रातमा बालेनको अमर्यादित टिप्पणी– नयाँ, पुराना नेताहरू चोर हुन्मंगलबार, वैशाख १९, २०८०

दार्चुलाको व्यासमा हिमपहिरो : उद्धारमा गएका सुरक्षाकर्मी फर्किए, ७ सम्पर्कमा, ५ जना बेपत्ता मंगलबार, वैशाख १९, २०८०

अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने एक पक्राउ मंगलबार, वैशाख १९, २०८० प्रहरीले अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने एक जनालाई पक्राउ गरेको छ ।
मिटरब्याज समस्या समाधान गर्न अध्यादेश ल्याइने मंगलबार, वैशाख १९, २०८० सरकारले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेशमार्फत कानुन बनाउने भएको छ ।

फरार एमाले सांसद कोइरी निलम्बित मंगलबार, वैशाख १९, २०८० संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य लक्ष्मी महताे कोइरीलाई निलम्बन गरेको छ । संसद्का महासचिव डा.भरतराज गौतमका अनुसार सभामुख देवराज घिमिरेले मंगलबार नेकपा एमालेका सांसद कोइरीलाई निलम्बन गरेका हुन् ।

दुई सय किलो गाँजासहित मकवानपुरबाट तीन पक्राउ मंगलबार, वैशाख १९, २०८० लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई मकवानपुरको थाहा नगरपालिकाको आग्राबाट सोमबार पक्राउ गरि मंगलबार सार्वजनिक गरेको हो ।

नर्स अनुमा मृत्यु प्रकरणः प्रेमी भनिएका डा. ढकाल पक्राउ मंगलबार, वैशाख १९, २०८० आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले डा. सुजन ढकाललाई पक्राउ गरेको छ।

आमाछोरा १७ दिनदेखि बेपत्ता मंगलबार, वैशाख १९, २०८० तनहुँको व्यास नगरपालिका–१० बिपी भञ्ज्याङका २० वर्षीया राममाया विक र उनका चार वर्षीय छोरा लप्सन १७ दिनदेखि बेखबर छन् । दुवैजना यही ३ वैशाखदेखि बेखबर छन् ।

रवि लामिछानेका निजी चालकको उपचारका क्रममा मृत्यु मंगलबार, वैशाख १९, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निजी चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

उपेन्द्र यादवले लिए शपथ मंगलबार, वैशाख १९, २०८० बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अठार घण्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग मंगलबार, वैशाख १९, २०८० पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरूपमा खुलेको छ ।

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहबाट इन्द्रजित राईले ५ करोड लिएको खुलासा मंगलबार, वैशाख १९, २०८० भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिहरूसँग लाखौं असुली गरेको आरोपमा यसअघि गिरोहका केही सदस्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित इन्द्रजित राई पक्राउ मंगलबार, वैशाख १९, २०८० उनलाई ललितपुरको थेचोबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिषर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए ।