९ पटक छुरा प्रहार भएको प्रहरीले जनाएको छ । विनोदलाई शनिबार प्रहरीले झापाबाट पक्राउ गरी आइतबार काठमाडौंमा सार्वजनिक गरेको छ ।

हत्या आरोपित एमाले सांसद कोइरी किन पक्राउ पर्दैनन् ? आइतबार, वैशाख १७, २०८० प्रहरीको फरार सूचीमा रहेका व्यक्ति निर्वाचनमा उम्मेदवारी दिन्छन्, विजयी हुन्छन् अनि संसद् भवनमा शपथसमेत लिन्छन् । तर, आरोपितलाई प्रहरीले देख्दैन, पक्राउ गर्दैन । असई बिकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालत जनकपुरबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् सांसद कोइरी ।

वीर अस्पतालमा कार्यरत नर्स झुण्डिएको अवस्थामा भेटिइन् आइतबार, वैशाख १७, २०८० चितवन घर भएकी २९ वर्षीय अनुमा श्रेष्ठ बालाजुस्थित डा. सुजन ढकालको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

निरा पाण्डेको हत्या आरोपीलाई झापाबाट काठमाडौं ल्याइयो आइतबार, वैशाख १७, २०८० निरा पाण्डेको हत्या आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई झापाबाट काठमाडौं ल्याइएको छ ।

इन्स्पेक्टरले कुटे हवल्दार आइतबार, वैशाख १७, २०८० जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर बुढाथोकीले बाहिर रहेकाले घटनाको बारेमा विस्तृत थाहा नभएको बताउँदै अनुसन्धान भइरहेको बताए । अनुसन्धानपछि दोषीलाई कारबाहीको दायरामा ल्याउने पनि उनले बताए ।