नक्कली भुटानी शरणार्थी प्रकरण : के भन्छन् गृहमन्त्री ?बुधबार, वैशाख २०, २०८०

गैरभुटानी शरणार्थीलाई विदेश पठाउन मेरो संलग्नता छैन : रायमाझी बुधबार, वैशाख २०, २०८०

तनहुँमा घरमा ट्रक ठोक्किँदा तीनको मृत्यु बुधबार, वैशाख २०, २०८० पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्डअन्तर्गत आँधीखोलामा ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भइ सडक छेउको घरमा ठोक्किन पुग्दा सो दुर्घटना भएको हो ।

सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति बुधबार, वैशाख २०, २०८० ठगी आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

दार्चुला हिम पहिरो : मृतक पुरुषको सनाखत, बेपत्ताको खोजी जारी बुधबार, वैशाख २०, २०८० हराइरहेका अन्य दुई महिलाको खोजी कार्य जारी छ ।

सचिव पाण्डेलाई म्याद थप्न जिल्ला अदालत ल्याइयो बुधबार, वैशाख २०, २०८० ठगी आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं ल्याइएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा उनलाई आज दिउँसो पक्राउ गरिएको थियो ।

पूर्वगृहमन्त्री बादलका छोराविरुद्ध पनि पक्राउ पुर्जी बुधबार, वैशाख २०, २०८० यस्तै, प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ। उनी गृहसचिव हुँदा भएको घटनामा संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गरिएको हो।

पृथ्वी राजमार्ग चार घण्टापछि पुन: सञ्चालनमा बुधबार, वैशाख २०, २०८०

व्यवसायी कँडेल मृत्यु प्रकरण : दुईजनाविरुद्ध उजुरी बुधबार, वैशाख २०, २०८०

एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी बुधबार, वैशाख २०, २०८० बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ बुधबार, वैशाख २०, २०८० नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानका लागि सचिव पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिषर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए ।

मकवानपुरमा ५१२ किलो गाँजासहित दुई पक्राउ बुधबार, वैशाख २०, २०८० मकवानपुरमा ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरिएको छ ।

पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध बुधबार, वैशाख २०, २०८० पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ । आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट एघारजना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको हो ।